♫ Description About Song ♫
Baishako Hurile Lyrics in Nepali by Tara Shreesh Magar written and composed by Devraj Ale Magar.
♫ Title : Baishako Hurile | बैशको हुरीले
♫ Genere : Romantic, Love, Confession
♫ Voice : Tara Shreesh Magar | तारा शिरिष मगर
✍️ Lyrics : Devraj Ale Magar | देवराज आले मगर
♫ Music : Devraj Ale Magar | देवराज आले मगर
♫ Arrange : Ramesh Bhattarai | रमेश भट्टराई
♫ Mix Mastering : Kishor Thapa | किशोर थापा
♫ Studio : A One Musician
♫ Recordist : Rajesh Shrestha | राजेश श्रेष्ठ

x
बैँस को हुरीले हो साइँला दाइ, बैँस को हुरीले
हे.. उडायो उडायो उडायो मलाई
बैँस को हुरीले हो साइँला दाइ, बैँस को हुरीले
तिमीले हेर्यौ भुतुक्कै भएँ
तिमीले हेर्यौ भुतुक्कै भएँ, नजरको छुरीले
साइँला दाइ, बैँस को हुरीले
साइँला दाइ, बैँस को हुरीले
हे.. उडायो उडायो उडायो मलाई
बैँस को हुरीले हो साइँला दाइ, बैँस को हुरीले
मुटु भित्र तिमीलाई राख्न सक्छु कि
हो.. राख्न सक्छु कि
अङ्गालो मा तिमीलाई बाँध्न सक्छु कि
हो.. बाँध्न सक्छु कि
मुटु भित्र तिमीलाई राख्न सक्छु कि
अङ्गालो मा तिमीलाई बाँध्न सक्छु कि
तिमीलाई देखेपछि मलाई खै के भयो.... हो..
ए तिमीलाई देखेपछि मलाई खै के भयो
यो मन सबै चुँडिएर तिमी तिरै गयो
साइँली हो बैँस को हुरीले
साइँली हो बैँस को हुरीले
हे.. उडायो उडायो उडायो मलाई
बैँस को हुरीले हो साइँला दाइ, बैँस को हुरीले
साथी सङ्गी भन्छन् मलाई ठुली भइसक्यो
हो.. ठुली भइसक्यो
सोह्र बर्से उमेर पनि ढल्की गइसक्यो
हो.. ढल्की गइसक्यो
साथी सङ्गी भन्छन् मलाई ठुली भइसक्यो
सोह्र बर्से उमेर पनि ढल्कि गइसक्यो
सबै भन्छन् बैँस छँदा पोल्छ मन अति.... हो..
ए सबै भन्छन् बैँस छँदा पोल्छ मन अति
मलाई पनि त्यस्तै भयो तिमी देखेपछि
साइँली हो बैँस को हुरीले
साइँली हो बैँस को हुरीले
हे.. उडायो उडायो उडायो मलाई
बैँस को हुरीले हो साइँला दाइ, बैँस को हुरीले
साइँला दाइ, बैँस को हुरीले
साइँला दाइ, बैँस को हुरीले
नेपाली
हे हे हे.. उडायो उडायो उडायो मलाईबैँस को हुरीले हो साइँला दाइ, बैँस को हुरीले

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated