♫ Description About Song ♫
Kalo Keshma Relimai Lyrics in Nepali by Dinesh Dhakal also written and composed by Dinesh Dhakal.
♫ Title : Kalo Keshma Reli Mai | कालो केशमा रेलिमई
♫ Genere : Attraction, Love, Request
♫ Voice : Dinesh Dhakal | दिनेश ढकाल
✍️ Lyrics : Dinesh Dhakal | दिनेश ढकाल
♫ Music : Dinesh Dhakal | दिनेश ढकाल
♫ Arrange : Sardool Shrestha | शार्दोल श्रेष्ठ
♫ Mix Mastering : Sardool Shrestha | शार्दोल श्रेष्ठ
♫ Studio : Artmandu
Kalo Keshma Relimai Lyrics in Nepali by Dinesh Dhakal also written and composed by Dinesh Dhakal.
♫ Title : Kalo Keshma Reli Mai | कालो केशमा रेलिमई
♫ Genere : Attraction, Love, Request
♫ Voice : Dinesh Dhakal | दिनेश ढकाल
✍️ Lyrics : Dinesh Dhakal | दिनेश ढकाल
♫ Music : Dinesh Dhakal | दिनेश ढकाल
♫ Arrange : Sardool Shrestha | शार्दोल श्रेष्ठ
♫ Mix Mastering : Sardool Shrestha | शार्दोल श्रेष्ठ
♫ Studio : Artmandu

x
तिम्लाई हेर्दै रेलिमई बिताउँला जीवन
कालो केशमा रेलिमई बाँधेको रिबन
तिम्लाई हेर्दै रेलिमई बिताउँला जीवन
असनै को रातो सारी चार पाङ्ग्रे गाडी
असनै को रातो सारी चार पाङ्ग्रे गाडी
किनिदिउँला सुनको चुरा बरु ऋणै काढी
आहै बरु ऋणै काढी
गाईलाई गोठ रेलिमई घोडालाई तबेला
जाला जोबन रेलिमई नगर अबेला
चमेली को तेल माया बम्बई जाने रेल
चमेली को तेल माया बम्बई जाने रेल
कहिले हाँसो कहिले आँसु पिरती को खेल
आहै पिरती को खेल
कालो कौवा रेलीमै पिपलु हाँगैमा
झ्याइँ पारुँला रेलिमई यही मङ्सिर माघैमा
पल्टन को तोप गोला मरिजाने चोला
पल्टन को तोप गोला मरिजाने चोला
आजै लगाऊँ माया पिरिम भोलि के के होला
आहै भोलि के के होला
काठको ठेकी रेलिमई काठैको मदानी
केलाई भाग्छ्यौ रेलिमई जोबनै दिँदा नि
कालो केशमा रेलिमई बाँधेको रिबन
तिम्लाई हेर्दै रेलिमई बिताउँला जीवन
तिम्लाई हेर्दै रेलिमई बिताउँला जीवन
तिम्लाई हेर्दै रेलिमई बिताउँला जीवन
नेपाली
कालो केशमा रेलिमई बाँधेको रिबनतिम्लाई हेर्दै रेलिमई बिताउँला जीवन
कालो केशमा रेलिमई बाँधेको रिबन
तिम्लाई हेर्दै रेलिमई बिताउँला जीवन
असनै को रातो सारी चार पाङ्ग्रे गाडी
असनै को रातो सारी चार पाङ्ग्रे गाडी
किनिदिउँला सुनको चुरा बरु ऋणै काढी
आहै बरु ऋणै काढी
गाईलाई गोठ रेलिमई घोडालाई तबेला
जाला जोबन रेलिमई नगर अबेला
चमेली को तेल माया बम्बई जाने रेल
चमेली को तेल माया बम्बई जाने रेल
कहिले हाँसो कहिले आँसु पिरती को खेल
आहै पिरती को खेल
कालो कौवा रेलीमै पिपलु हाँगैमा
झ्याइँ पारुँला रेलिमई यही मङ्सिर माघैमा
पल्टन को तोप गोला मरिजाने चोला
पल्टन को तोप गोला मरिजाने चोला
आजै लगाऊँ माया पिरिम भोलि के के होला
आहै भोलि के के होला
काठको ठेकी रेलिमई काठैको मदानी
केलाई भाग्छ्यौ रेलिमई जोबनै दिँदा नि
कालो केशमा रेलिमई बाँधेको रिबन
तिम्लाई हेर्दै रेलिमई बिताउँला जीवन
तिम्लाई हेर्दै रेलिमई बिताउँला जीवन
तिम्लाई हेर्दै रेलिमई बिताउँला जीवन
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated