♫ Description About Song ♫
Kasto Maya Ho Bujhnai Gahro Bho Lyrics in Nepali by Melina Rai and Keshav Pakhrin written by Kiran K Uprety composed by DB Lama.
♫ Title : Bujhnai Garo Bho | बुझ्नै गाह्रो भो
♫ Genere : Love, QnA Type, Request
♫ Voice :Melina Rai, Keshav Pakhrin | मेलिना राई, केशव पाख्रिन
✍️ Lyrics : Kiran K Uprety | किरण के उप्रेती
♫ Music : D B Lama | डि बि लामा
♫ Arrange : Pushkar Sunuwar | पुष्कर सुनुवार
♫ Mix Mastering : Depesh Pradhan | दिपेश प्रधान
♫ Studio : Melody Nepal

x
मलाइ ठिक्क पारेर, अन्त तिर कहाँ धाउँछौ नि
सम्झी सम्झी आउँदै छु, तिमी मेरो माया भनेर
नभन है त्यसरी, कहाँ जान्छु तिमीलाई छोडेर
तिम्रो लागि गर्दिन कमजोरी
माया लाए सी लाउँछु नम्बरी
तिम्रो कुराले ज्यान लाई सारो भो
कस्तो माया हो बुझ्नै गाह्रो भो
तिम्रो लागि गर्दिन कमजोरी
माया लाए सी लाउँछु नम्बरी
तिम्रो कुराले ज्यान लाई सारो भो
कस्तो माया हो बुझ्नै गाह्रो भो
स्वयंवर को माला त्यसै, ओइली जाला लाउन नपाई
कहिले ल्याउँछौ जन्ती सङ्गै, नौमती बाजा डोली सजाई
ज्योतिष बोलाइ चिना हेरि, शुभ लगन जुराउँदै
भोलि भोलि भन्दा भन्दै, राख्दिन म कुराउँदै
अचेल मन मेरो छैन थिरैमा, कति बस्नु हो म त पिरैमा
सम्हालेर मन राख थिरैमा, पर्दैन बस्न अब पिरैमा
साथी सङ्गी जिस्काउँछन्, एक्लै पिपल छैन बर
चाँडै आइ मेरो घर, हात माग्ने कुरा गर
आउँदै छु म पिर नगर, हात माग्न तिम्रो घर
हुने छैन धोका कहिले, परे हुन्छ मेरै भर
फुल सरि फक्रेको जवानी
तिम्रै लागि जन्मेको म पनि
भँवरा बनी डुल्छु डालीमा
झुमी दिन्छु ओठैको लालिमा
फुल सरि फक्रेको जवानी
तिम्रै लागि जन्मेको म पनि
भँवरा बनी डुल्छु डालीमा
झुमी दिन्छु ओठैको लालिमा
नेपाली
सपनी मा आउँछौ नि, बिपनी मा कहाँ जान्छौ निमलाइ ठिक्क पारेर, अन्त तिर कहाँ धाउँछौ नि

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated