♫ Description About Song ♫
Khusi Lyrics, Timro Lagi Sandhai Sabai Khusi in Nepali by Bartika Eam Rai written composed and performed by Bartika herself.
♫ Title : Khusi | खुसी
♫ Album : Bimbaakash | बिम्बाकाश
♫ Genere : Love, Life, Realization
♫ Voice : Bartika Eam Rai | बर्तिका इएम राई
✍️ Lyrics : Bartika Eam Rai | बर्तिका इएम राई
♫ Music : Bartika Eam Rai | बर्तिका इएम राई
♫ Mix Mastering : Diwas Gurung | दिवस गुरुङ्ग
Khusi Lyrics, Timro Lagi Sandhai Sabai Khusi in Nepali by Bartika Eam Rai written composed and performed by Bartika herself.
♫ Title : Khusi | खुसी
♫ Album : Bimbaakash | बिम्बाकाश
♫ Genere : Love, Life, Realization
♫ Voice : Bartika Eam Rai | बर्तिका इएम राई
✍️ Lyrics : Bartika Eam Rai | बर्तिका इएम राई
♫ Music : Bartika Eam Rai | बर्तिका इएम राई
♫ Mix Mastering : Diwas Gurung | दिवस गुरुङ्ग

x
बितायौ कति चिसा साँझहरू
त्यही डेराको पुरानो कोठामा
खोजी हिँड्यौ कति आफैलाई
यथार्थले त हामी सबैलाई
जिस्काउनु जिस्काएकै हो नि
तर पनि हाँसी हाँसी
जीवनभरि डटेर लड्यौ
सहरमा बितायौ कति रित्तो रात
रहर भुलाई अरूकै निम्ति
तिमी मेरो केवल
न्यानो सम्झनामा
तिम्रा कथाहरू
खुसी बाँड्दै भन्नेछु म
तिमी जहाँ छौ त्यहाँ होस् सधैँ
यही चाँदनीको प्रकाश
यही सूर्यको माया,
तारा हुन्, तिम्रै आकाशभरि चकमन्न
तिम्रो लागि सधैँ, सबै खुसी
तिम्रो लागि सधैँ, सबै खुसी
सुरुवात त तिम्रो अरू सबैको
त्यही बिन्दुबाट भयो
मात्र पुगेछन् आज अरू
धेरै धेरै अगाडि
तिमी भने आफ्नो मनलाई
पछ्याउँदै लाग्यौ आफ्नै बाटो
आज ऊ सफल रे तिमी असफल रे
सफलता असफलता खै कसले बुझ्या छ
तिम्रो एकोहोरो सङ्घर्षलाई
समाजले नदेखे नि मैले देख्या छु
तिमी मेरो केवल
न्यानो सम्झनामा
तिम्रा कथाहरू
खुसी बाँड्दै भन्नेछु म
तिमी जहाँ छौ त्यहाँ होस् सधैँ
यही चाँदनीको प्रकाश
यही सूर्यको माया,
तारा हुन्, तिम्रै आकाशभरि चकमन्न
तिम्रो लागि सधैँ, सबै खुसी
साथी, तिम्रो लागि सधैँ, सबै खुसी
नेपाली
हो सोचेको जस्तो त भएन यो जुनीबितायौ कति चिसा साँझहरू
त्यही डेराको पुरानो कोठामा
खोजी हिँड्यौ कति आफैलाई
यथार्थले त हामी सबैलाई
जिस्काउनु जिस्काएकै हो नि
तर पनि हाँसी हाँसी
जीवनभरि डटेर लड्यौ
सहरमा बितायौ कति रित्तो रात
रहर भुलाई अरूकै निम्ति
तिमी मेरो केवल
न्यानो सम्झनामा
तिम्रा कथाहरू
खुसी बाँड्दै भन्नेछु म
तिमी जहाँ छौ त्यहाँ होस् सधैँ
यही चाँदनीको प्रकाश
यही सूर्यको माया,
तारा हुन्, तिम्रै आकाशभरि चकमन्न
तिम्रो लागि सधैँ, सबै खुसी
तिम्रो लागि सधैँ, सबै खुसी
सुरुवात त तिम्रो अरू सबैको
त्यही बिन्दुबाट भयो
मात्र पुगेछन् आज अरू
धेरै धेरै अगाडि
तिमी भने आफ्नो मनलाई
पछ्याउँदै लाग्यौ आफ्नै बाटो
आज ऊ सफल रे तिमी असफल रे
सफलता असफलता खै कसले बुझ्या छ
तिम्रो एकोहोरो सङ्घर्षलाई
समाजले नदेखे नि मैले देख्या छु
तिमी मेरो केवल
न्यानो सम्झनामा
तिम्रा कथाहरू
खुसी बाँड्दै भन्नेछु म
तिमी जहाँ छौ त्यहाँ होस् सधैँ
यही चाँदनीको प्रकाश
यही सूर्यको माया,
तारा हुन्, तिम्रै आकाशभरि चकमन्न
तिम्रो लागि सधैँ, सबै खुसी
साथी, तिम्रो लागि सधैँ, सबै खुसी
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated