♫ Description About Song ♫
Dashain Tihar Song Lyrics, Dashain Tihar Deusi Bhailo Lyrics in Nepali by Urgen Dong; written and composed by Urgen himself.
♫ Title : Dashain Tihar | दसैँ तिहार
♫ Genere : Dashain, Tihar, Life, Request
♫ Voice : Urgen Dong | उर्गेन दोङ्ग
✍️ Lyrics : Urgen Dong | उर्गेन दोङ्ग
♫ Music : Urgen Dong | उर्गेन दोङ्ग
♫ Mix Mastering : Nepal HipHop Records
♫ Studio : BIURN STUDIO NEPAL
♫ Flute : Nagendra Rai | नागेन्द्र राई
♫ Sarangi : Manish Ghandharva | मनिष गन्दर्भ
Dashain Tihar Song Lyrics, Dashain Tihar Deusi Bhailo Lyrics in Nepali by Urgen Dong; written and composed by Urgen himself.
♫ Title : Dashain Tihar | दसैँ तिहार
♫ Genere : Dashain, Tihar, Life, Request
♫ Voice : Urgen Dong | उर्गेन दोङ्ग
✍️ Lyrics : Urgen Dong | उर्गेन दोङ्ग
♫ Music : Urgen Dong | उर्गेन दोङ्ग
♫ Mix Mastering : Nepal HipHop Records
♫ Studio : BIURN STUDIO NEPAL
♫ Flute : Nagendra Rai | नागेन्द्र राई
♫ Sarangi : Manish Ghandharva | मनिष गन्दर्भ

x
हो.. खाउँला पिउँला
हे.. कहाँ बाट ल्याउँला
जे छ त्यही खाउँला
दसैँ तिहार देउसी भैलो
सबै सङ्गै हुँदा मेरो मनै रमाइलो
दसैँ तिहार देउसी भैलो
सबै सङ्गै हुँदा मेरो मनै रमाइलो
लाहुरे दाइ आउनु भो
खै के के पो ल्याउनु भो
तर छोरो घरमा आउँदा मा
साह्रै रमाउनु भो
हे दसैँ तिहार देउसी भैलो
सबै सङ्गै हुँदा मेरो मनै रमाइलो
हो..
हो..
हे..
ह ह ओ..
चारै तिर खुसीयाली छ
रातो टिका लाउँदा तिम्लाई सुहाको छ
धेरै पछि हो नि ए साइँली
साइँला बा को ओठमा मुस्कान आको छ
तर हर्के बाजे लाई भने पिरै छ
दुइटा छोरो एउटा साउदी अर्के चाहिँ जेलमै छ
आउने छु हे आमा चाँडै फर्केर
केही वर्ष हो माया बस पर्खेर
आउने छु हे आमा चाँडै फर्केर
केही वर्ष हो माया बस पर्खेर
सम्झेर आइन चेली माइती लाई
मेरी बहिनी तिमी सधैँ खुसी हुनु है
मंहं, झिलिमिली झिलिमिली झिलिमिली साँझ
दुख भुली नाचिदिऊँ न एक चोटि आज
साना कुरा मनमा लिई मन नदुखाउनु
हिँड बरु हामी सङ्ग देउसिरे गाउनु
ओ:होऽऽई...
ए है भन मेरा भाइ हो देउसिरे
राम्ररी भन देउसिरे
स्वर मिलाई कन देउसिरे
देउसिरे भन देउसिरे
सुख शान्ति छाओस् सबै मा
पिडा नलिनु है त्यो मन मा
दसैँ तिहार हाम्रै चाड
हाँसी खुसी मनाऊँ न
नेपाली
हो.. दसैँ आयोहो.. खाउँला पिउँला
हे.. कहाँ बाट ल्याउँला
जे छ त्यही खाउँला
दसैँ तिहार देउसी भैलो
सबै सङ्गै हुँदा मेरो मनै रमाइलो
दसैँ तिहार देउसी भैलो
सबै सङ्गै हुँदा मेरो मनै रमाइलो
लाहुरे दाइ आउनु भो
खै के के पो ल्याउनु भो
तर छोरो घरमा आउँदा मा
साह्रै रमाउनु भो
हे दसैँ तिहार देउसी भैलो
सबै सङ्गै हुँदा मेरो मनै रमाइलो
हो..
हो..
हे..
ह ह ओ..
चारै तिर खुसीयाली छ
रातो टिका लाउँदा तिम्लाई सुहाको छ
धेरै पछि हो नि ए साइँली
साइँला बा को ओठमा मुस्कान आको छ
तर हर्के बाजे लाई भने पिरै छ
दुइटा छोरो एउटा साउदी अर्के चाहिँ जेलमै छ
आउने छु हे आमा चाँडै फर्केर
केही वर्ष हो माया बस पर्खेर
आउने छु हे आमा चाँडै फर्केर
केही वर्ष हो माया बस पर्खेर
सम्झेर आइन चेली माइती लाई
मेरी बहिनी तिमी सधैँ खुसी हुनु है
मंहं, झिलिमिली झिलिमिली झिलिमिली साँझ
दुख भुली नाचिदिऊँ न एक चोटि आज
साना कुरा मनमा लिई मन नदुखाउनु
हिँड बरु हामी सङ्ग देउसिरे गाउनु
ओ:होऽऽई...
ए है भन मेरा भाइ हो देउसिरे
राम्ररी भन देउसिरे
स्वर मिलाई कन देउसिरे
देउसिरे भन देउसिरे
सुख शान्ति छाओस् सबै मा
पिडा नलिनु है त्यो मन मा
दसैँ तिहार हाम्रै चाड
हाँसी खुसी मनाऊँ न
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated