♫ Description About Song ♫
Choclatee Syau lyrics in Nepali by Samir Acharya Swostika Dhakal written by Dinesh Raj Puri composed by Arjun Pokhrel.
♫ Title : Choclatee Shyau | चक्लेटी स्याउ
♫ Genere : Love, Romantic, Confession,QnA Type
♫ Voice : Samir Acharya, Swostika Dhakal | समीर आचार्य, स्वस्तिका ढकाल
✍️ Lyrics : Dinesh Raj Puri | दिनेश राज पुरी
♫ Music : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Arrange : Mohit Munal | मोहित मुनाल
♫ Mix Mastering : Shyam Shwet Rasaily | श्याम श्वेत रसाईली
Choclatee Syau lyrics in Nepali by Samir Acharya Swostika Dhakal written by Dinesh Raj Puri composed by Arjun Pokhrel.
♫ Title : Choclatee Shyau | चक्लेटी स्याउ
♫ Genere : Love, Romantic, Confession,QnA Type
♫ Voice : Samir Acharya, Swostika Dhakal | समीर आचार्य, स्वस्तिका ढकाल
✍️ Lyrics : Dinesh Raj Puri | दिनेश राज पुरी
♫ Music : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Arrange : Mohit Munal | मोहित मुनाल
♫ Mix Mastering : Shyam Shwet Rasaily | श्याम श्वेत रसाईली

x
मेरो दिलको तिमी मेयर बन भन्दा पनि
ऐ है है है
नभन्दिनि मनको कुरा भन भन्दा पनि
मेरो दिलको तिमी मेयर बन भन्दा पनि
तिम्रै नजिक सरेकी थेँ मन दिम्ला भनेर
हात समाई माया गर्छु भन्दिमला भनेर
चक्लेटी स्याउ रुखै मा लहरा मा सिमी त
आफैँ माया मग्दिनि छेउमा आए भग्दिनी
के भाको बाई तिमी त
हो आफैँ माया मग्दिनि छेउमा आए भग्दिनी
के भाको बाई तिमी त
होइ के भाको बाई तिमी त
मेरो मनले सधैँ तिम्रो मायाको आस गर्ने
तिम्लाई माया दिन सधैँ घुर्की लाउन पर्ने
ओइ होई होई
मेरो मनले सधैँ तिम्रो मायाको आस गर्ने
तिम्लाई माया दिन सधैँ घुर्की लाउन पर्ने
छेउमा आउँदा आँखा तर्छ्यौ पर सर्छ्यौ खाली
कति माया गर्छु तिम्लाई थाह छैन र काली
चक्लेटी स्याउ रुखै मा लहरा मा सिमी त
आफैँ माया मग्दिनि छेउमा आए भग्दिनी
के भाको बाई तिमी त
हो आफैँ माया मग्दिनि छेउमा आए भग्दिनी
के भाको बाई तिमी त
ओइ के भाको बाई तिमी त
तिमी माछी म हुँ पानी भनेकी हैनौ र
पानी बिना माछी को हाल जानेकी छैनौ र
ओइ होई होई
तिमी माछी म हुँ पानी भनेकी हैनौ र
पानी बिना माछी को हाल जानेकी छैनौ र
एक छिन भेट नहुँदा नि शङ्का अनेक थरी
डाली छोडी गुँडै छोडी काँहा जान्छे र चरी
हे चक्लेटी स्याउ रुखै मा लहरा मा सिमी त
आफैँ माया मग्दिनि छेउमा आए भग्दिनी
के भाको बाई तिमी त
मं आफैँ माया मग्दिनि छेउमा आए भग्दिनी
के भाको बाई तिमी त
ओइ के भाको बाई तिमी त
तिम्ले जता जता लान्छौ त्यतै त्यतै जान्छु
फोटो हेरी मन मानेन सङ्गै बसम कान्छु
ओइ होई होई
तिम्ले जता जता लान्छौ त्यतै त्यतै जान्छु
फोटो हेरी मन मानेन सङ्गै बसम कान्छु
हो बस सानु अब मेरै मनको सेरोफेरो
तिमी भन्दा पर जाने काँ छ र ठाउँ मेरो
चक्लेटी स्याउ रुखै मा लहरा मा सिमी त
आफैँ माया मग्दिनि छेउमा आए भग्दिनी
के भाको बाई तिमी त
हो आफैँ माया मग्दिनि छेउमा आए भग्दिनी
के भाको बाई तिमी त
होइ के भाको बाई तिमी त
ओइ के भाको बाई तिमी त
नेपाली
नभन्दिनि मनको कुरा भन भन्दा पनिमेरो दिलको तिमी मेयर बन भन्दा पनि
ऐ है है है
नभन्दिनि मनको कुरा भन भन्दा पनि
मेरो दिलको तिमी मेयर बन भन्दा पनि
तिम्रै नजिक सरेकी थेँ मन दिम्ला भनेर
हात समाई माया गर्छु भन्दिमला भनेर
चक्लेटी स्याउ रुखै मा लहरा मा सिमी त
आफैँ माया मग्दिनि छेउमा आए भग्दिनी
के भाको बाई तिमी त
हो आफैँ माया मग्दिनि छेउमा आए भग्दिनी
के भाको बाई तिमी त
होइ के भाको बाई तिमी त
मेरो मनले सधैँ तिम्रो मायाको आस गर्ने
तिम्लाई माया दिन सधैँ घुर्की लाउन पर्ने
ओइ होई होई
मेरो मनले सधैँ तिम्रो मायाको आस गर्ने
तिम्लाई माया दिन सधैँ घुर्की लाउन पर्ने
छेउमा आउँदा आँखा तर्छ्यौ पर सर्छ्यौ खाली
कति माया गर्छु तिम्लाई थाह छैन र काली
चक्लेटी स्याउ रुखै मा लहरा मा सिमी त
आफैँ माया मग्दिनि छेउमा आए भग्दिनी
के भाको बाई तिमी त
हो आफैँ माया मग्दिनि छेउमा आए भग्दिनी
के भाको बाई तिमी त
ओइ के भाको बाई तिमी त
तिमी माछी म हुँ पानी भनेकी हैनौ र
पानी बिना माछी को हाल जानेकी छैनौ र
ओइ होई होई
तिमी माछी म हुँ पानी भनेकी हैनौ र
पानी बिना माछी को हाल जानेकी छैनौ र
एक छिन भेट नहुँदा नि शङ्का अनेक थरी
डाली छोडी गुँडै छोडी काँहा जान्छे र चरी
हे चक्लेटी स्याउ रुखै मा लहरा मा सिमी त
आफैँ माया मग्दिनि छेउमा आए भग्दिनी
के भाको बाई तिमी त
मं आफैँ माया मग्दिनि छेउमा आए भग्दिनी
के भाको बाई तिमी त
ओइ के भाको बाई तिमी त
तिम्ले जता जता लान्छौ त्यतै त्यतै जान्छु
फोटो हेरी मन मानेन सङ्गै बसम कान्छु
ओइ होई होई
तिम्ले जता जता लान्छौ त्यतै त्यतै जान्छु
फोटो हेरी मन मानेन सङ्गै बसम कान्छु
हो बस सानु अब मेरै मनको सेरोफेरो
तिमी भन्दा पर जाने काँ छ र ठाउँ मेरो
चक्लेटी स्याउ रुखै मा लहरा मा सिमी त
आफैँ माया मग्दिनि छेउमा आए भग्दिनी
के भाको बाई तिमी त
हो आफैँ माया मग्दिनि छेउमा आए भग्दिनी
के भाको बाई तिमी त
होइ के भाको बाई तिमी त
ओइ के भाको बाई तिमी त
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated