♫ Description About Song ♫
New Dashain Tihar song Dashain Aayo Tihar Aayo Lyrics in Nepali by Ekdev Limbu, Salin Thapa Magar and Sunita Thegem. Written and composed by Ekdev and Salin.
♫ Title : Dashain Aayo Tihar Aayo | दसैँ आयो तिहार आयो
♫ Genere : Dashain, Tihar, Happy, Life, Request
♫ Voice : Ekdev Limbu, Salin Thapa Magar, Sunita Thegem | एकदेव लिम्बु, सलिन थापा मगर, सुनिता थेगेम
✍️ Lyrics : Ekdev Limbu, Salin Thapa Magar | एकदेव लिम्बु, सलिन थापा मगर
♫ Music : Salin Thapa Magar | सलिन थापा मगर
♫ Mix Mastering : Sanjal Bhandari | सञ्जाल भण्डारी
♫ Studio : HOOK
♫ Flute : Swarnim Maharjan | स्वर्णिम महर्जन
♫ Sarangi : Hemanta Rasaili | हेमन्त रसाइली

x
रक्षा गरुन् सबै को माता दुर्गा
महान् चाड जुन बस्छ हर दिलमा
फर्केर आयो फेरी वर्ष दिनमा
ईश्वर पुकारौँ सबै एकै सुरमा
रक्षा गरुन् सबै को माता दुर्गा
महान् चाड जुन बस्छ हर दिलमा
फर्केर आयो फेरी वर्ष दिनमा
दसैँ आयो लौ झिलिमिली
हर्षका दिन आए घर घुमी फिरी
सुख संवृद्धि सबैमा बनोस्
कसैको निधार खाली नरहोस्
फर्केर आयो है दसैँ
फेरी चङ्गा झैँ उड्ने भो यो मन
फर्केर आयो है दसैँ
फेरी उज्यालो हुने भो आँगन
नरोई बस है आमा
फर्किन पाइन यो साल
आगुन चाहिँ जसरी आउँला
सबैलाई कोसेली लिएर
ह.. आ.. ह...
छिन छिन मै मुटु चर्किन्छ
परदेशी दाजै को आशैमा
यसपालि पनि खालि नै बस्यो
मै अभागी को निधार
तिहारै आयो लौ झिलिमिली
हर्षका दिन आए घर घुमी फिरी
सुख संवृद्धि सबैमा बनोस्
कसैको निधार सुख्खा नरहोस्
फर्केर आयो तिहार
फेरी चङ्गा भई उड्ने भो यो मन
फर्केर आयो तिहार
फेरी झिलमिल हुने भो आँगन
फर्केर आयो तिहार
फेरी चङ्गा भई उड्ने भो यो मन
फर्केर आयो तिहार
फेरी झिलमिल हुने भो आँगन
ल ल ल.......
नेपाली
ईश्वर पुकारौँ सबै एकै सुरमारक्षा गरुन् सबै को माता दुर्गा
महान् चाड जुन बस्छ हर दिलमा
फर्केर आयो फेरी वर्ष दिनमा
ईश्वर पुकारौँ सबै एकै सुरमा
रक्षा गरुन् सबै को माता दुर्गा
महान् चाड जुन बस्छ हर दिलमा
फर्केर आयो फेरी वर्ष दिनमा
दसैँ आयो लौ झिलिमिली
हर्षका दिन आए घर घुमी फिरी
सुख संवृद्धि सबैमा बनोस्
कसैको निधार खाली नरहोस्
फर्केर आयो है दसैँ
फेरी चङ्गा झैँ उड्ने भो यो मन
फर्केर आयो है दसैँ
फेरी उज्यालो हुने भो आँगन
नरोई बस है आमा
फर्किन पाइन यो साल
आगुन चाहिँ जसरी आउँला
सबैलाई कोसेली लिएर
ह.. आ.. ह...
छिन छिन मै मुटु चर्किन्छ
परदेशी दाजै को आशैमा
यसपालि पनि खालि नै बस्यो
मै अभागी को निधार
तिहारै आयो लौ झिलिमिली
हर्षका दिन आए घर घुमी फिरी
सुख संवृद्धि सबैमा बनोस्
कसैको निधार सुख्खा नरहोस्
फर्केर आयो तिहार
फेरी चङ्गा भई उड्ने भो यो मन
फर्केर आयो तिहार
फेरी झिलमिल हुने भो आँगन
फर्केर आयो तिहार
फेरी चङ्गा भई उड्ने भो यो मन
फर्केर आयो तिहार
फेरी झिलमिल हुने भो आँगन
ल ल ल.......
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated