♫ Description About Song ♫
Jeewan fulne mero lahara lyrics in Nepali by Sunil Giri and Trishala Gurung, written and composed by Sunil Giri.
♫ Title : Jeewan Fulne Mero Lahara | जीवन फुल्ने मेराे लहरा
♫ Genere : Love, Dedication, Romantic, Confession
♫ Voice : Sunil Giri, Trishala | सुनिल गिरी, त्रिशला
♫ Voice Over: Binod Dhakal "Muziksalve" | बिनोद ढकाल "म्युजिकस्लेभ"
✍️ Lyrics : Sunil Giri | सुनिल गिरी
♫ Music : Sunil Giri | सुनिल गिरी
♫ Arrange : Sunil Giri | सुनिल गिरी
♫ Mix Mastering : Shyamshwet Rasaily | श्याम श्वेत रसाईली
♫ Studio : Prism Studio
♫ Recordist : Kiran Bishwakarma | किरण बिश्वकर्मा

x
भर दिने मेरो पहरा हो, केवल तिमी हौ
जीवन फुल्ने मेरो लहरा हो, केवल तिमी हौ
भर दिने मेरो पहरा हो, केवल तिमी हौ
म झाँगिँदै गएछु, तिम्रो छायामा
म रङ्गिँदै गएछु, तिम्रो मायामा
म झाँगिँदै गएछु, तिम्रो छायामा
म रङ्गिँदै गएछु, तिम्रो मायामा
हुरी बतास सँग डर लाग्दैन
तिमी बाहेक कसैको भर लाग्दैन
माया फुल्ने मेरो वसन्त हो, केवल तिमी हौ
बिहानीमा शीतको सुगन्ध हो, केवल तिमी हौ
म मरे नि तिमीसँगै, बाँचे तिमीसँगै
म झरे नि तिमीसँगै, सरे तिमीसँगै
म मरे नि तिमीसँगै, बाँचे तिमीसँगै
म झरे नि तिमीसँगै, सरे तिमीसँगै
मेरो कुनै अरू चाहना छैन
राखी हेर त्यो मनमा बहाना हैन
जीवन फुल्ने मेरो लहरा हो, केवल तिमी हौ
भर दिने मेरो पहरा हो, केवल तिमी हौ
नेपाली
जीवन फुल्ने मेरो लहरा हो, केवल तिमी हौभर दिने मेरो पहरा हो, केवल तिमी हौ
जीवन फुल्ने मेरो लहरा हो, केवल तिमी हौ
भर दिने मेरो पहरा हो, केवल तिमी हौ
म झाँगिँदै गएछु, तिम्रो छायामा
म रङ्गिँदै गएछु, तिम्रो मायामा
म झाँगिँदै गएछु, तिम्रो छायामा
म रङ्गिँदै गएछु, तिम्रो मायामा
हुरी बतास सँग डर लाग्दैन
तिमी बाहेक कसैको भर लाग्दैन
माया फुल्ने मेरो वसन्त हो, केवल तिमी हौ
बिहानीमा शीतको सुगन्ध हो, केवल तिमी हौ
म मरे नि तिमीसँगै, बाँचे तिमीसँगै
म झरे नि तिमीसँगै, सरे तिमीसँगै
म मरे नि तिमीसँगै, बाँचे तिमीसँगै
म झरे नि तिमीसँगै, सरे तिमीसँगै
मेरो कुनै अरू चाहना छैन
राखी हेर त्यो मनमा बहाना हैन
जीवन फुल्ने मेरो लहरा हो, केवल तिमी हौ
भर दिने मेरो पहरा हो, केवल तिमी हौ
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated