♫ Description About Song ♫
Geet Ho Bhane Yo Jindagi Lyrics in Nepali by Manjul Miteri and Melina Rai written and composed Manjul Miteri.
♫ Title : Geet Ho Bhane | गीत हो भने
♫ Genere : Life, Request, Inspirational
♫ Voice : Manjul Miteri, Melina Rai | मन्जुल मितेरी, मेलीना राई
✍️ Lyrics : Manjul Miteri | मन्जुल मितेरी
♫ Music : Manjul Miteri | मन्जुल मितेरी
♫ Arrange : Badal Limbu | बादल लिम्बु
♫ Mix Mastering : Chandra Chaudhary | चन्द्र चौधरी
♫ Studio : Acoustic Nepal

x
गीत हो भने यो जिन्दगी, आऊ सङ्ग सङ्गै गुनगुनाऊँ
प्रीत हो भने यो जिन्दगी, पिरती को अमर धुन सुनाऊँ

गीत हो भने यो जिन्दगी
हजारौँ सपना हरू सङ्ग, जुझिरहन्छ यो हाम्रो जीवन
हो.. हजारौँ सपना हरू सङ्ग, जुझिरहन्छ यो हाम्रो जीवन
चौतारी मा बिसाउन भनी, हजारौँ जँघार तर्छ जीवन
हजारौँ जँघार तर्छ जीवन
खेल हो भने यो जिन्दगी, कहीँ जीत अनि कहीँ हार
भेल हो भने यो जिन्दगी, आऊ सङ्ग सङ्गै तरौँ
हो.. भेल हो भने यो जिन्दगी, आऊ सङ्ग सङ्गै तरौँ
गीत हो भने यो जिन्दगी
हजारौँ घुम्ती पार गर्दै, हिँडिरहन्छ यो हाम्रो जीवन
हो.. हजारौँ घुम्ती पार गर्दै, हिँडिरहन्छ यो हाम्रो जीवन
जन्म जन्म बिताउन भनी, मन भरी भरी बाँच्छ जीवन
मन भरी भरी बाँच्छ जीवन
यात्रा हो भने यो जिन्दगी, आऊ सङ्ग सङ्गै पुरा गरौँ
बाचा हो भने यो जिन्दगी, सङ्गै बाँचौँ सङ्गै मरौँ
हो.. बाचा हो भने यो जिन्दगी, सङ्गै बाँचौँ सङ्गै मरौँ
गीत हो भने यो जिन्दगी
नेपाली
गीत हो भने यो जिन्दगी, आऊ सङ्ग सङ्गै गुनगुनाऊँगीत हो भने यो जिन्दगी, आऊ सङ्ग सङ्गै गुनगुनाऊँ
प्रीत हो भने यो जिन्दगी, पिरती को अमर धुन सुनाऊँ
प्रीत हो भने यो जिन्दगी, पिरती को अमर धुन सुनाऊँ
गीत हो भने यो जिन्दगी
हजारौँ सपना हरू सङ्ग, जुझिरहन्छ यो हाम्रो जीवन
हो.. हजारौँ सपना हरू सङ्ग, जुझिरहन्छ यो हाम्रो जीवन
चौतारी मा बिसाउन भनी, हजारौँ जँघार तर्छ जीवन
हजारौँ जँघार तर्छ जीवन
खेल हो भने यो जिन्दगी, कहीँ जीत अनि कहीँ हार
भेल हो भने यो जिन्दगी, आऊ सङ्ग सङ्गै तरौँ
हो.. भेल हो भने यो जिन्दगी, आऊ सङ्ग सङ्गै तरौँ
गीत हो भने यो जिन्दगी
हजारौँ घुम्ती पार गर्दै, हिँडिरहन्छ यो हाम्रो जीवन
हो.. हजारौँ घुम्ती पार गर्दै, हिँडिरहन्छ यो हाम्रो जीवन
जन्म जन्म बिताउन भनी, मन भरी भरी बाँच्छ जीवन
मन भरी भरी बाँच्छ जीवन
यात्रा हो भने यो जिन्दगी, आऊ सङ्ग सङ्गै पुरा गरौँ
बाचा हो भने यो जिन्दगी, सङ्गै बाँचौँ सङ्गै मरौँ
हो.. बाचा हो भने यो जिन्दगी, सङ्गै बाँचौँ सङ्गै मरौँ
गीत हो भने यो जिन्दगी
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated