♫ Description About Song ♫
Aauna Najik Lyrics in Nepali By Eleena Chauhan written by Tara Bahadur Dangi composed by Rajkumar Bagar.
♫ Title : Aauna Najik | आऊन नजिक
♫ Genere : Romantic, Request, Love
♫ Voice : Eleena Chauhan | एलिना चौहान
✍️ Lyrics : Tara Bahadur Dangi | तारा बहादुर डांगी
♫ Music : Rajkumar Bagar | राजकुमार बगर
♫ Arrange : Kamal Saurag | कमल सौराग
♫ Studio : Tribeni Digital
♫ Audio/Video : Everest Galley
Aauna Najik Lyrics in Nepali By Eleena Chauhan written by Tara Bahadur Dangi composed by Rajkumar Bagar.
♫ Title : Aauna Najik | आऊन नजिक
♫ Genere : Romantic, Request, Love
♫ Voice : Eleena Chauhan | एलिना चौहान
✍️ Lyrics : Tara Bahadur Dangi | तारा बहादुर डांगी
♫ Music : Rajkumar Bagar | राजकुमार बगर
♫ Arrange : Kamal Saurag | कमल सौराग
♫ Studio : Tribeni Digital
♫ Audio/Video : Everest Galley

x
दिल सङ्ग दिल साटौँ न
आऊ न नजिक सङ्गै बसौँ न
दिल सङ्ग दिल साटौँ न
केही छैन आखिर मरेर लानु
केही छैन आखिर मरेर लानु
पिरती को डोरी बाटौँ न
पिरती को डोरी बाटौँ न डोरी बाटौँ न
पिरती को डोरी बाटौँ न
पिरती को डोरी बाटौँ न
आऊ न नजिक सङ्गै बसौँ न
दिल सङ्ग दिल साटौँ न
फुलको थुङ्गा जस्तो यो जोबन
ओइलिएर जान्छ
फुलको थुङ्गा जस्तो यो जोबन
ओइलिएर जान्छ
नगर दोमन तिमीले अब
मनले तिमीलाई चाहन्छ
नगर दोमन तिमीले अब
मनले तिमीलाई चाहन्छ
नशा जस्तो माया पिएर
दुवै जना सङ्गै मातौँ न
केही छैन आखिर मरेर लानु
केही छैन आखिर मरेर लानु
पिरती को डोरी बाटौँ न
पिरती को डोरी बाटौँ न डोरी बाटौँ न
पिरती को डोरी बाटौँ न
पिरती को डोरी बाटौँ न
आऊ न नजिक सङ्गै बसौँ न
दिल सङ्ग दिल साटौँ न
मनै को चङ्गा उडेर गयो
तिम्रै मन तिर
मनै को चङ्गा उडेर गयो
तिम्रै मन तिर
जुग जाने माया लाउने हो सानु
नमान है पिर
जुग जाने माया लाउने हो सानु
नमान है पिर
जोडी ढुकुर जस्तै भएर
सुख दुख जीवन काटौँ न
केही छैन आखिर मरेर लानु
केही छैन आखिर मरेर लानु
पिरती को डोरी बाटौँ न
पिरती को डोरी बाटौँ न डोरी बाटौँ न
पिरती को डोरी बाटौँ न
पिरती को डोरी बाटौँ न
आऊ न नजिक सङ्गै बसौँ न
दिल सङ्ग दिल साटौँ न
नेपाली
आऊ न नजिक सङ्गै बसौँ नदिल सङ्ग दिल साटौँ न
आऊ न नजिक सङ्गै बसौँ न
दिल सङ्ग दिल साटौँ न
केही छैन आखिर मरेर लानु
केही छैन आखिर मरेर लानु
पिरती को डोरी बाटौँ न
पिरती को डोरी बाटौँ न डोरी बाटौँ न
पिरती को डोरी बाटौँ न
पिरती को डोरी बाटौँ न
आऊ न नजिक सङ्गै बसौँ न
दिल सङ्ग दिल साटौँ न
फुलको थुङ्गा जस्तो यो जोबन
ओइलिएर जान्छ
फुलको थुङ्गा जस्तो यो जोबन
ओइलिएर जान्छ
नगर दोमन तिमीले अब
मनले तिमीलाई चाहन्छ
नगर दोमन तिमीले अब
मनले तिमीलाई चाहन्छ
नशा जस्तो माया पिएर
दुवै जना सङ्गै मातौँ न
केही छैन आखिर मरेर लानु
केही छैन आखिर मरेर लानु
पिरती को डोरी बाटौँ न
पिरती को डोरी बाटौँ न डोरी बाटौँ न
पिरती को डोरी बाटौँ न
पिरती को डोरी बाटौँ न
आऊ न नजिक सङ्गै बसौँ न
दिल सङ्ग दिल साटौँ न
मनै को चङ्गा उडेर गयो
तिम्रै मन तिर
मनै को चङ्गा उडेर गयो
तिम्रै मन तिर
जुग जाने माया लाउने हो सानु
नमान है पिर
जुग जाने माया लाउने हो सानु
नमान है पिर
जोडी ढुकुर जस्तै भएर
सुख दुख जीवन काटौँ न
केही छैन आखिर मरेर लानु
केही छैन आखिर मरेर लानु
पिरती को डोरी बाटौँ न
पिरती को डोरी बाटौँ न डोरी बाटौँ न
पिरती को डोरी बाटौँ न
पिरती को डोरी बाटौँ न
आऊ न नजिक सङ्गै बसौँ न
दिल सङ्ग दिल साटौँ न
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated