♫ Description About Song ♫
Patali Lyrics in Nepali by Hemant Sharma this song is also written and composed by Hemant Sharma.
♫ Title : Patali | पातली
♫ Genere : Love, Confession, Blame
♫ Voice : Hemant Sharma | हेमन्त शर्मा
✍️ Lyrics : Hemant Sharma | हेमन्त शर्मा
♫ Music : Hemant Sharma | हेमन्त शर्मा
♫ Arrange : Shyamshwet Rasaili | श्याम श्वेत रसाइली
♫ Mix Mastering : Shyamshwet Rasaili | श्याम श्वेत रसाइली
♫ Studio : Prisma, Kathmandu
♫ Mendolin : Sanjeev Baraily | सञ्जिब बराइली
♫ Sarangi : Dharma Gandarva | धर्म गन्धर्व

x
जुनी भरी रुवाई मलाई त्यै मोरीकै याद आउनी
पातली ले मारी मलाई पातली कै माया लाउनि

जिन्दगी भरी पर्खाइ राखी दिलमा चैँ सधैँ अर्कै राखी
के पो मानिन भनेको जति अझै नि माया लाउँछ नि कति
जुन मायाले खायो मलाई त्यै माया झन् खास लाउनि
पातली ले मारी मलाई पातली कै माया लाउनि
सुरुमा मै हो नि पल्केको हैन नि खासै सल्केको

फुर्केर के के न मच्चिएँ अहिले म जहिले थच्चिएँ
राजा भनी बाबा भनी मै फस्दै गएँ जानी नजानी
कहिले कान्छु कहिले फुच्चु मैले नि भन्दिएँ लाजै नमानी
जुन मायाले भ्यायो मलाइ त्यै मायाको आस लाउनि
पातली ले मारी मलाई पातली कै माया लाउनि
हेर्दामा चन्द्रमा फेल खाने पोखिएला जस्तो त्यो जवानी

त्यै भएर हो नि फसेको के के न माया बसेको
स्याउ झैँ गाला सुन्तला ओठ थिएन ठाउँ लाउन लाई खोट
बोलीमा नशा हेराइ मा नशा लाउन लाई रैछ मै चैँ लाई दशा
जुन मायाले रुवायो मलाइ त्यै मायाको चासो लाउनि
पातली ले मारी मलाई पातली कै माया लाउनि
पातली ले मारी मलाई पातली कै माया लाउनि
नेपाली
पातली ले मारी मलाई पातली कै माया लाउनिजुनी भरी रुवाई मलाई त्यै मोरीकै याद आउनी

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated