♫ Description About Song ♫
Khai Ta Mero Jale Rumala Lyrics in Nepali written and performed By Krishna KC composed by suresh Adhikari.
♫ Title : Jale Rumala | जाले रुमाल
♫ Genere : Love, Romantic, QnA Type
♫ Voice : Krishna KC | कृष्ण केसी
✍️ Lyrics : Krishna KC | कृष्ण केसी
♫ Music : Suresh Adhikari | सुरेष अधिकारी
♫ Arrange : Rajan Ishan | राजन इशान
♫ Re-Arrange, Programing, Mastering : Yogesh Kaji | योगेश काजी
♫ Studio : Acoustic
♫ Recordist : Dil, Ajaya, Rajbabu | दिल, अजय, राजुबाबु
♫ Mixing/Mastering : Chandra Chaudhary | चन्द्र चौधरी
♫ Audio/Video : Aafno Maan
Khai Ta Mero Jale Rumala Lyrics in Nepali written and performed By Krishna KC composed by suresh Adhikari.
♫ Title : Jale Rumala | जाले रुमाल
♫ Genere : Love, Romantic, QnA Type
♫ Voice : Krishna KC | कृष्ण केसी
✍️ Lyrics : Krishna KC | कृष्ण केसी
♫ Music : Suresh Adhikari | सुरेष अधिकारी
♫ Arrange : Rajan Ishan | राजन इशान
♫ Re-Arrange, Programing, Mastering : Yogesh Kaji | योगेश काजी
♫ Studio : Acoustic
♫ Recordist : Dil, Ajaya, Rajbabu | दिल, अजय, राजुबाबु
♫ Mixing/Mastering : Chandra Chaudhary | चन्द्र चौधरी
♫ Audio/Video : Aafno Maan

x
पहिला भन्थ्यौ सानै छु हतार नगर
अहिले भन्छ्यौ माया लाउने छैन रहर
आऊ आऊ भन्यौ केही नसोची फर्केँ नेपाल
तानी तुनी बुनी उनी राख्छु भन्थ्यौ कान्छी
खै त मेरो जाले रुमाल
खै त मेरो जाले रुमाल होइ.. कान्छी
खै त मेरो जाले रुमाल
खै त मेरो जाले रुमाल होइ...
माया लाउने रहरले होइन
माया लाउने रहरले होइन
माया लाउने रहरले होइन
माया लाउने रहरले होइन
तिम्लाइ मेरो कर पनि छैन
तिम्लाइ मेरो कर पनि छैन
तर सानु कसैलाई नि झुक्क्याउनु हुन्न
तिम्लाई यस्तो परे तिम्रो मन रुन्छ कि रुन्न
खै त मेरो जाले रुमाल
खै त मेरो जाले रुमाल होइ.. कान्छी
खै त मेरो जाले रुमाल
खै त मेरो जाले रुमाल होइ...
कि अर्कै को मोहनी मा फस्यौ
कि अर्कै को मोहनी मा फस्यौ
हो कि अर्कै को मोहनी मा फस्यौ
कि अर्कै को मोहनी मा फस्यौ
कि त एक्लै बस्न कम्मर कस्यौ
कि त एक्लै बस्न कम्मर कस्यौ
मलाई पनि सिकाऊ आफू जस्तै बन्नलाई
ढाँटेकै हौ कर लाग्छ तिमीले मान्नलाई
खै त मेरो जाले रुमाल
खै त मेरो जाले रुमाल होइ.. कान्छी
खै त मेरो जाले रुमाल
खै त मेरो जाले रुमाल होइ...
तानी तुनी बुनी उनी राख्छु भन्थ्यौ कान्छी
खै त मेरो जाले रुमाल
खै त मेरो जाले रुमाल होइ.. कान्छी
खै त मेरो जाले रुमाल
खै त मेरो जाले रुमाल हो...
जाले रुमाल
नेपाली
पहिला भन्थ्यौ सानै छु हतार नगरपहिला भन्थ्यौ सानै छु हतार नगर
अहिले भन्छ्यौ माया लाउने छैन रहर
आऊ आऊ भन्यौ केही नसोची फर्केँ नेपाल
तानी तुनी बुनी उनी राख्छु भन्थ्यौ कान्छी
खै त मेरो जाले रुमाल
खै त मेरो जाले रुमाल होइ.. कान्छी
खै त मेरो जाले रुमाल
खै त मेरो जाले रुमाल होइ...
माया लाउने रहरले होइन
माया लाउने रहरले होइन
माया लाउने रहरले होइन
माया लाउने रहरले होइन
तिम्लाइ मेरो कर पनि छैन
तिम्लाइ मेरो कर पनि छैन
तर सानु कसैलाई नि झुक्क्याउनु हुन्न
तिम्लाई यस्तो परे तिम्रो मन रुन्छ कि रुन्न
खै त मेरो जाले रुमाल
खै त मेरो जाले रुमाल होइ.. कान्छी
खै त मेरो जाले रुमाल
खै त मेरो जाले रुमाल होइ...
कि अर्कै को मोहनी मा फस्यौ
कि अर्कै को मोहनी मा फस्यौ
हो कि अर्कै को मोहनी मा फस्यौ
कि अर्कै को मोहनी मा फस्यौ
कि त एक्लै बस्न कम्मर कस्यौ
कि त एक्लै बस्न कम्मर कस्यौ
मलाई पनि सिकाऊ आफू जस्तै बन्नलाई
ढाँटेकै हौ कर लाग्छ तिमीले मान्नलाई
खै त मेरो जाले रुमाल
खै त मेरो जाले रुमाल होइ.. कान्छी
खै त मेरो जाले रुमाल
खै त मेरो जाले रुमाल होइ...
तानी तुनी बुनी उनी राख्छु भन्थ्यौ कान्छी
खै त मेरो जाले रुमाल
खै त मेरो जाले रुमाल होइ.. कान्छी
खै त मेरो जाले रुमाल
खै त मेरो जाले रुमाल हो...
जाले रुमाल
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated