♫ Description About Song ♫
Dashain Pachhi Tihar Aaunchha Lyrics in Nepali by Pramod Kharel and Rachana Rimal, written by Sheetal Kadambinee composed by Chetan Gurung.
♫ Title : Dashain Pachhi Tihar | दशैं पछी तिहार
♫ Genere : Dashain, Tihar, Love, Wish, Request
♫ Voice : Pramod Kharel, Rachana Rimal | प्रमोद खरेल, रचना रिमाल
✍️ Lyrics : Sheetal Kadambinee | शितल कादम्बिनी
♫ Music : Gurung Chetman | गुरुङ्ग चेतमान
♫ Arrange : Amosh Tamang | आमोश तामाङ्ग
♫ Studio : PRITHAK
♫ Recordist : Bibek Rana Paheli | बिबेक राणा पहेली
♫ Audio/Video : Sheetal Kadambinee

x
ए, दसैँ पछि तिहार आउँछ तिहार पछि ल्होसार
सङ्गै जाउँला हटिया सङ्गै जाउँला बजार
सङ्गै जाउँला हटिया सङ्गै जाउँला बजार
जहिले पनि घुर्की लाउँछौ हेर्छौ रिसाएर
जहिले पनि घुर्की लाउँछौ हेर्छौ रिसाएर
मार मलाई मुस्कान को धारले हिर्काएर
हे, मार मलाई मुस्कान को धारले हिर्काएर
म बाटुँला माल डोरी तिमी फुल टिप्नु
म बाटुँला माल डोरी तिमी फुल टिप्नु
म ओसार्छु रातो माटो तिमी घर लिप्नु
सङ्गै गाउँला यानि माया सङ्गै गाउँला सेलो
सङ्गै गाउँला यानि माया सङ्गै गाउँला सेलो
यति धेरै माया दिउँला गर छेलो-फेलो
पिलाई दिउँला तिमी लाई पिरती को निगार
पिलाई दिउँला तिमी लाई पिरती को निगार
सङ्गै जाउँला हटिया सङ्गै जाउँला बजार
छुट्नु भन्दा पहिले हुन्छ भोलि भेट्ने हतार
छुट्नु भन्दा पहिले हुन्छ भोलि भेट्ने हतार
सङ्गै जाउँला हटिया सङ्गै जाउँला बजार
फेरिने छ जिन्दगी को रङ्ग रूप आकार
फेरिने छ जिन्दगी को रङ्ग रूप आकार
सङ्गै जाउँला हटिया सङ्गै जाउँला बजार
दसैँ पछि तिहार आउँछ तिहार पछि ल्होसार
दसैँ पछि तिहार आउँछ तिहार पछि ल्होसार
सङ्गै जाउँला हटिया सङ्गै जाउँला बजार
सङ्गै जाउँला हटिया सङ्गै जाउँला बजार
जहिले पनि घुर्की लाउँछौ हेर्छौ रिसाएर
हो, जहिले पनि घुर्की लाउँछौ हेर्छौ रिसाएर
मार मलाई मुस्कान को धारले हिर्काएर
मार मलाई मुस्कान को धारले हिर्काएर
सङ्गै जाउँला हटिया सङ्गै जाउँला बजार
मार मलाई मुस्कान को धारले हिर्काएर
सङ्गै जाउँला हटिया सङ्गै जाउँला बजार
सङ्गै जाउँला हटिया सङ्गै जाउँला बजार
सङ्गै जाउँला हटिया सङ्गै जाउँला बजार
सङ्गै जाउँला हटिया सङ्गै जाउँला बजार
नेपाली
दसैँ पछि तिहार आउँछ तिहार पछि ल्होसारए, दसैँ पछि तिहार आउँछ तिहार पछि ल्होसार

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated