♫ Description About Song ♫
Bheterai Chunnu Chha Malai Boli Hajur Ko Lyrics in Nepali by Durga Kharel and Phiroj Basnet written by Amrit Regmi composed by Arjun Pokhrel.
♫ Title : Bheterai Sunnu Chha | भेटेरै सुन्नु छ
♫ Genere : Wish, Love, Complain, Request
♫ Voice : Durga Kharel, Phiroj Basnet | दुर्गा खरेल, फिरोज बस्नेत
✍️ Lyrics : Amrit Regmi | अमृत रेग्मि
♫ Music : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Arrange : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Mix Mastering : Kishor Thapa | किशोर थापा
♫ Guitar : Sanjiv Baraily | सञ्जिव बराईली
♫ Saxophone : Shiva Raj | शिव राज
Bheterai Chunnu Chha Malai Boli Hajur Ko Lyrics in Nepali by Durga Kharel and Phiroj Basnet written by Amrit Regmi composed by Arjun Pokhrel.
♫ Title : Bheterai Sunnu Chha | भेटेरै सुन्नु छ
♫ Genere : Wish, Love, Complain, Request
♫ Voice : Durga Kharel, Phiroj Basnet | दुर्गा खरेल, फिरोज बस्नेत
✍️ Lyrics : Amrit Regmi | अमृत रेग्मि
♫ Music : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Arrange : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Mix Mastering : Kishor Thapa | किशोर थापा
♫ Guitar : Sanjiv Baraily | सञ्जिव बराईली
♫ Saxophone : Shiva Raj | शिव राज

x
डुबी सक्दा नि साँझमा घाम
उनी भन्छिन् समय चाहियो
सधैँ व्यस्त छु भन्न कहाँ पाइयो
भेटेरै सुन्नु छ मलाई बोली हजुरको
अलिकति समय चाहियो भोलि हजुरको
कति कुरा गर्नु छ मनमा लुकेको
मलहम लगाउनु छ यो मन दुखेको
बिन्ती छ आउँदिन आउँदिन नभन
व्यस्त छु भेट्नलाई पाउँदिन नभन
व्यस्त छु भेट्नलाई पाउँदिन नभन
जागिर छोडौँ त त्यसकै छ भर
नछोडौँ नबस्ने भो घर
दुवै तिर मिलाउन गाह्रो
फाटेको मन उनको सिलाउन गाह्रो
भोलि के के हुन्छ यहाँ
कसले देख्या छ र
मेरो छेउछाउ पर्न
खोलेर माया गर्न
कसले छेक्या छ र
कति कुरा गर्नु छ मनमा लुकेको
मलहम लगाउनु छ यो मन दुखेको
बिन्ती छ आउँदिन आउँदिन नभन
व्यस्त छु भेट्नलाई पाउँदिन नभन
यादमा तिम्रो दिन रात नै बित्छ
ठाउँ तिम्रो यो मुटुमा फिक्स छ
नगर तिमी केही कुराको दोमन
केवल तिम्रो नै त हो नि यो मन
माया गर्छु भन्छौ तर
समय दिँदैनौ कहिले
मेरो लागी किन मर्छौ
मलाइ कस्तो माया गर्छौ
कसरी बुझौँ मैले
कति कुरा गर्नु छ मनमा लुकेको
मलहम लगाउनु छ यो मन दुखेको
बिन्ती छ आउँदिन आउँदिन नभन
व्यस्त छु भेट्नलाई पाउँदिन नभन
व्यस्त छु भेट्नलाई पाउँदिन नभन
(यादमा तिम्रो दिन रात नै बित्छ
ठाउँ तिम्रो यो मुटुमा फिक्स छ
नगर तिमी केही कुराको दोमन
केवल तिम्रो नै त हो नि यो मन
भेटेरै सुन्नु छ मलाई बोली हजुरको
अलिकति समय चाहियो भोलि हजुरको )
नेपाली
गरेर नसकिने सधैँ को कामडुबी सक्दा नि साँझमा घाम
उनी भन्छिन् समय चाहियो
सधैँ व्यस्त छु भन्न कहाँ पाइयो
भेटेरै सुन्नु छ मलाई बोली हजुरको
अलिकति समय चाहियो भोलि हजुरको
कति कुरा गर्नु छ मनमा लुकेको
मलहम लगाउनु छ यो मन दुखेको
बिन्ती छ आउँदिन आउँदिन नभन
व्यस्त छु भेट्नलाई पाउँदिन नभन
व्यस्त छु भेट्नलाई पाउँदिन नभन
जागिर छोडौँ त त्यसकै छ भर
नछोडौँ नबस्ने भो घर
दुवै तिर मिलाउन गाह्रो
फाटेको मन उनको सिलाउन गाह्रो
भोलि के के हुन्छ यहाँ
कसले देख्या छ र
मेरो छेउछाउ पर्न
खोलेर माया गर्न
कसले छेक्या छ र
कति कुरा गर्नु छ मनमा लुकेको
मलहम लगाउनु छ यो मन दुखेको
बिन्ती छ आउँदिन आउँदिन नभन
व्यस्त छु भेट्नलाई पाउँदिन नभन
यादमा तिम्रो दिन रात नै बित्छ
ठाउँ तिम्रो यो मुटुमा फिक्स छ
नगर तिमी केही कुराको दोमन
केवल तिम्रो नै त हो नि यो मन
माया गर्छु भन्छौ तर
समय दिँदैनौ कहिले
मेरो लागी किन मर्छौ
मलाइ कस्तो माया गर्छौ
कसरी बुझौँ मैले
कति कुरा गर्नु छ मनमा लुकेको
मलहम लगाउनु छ यो मन दुखेको
बिन्ती छ आउँदिन आउँदिन नभन
व्यस्त छु भेट्नलाई पाउँदिन नभन
व्यस्त छु भेट्नलाई पाउँदिन नभन
(यादमा तिम्रो दिन रात नै बित्छ
ठाउँ तिम्रो यो मुटुमा फिक्स छ
नगर तिमी केही कुराको दोमन
केवल तिम्रो नै त हो नि यो मन
भेटेरै सुन्नु छ मलाई बोली हजुरको
अलिकति समय चाहियो भोलि हजुरको )
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated