♫ Description About Song ♫
Hunna hunna hunna hudai hunna Lyrics in Nepali by Buddha Lama and Sajja Chaulagain written by Ramesh Dahal composed by Tika Dahal.
♫ Title : Hunna Hunna Hunna | हुन्न हुन्न हुन्न
♫ Genere : Love, Confession, Request, Romantic
♫ Voice : Buddha Lama, Sajja Chaulagain | बुद्ध लामा, सज्जा चौलागाईँ
✍️ Lyrics : Ramesh Dahal | रमेष दहाल
♫ Music : Tika Dahal | टिका दहाल
♫ Arrange : Rahul Pradhan | राहुल प्रधान
♫ Mix Mastering : Rahul Pradhan | राहुल प्रधान
♫ Studio : Studio One kathmandu

x
ह.. सिमसिमे पानीमा, म त मोटर साइकलमा
एक हातले छाता ओढी, कसरी आउँ म
ए सुन
लौ भन
बरु आज भिडियो कलमा, कुरा गरौँ न
ओ.. हुन्न हुन्न हुँदै हुन्न, नभेटी त हुँदै हुन्न
रिमरिमे झरीमा, आऊ न तिमी रेनकोटमा
जोक गर्ने बानी तिम्रो, क्यारी पत्याऊँ म
हो.. रिमरिमे झरीमा, आऊ न तिमी रेनकोटमा
जोक गर्ने बानी तिम्रो, क्यारी पत्याऊँ म
ए सुन
लौ भन
बरु आज साझा बसमै हामी हुइँकिऊँ न
हुन्न हुन्न हुँदै हुन्न, साझा बस त हुँदै हुन्न
महिना दिन तड्पाएर, तिम्ले लभ यु भनेको
पछि राखी हुइँकिनलाई, बुलेट किनेको
हो.. महिना दिन तड्पाएर, तिम्ले लभ यु भनेको
पछि राखी हुइँकिनलाई, बुलेट किनेको
ए सुन
लौ भन
बरु भोलि बुलेट चढी, हामी हुइँकिऊँ न
हुन्न हुन्न हुँदै हुन्न, नभेटी त हुँदै हुन्न
सिमसिमे पानीमा, म त मोटर साइकलमा
ह.. सिमसिमे पानीमा, म त मोटर साइकलमा
एक हातले छाता ओढी, कसरी आउँ म
ए सुन
लौ भन
बरु आज भिडियो कलमा, कुरा गरौँ न
हुन्न हुन्न हुँदै हुन्न, नभेटी त हुँदै हुन्न
ओ... हो हो.... हो......
नेपाली
सिमसिमे पानीमा, म त मोटर साइकलमाह.. सिमसिमे पानीमा, म त मोटर साइकलमा

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated