♫ Description About Song ♫
Timrai nagma gungunai rahen Lyrics in Nepali by Swaroop Raj Acharya written and composed by Dipak Silwal.
♫ Title : Timrai Nagma | तिम्रै नग्मा
♫ Genere : Confession, Love, Promise
♫ Voice : Swaroop Raj Acharya | स्वरुप राज आचार्य
✍️ Lyrics : Dipak Silwal | दिपक सिलवाल
♫ Music : Dipak Silwal | दिपक सिलवाल
♫ Arrange : Kiran Kandel | किरण कंडेल
♫ Mix Mastering : Shambhu Kumar Tandukar | शम्भु कुमार तण्डुकार
♫ Audio/Video : Eenakshi Entertainment Pty. Ltd.
♫ Guitar : Sanjeev Limbu | सञ्जिव लिम्बु
♫ Hawaiian Guitar : Roshan Sharma | रोशन शर्मा
♫ Solo Violin : Rabin Karki | रबिन कार्की
♫ Flute : Umesh Pandit | उमेष पण्डित
♫ Dholak, Tabla, Madal : Kiran Kandel | किरण कंडेल

x
हरपल तिमीलाई मैले चाहिरहेँ
तिम्रै नगमा गुनगुनाइरहेँ
हरपल तिमीलाई मैले चाहिरहेँ
धेरै त हैन मेरा हर जनम
तिम्रै नाममा काट्न सक्छु म
मनको के कुरा मुटु झिकेर
तिमी सङ्ग त साट्न सक्छु म
तिम्रै नगमा गुनगुनाइरहेँ
हरपल तिमीलाई मैले चाहिरहेँ
नसोचूँ तिमी बिना मेरो हालत कस्तो हुन्छ
दुरुस्तै जिउँदो लास झैँ तड्पिरहे जस्तो हुन्छ
दुरुस्तै जिउँदो लास झैँ तड्पिरहे जस्तो हुन्छ
त्यही घाम जून एउटै आकाशमा
परिस्थिति ले बेग्ला बेग्लै छन्
धरती मा हेर दैव ले हाम्लाई
त्यस्तो बाध्यता पारेका छैनन्
तिम्रै नगमा गुनगुनाइरहेँ
हरपल तिमीलाई मैले चाहिरहेँ
मन्दिरमा प्रतिमा झैँ सधैँ तिम्रो पूजा गरूँ
तिम्रै त्यो अजम्मरी मायाले यो मुटु भरूँ
तिम्रै त्यो अजम्मरी मायाले यो मुटु भरूँ
लाग्दछ मलाई तिम्रा हर वचन
शीतल सास को स्पर्श सरि
हे दिल कि देवी जोडौँ दुई आत्मा
कहिले पनि नछुट्ने गरी
तिम्रै नगमा गुनगुनाइरहेँ
हरपल तिमीलाई मैले चाहिरहेँ
धेरै त हैन मेरा हर जनम
तिम्रै नाममा काट्न सक्छु म
मनको के कुरा मुटु झिकेर
तिमी सङ्ग त साट्न सक्छु म
तिम्रै नगमा गुनगुनाइरहेँ
हरपल तिमीलाई मैले चाहिरहेँ
नेपाली
तिम्रै नगमा गुनगुनाइरहेँहरपल तिमीलाई मैले चाहिरहेँ

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated