♫ Description About Song ♫
Timi Bahek Aruko Lyrics in Nepali by Phiroj Basnet written and composed by Arjun Pokharel.
♫ Title : Timi Bahek Aruko | तिमी बाहेक अरूको
♫ Genere : Promise, Love, Confession
♫ Voice : Phiroj Basnet | फिरोज बस्नेत
✍️ Lyrics : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Music : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Arrange : Rajan Ishan | राजन ईशान
♫ Audio : The Divine Music Pvt. Ltd.
♫ Studio : Aone Music.
Timi Bahek Aruko Lyrics in Nepali by Phiroj Basnet written and composed by Arjun Pokharel.
♫ Title : Timi Bahek Aruko | तिमी बाहेक अरूको
♫ Genere : Promise, Love, Confession
♫ Voice : Phiroj Basnet | फिरोज बस्नेत
✍️ Lyrics : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Music : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Arrange : Rajan Ishan | राजन ईशान
♫ Audio : The Divine Music Pvt. Ltd.
♫ Studio : Aone Music.

x
तिमी बाहेक अरूलाई छुने छैन म
तिमी बाहेक अरूको हुने छैन म
तिमी बाहेक अरूलाई छुने छैन म
तिमी मै हराउँछु म
तिम्लाई मन पराउँछु म
तिमी मै हराउँछु म
तिम्लाई मन पराउँछु म
हा हा हा.. हा हा हा...
फेरिएला बाटो फेरिएला समय
मनमा तिम्रो माया फेरिने छैन
फेरिएला बाटो फेरिएला समय
मनमा तिम्रो माया फेरिने छैन
देखाउलान् कतिले लोभहरू
देखाउलान् कतिले डरहरू
तर पनि अरूलाई हेरिने छैन
हा हा हा.. हा हा हा...
भए पनि सँगै नभए पनि सँगै
तिम्रै यादमा म बाँचेको हुन्छु
भए पनि सँगै नभए पनि सँगै
तिम्रै यादमा म बाँचेको हुन्छु
आउनेछैन कोही जीवनमा
पाउनेछैन ठाउँ यो मुटुमा
तिम्रै लागि खुसीहरू साँचेको हुन्छु
हा हा हा.. हा हा हा...
नेपाली
तिमी बाहेक अरूको हुने छैन मतिमी बाहेक अरूलाई छुने छैन म
तिमी बाहेक अरूको हुने छैन म
तिमी बाहेक अरूलाई छुने छैन म
तिमी मै हराउँछु म
तिम्लाई मन पराउँछु म
तिमी मै हराउँछु म
तिम्लाई मन पराउँछु म
हा हा हा.. हा हा हा...
फेरिएला बाटो फेरिएला समय
मनमा तिम्रो माया फेरिने छैन
फेरिएला बाटो फेरिएला समय
मनमा तिम्रो माया फेरिने छैन
देखाउलान् कतिले लोभहरू
देखाउलान् कतिले डरहरू
तर पनि अरूलाई हेरिने छैन
हा हा हा.. हा हा हा...
भए पनि सँगै नभए पनि सँगै
तिम्रै यादमा म बाँचेको हुन्छु
भए पनि सँगै नभए पनि सँगै
तिम्रै यादमा म बाँचेको हुन्छु
आउनेछैन कोही जीवनमा
पाउनेछैन ठाउँ यो मुटुमा
तिम्रै लागि खुसीहरू साँचेको हुन्छु
हा हा हा.. हा हा हा...
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated