♫ Description About Song ♫
Timi Je Sukai Gara Lyrics in Nepali by Prabisha Adhikari written and composed by Tanka Timilsina.
♫ Title : Timi Je Sukai Gara | तिमि जे सुकै गर
♫ Genere : Love, Confession, Blame
♫ Voice : Prabisha Adhikari | प्रबिशा अधिकारी
✍️ Lyrics : Tanka Timilsina | टंक तिमल्सिना
♫ Music : Tanka Timilsina | टंक तिमल्सिना
♫ Arrange : Bishal Niroula | बिषाल निरौला
♫ Mix Mastering : Kumar Rana Magar | कुमार राणा मगर
♫ Recordist : Suman Rana & Khuman Rana | सुमन राणा र खुमन राणा

x
मेरो जीवन बाट जाऊ, तिमी जे सुकै गर
हाँसो लुट्यौ खुसी लुट्यौ, लुट्यौ सबै कुरा
मन मुटुमा राखेकी थेँ, त्यसमै रोप्यौ छुरा
हाँसो लुट्यौ खुसी लुट्यौ, लुट्यौ सबै कुरा
मन मुटुमा राखेकी थेँ, त्यसमै रोप्यौ छुरा
किन आउँछौ मेरो नजिक, तिमी जाऊ पर पर
किन आउँछौ मेरो नजिक, तिमी जाऊ पर पर
मलाई कुनै मतलब छैन, तिमी बाँच या मर
मेरो जीवन बाट जाऊ, तिमी जे सुकै गर
मलाई कुनै मतलब छैन, तिमी बाँच या मर
मेरो जीवन बाट जाऊ, तिमी जे सुकै गर
मं... आ....
हात दिएँ साथ दिएँ, दिएँ आफ्नै ज्यान
के कुरामा कमी गरेँ, के मा दिइनँ ध्यान
ह...
यही कुराको पछुतो छ, तिम्लाई माया गरेँ
न त तन यो बस्न सकेँ, न त सिउँदो भरेँ
माया गरेकी हुँ तिम्लाई, गर्छु अझै पनि तर
मलाई कुनै मतलब छैन, तिमी बाँच या मर
मेरो जीवन बाट जाऊ, तिमी जे सुकै गर
मलाई कुनै मतलब छैन, तिमी बाँच या मर
मेरो जीवन बाट जाऊ, तिमी जे सुकै गर
ह... आ....
आ... आ....
न सुर मिल्यो न ताल मिल्यो, न त मिल्यो लय
तिम्रो गल्ती शून्य भयो, मेरै भयो सय
ह...
धन्यावाद छ तिम्रै कारण, एक्लै सिकेँ जिउन
सक्छु होला अब एक्लै, मुटुको घाउ सिउन
लुट्नु लुट्यौ मेरो खुसी, अब बाँकी के नै छ र
मलाई कुनै मतलब छैन, तिमी बाँच या मर
मेरो जीवन बाट जाऊ, तिमी जे सुकै गर
मलाई कुनै मतलब छैन, तिमी बाँच या मर
मेरो जीवन बाट जाऊ, तिमी जे सुकै गर
ह... आ...
अ... आ....
नेपाली
मलाई कुनै मतलब छैन, तिमी बाँच या मरमेरो जीवन बाट जाऊ, तिमी जे सुकै गर

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated