♫ Description About Song ♫
Eklai Eklai Ma Roeko Pal Lyrics in Nepali by Melina Rai and CD Vijaya Adhikari written by Narayan Dahal and composed by CD Vijaya Adhikari Himself.
♫ Title : Eklai Eklai | एक्लै एक्लै
♫ Genere : Dedication, Love, Confession
♫ Voice : Melina Rai, CD Vijaya Adhikari | मेलिना राई, सिडि बिजय अधिकारी
✍️ Lyrics : Narayan Dahal | नारायण दहाल
♫ Music : CD Vijaya Adhikari | सिडि बिजय अधिकारी
♫ Arrange : Raju Karki | राजु कार्की
♫ Mix Mastering : Raju Karki | राजु कार्की
♫ Studio : Studio King
♫ Recordist : Suresh Rai | सुरेष राई
♫ Flute : Ratna BK | रात्न बिक
♫ Guitar : Sanjeeb baraili | सन्जिब बराईली
Eklai Eklai Ma Roeko Pal Lyrics in Nepali by Melina Rai and CD Vijaya Adhikari written by Narayan Dahal and composed by CD Vijaya Adhikari Himself.
♫ Title : Eklai Eklai | एक्लै एक्लै
♫ Genere : Dedication, Love, Confession
♫ Voice : Melina Rai, CD Vijaya Adhikari | मेलिना राई, सिडि बिजय अधिकारी
✍️ Lyrics : Narayan Dahal | नारायण दहाल
♫ Music : CD Vijaya Adhikari | सिडि बिजय अधिकारी
♫ Arrange : Raju Karki | राजु कार्की
♫ Mix Mastering : Raju Karki | राजु कार्की
♫ Studio : Studio King
♫ Recordist : Suresh Rai | सुरेष राई
♫ Flute : Ratna BK | रात्न बिक
♫ Guitar : Sanjeeb baraili | सन्जिब बराईली

x
तिमी आइ आँसु पुछेको छौ
त्यो अँध्यारो रातमा म हराएको क्षण
हात समाई उज्यालो मा डोर्याएको छौ
मेरो जीवन मा आगो बल्दा
तिमी शीतल बनी छाएकी छौ
जीवन ले काँडा सरी घोच्दा
तिमी मलहम बनी आएकी छौ
एक्लै एक्लै म रोएको पल ...
लक्ष थिएन कुनै बाटो थिएन
थियो केवल यो मनमा पिडा
लक्ष थिएन कुनै बाटो थिएन
थियो केवल यो मनमा पिडा
जब तिमीले हेर्यौ ती तिम्रा नयनमा
देखेँ मेरा सारा सपना
एक्लै एक्लै म रोएको पल ...
साथ थिएन कुनै प्रीत थिएन
थियो मेरो जीवन शून्यतामा
साथ थिएन कुनै प्रीत थिएन
थियो मेरो जीवन शून्यतामा
जब सहयात्री बन्यौ तिमी मेरो
बदलियो हातको रेखा
एक्लै एक्लै म रोएको पल ...
तिमी आइ आँसु पुछेको छौ
त्यो अँध्यारो रातमा म हराएको क्षण
हात समाई उज्यालो मा डोर्याएको छौ
मेरो जीवन मा आगो बल्दा
तिमी शीतल बनी छाएकी छौ
जीवन ले काँडा सरी घोच्दा
तिमी मलहम बनी आएकी छौ
एक्लै एक्लै म रोएको पल ...
नेपाली
एक्लै एक्लै म रोएको पलतिमी आइ आँसु पुछेको छौ
त्यो अँध्यारो रातमा म हराएको क्षण
हात समाई उज्यालो मा डोर्याएको छौ
मेरो जीवन मा आगो बल्दा
तिमी शीतल बनी छाएकी छौ
जीवन ले काँडा सरी घोच्दा
तिमी मलहम बनी आएकी छौ
एक्लै एक्लै म रोएको पल ...
लक्ष थिएन कुनै बाटो थिएन
थियो केवल यो मनमा पिडा
लक्ष थिएन कुनै बाटो थिएन
थियो केवल यो मनमा पिडा
जब तिमीले हेर्यौ ती तिम्रा नयनमा
देखेँ मेरा सारा सपना
एक्लै एक्लै म रोएको पल ...
साथ थिएन कुनै प्रीत थिएन
थियो मेरो जीवन शून्यतामा
साथ थिएन कुनै प्रीत थिएन
थियो मेरो जीवन शून्यतामा
जब सहयात्री बन्यौ तिमी मेरो
बदलियो हातको रेखा
एक्लै एक्लै म रोएको पल ...
तिमी आइ आँसु पुछेको छौ
त्यो अँध्यारो रातमा म हराएको क्षण
हात समाई उज्यालो मा डोर्याएको छौ
मेरो जीवन मा आगो बल्दा
तिमी शीतल बनी छाएकी छौ
जीवन ले काँडा सरी घोच्दा
तिमी मलहम बनी आएकी छौ
एक्लै एक्लै म रोएको पल ...
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated