♫ Description About Song ♫
Najam Najam Bhanda Bhandai Janai Lagyo Kara Lyrics in Nepali by Melina Rai and Uttam Rai written by DP Khanal composed by Tara Prakash Limbu.
♫ Title : Najam Najam | नजाम नजाम
♫ Genere : Love, Romantic, Confession
♫ Voice : Melina Rai, Uttam Rai | मेलिना राई, उत्तम राई
✍️ Lyrics : DP Khanal | डिपि खनाल
♫ Music : Tara Prakash Limbu | तारा प्रकाश लिम्बु
♫ Arrange : Bishwa Adhikari | बिश्व आधिकारी
♫ Mix Mastering : Chandra Chaudhary | चन्द्र चौधरी
♫ Studio : Acoustic Nepal

x
हटी कुटि ज्यान पनि, पिरले सुकायो
बनको बाघले खानु पहिले, मनको बाघले खायो
हटी कुटि ज्यान पनि, पिरले सुकायो
ऐसेलु र काफल टिपी, कति एक्लै खानु
ऐसेलु र काफल टिपी, कति एक्लै खानु
आज नभए भोलि त छ, माया कै गाउँ जानु
नजाऊ नजाऊ, नजाऊ नजाऊ
भन्दा भन्दै माया को गाउँ, जानै लाग्यो कर
नआऊ नआऊ, नआऊ नआऊ
भन्दा भन्दै माया को गाउँ, आउनै लाग्यो कर
हिँड्दा हिँड्दै बाटै मा, शनिवारे हाटैमा
तिम्रो मेरो आँखा जुधेको
हिँड्दा हिँड्दै बाटै मा, शनिवारे हाटैमा
तिम्रो मेरो आँखा जुधेको
झर्दा सङ्गै ओराली, झिम्काउँदै परेली
तिम्रो मेरो माया बसेको
नखाम नखाम, नखाम नखाम
भन्दा भन्दै मायाको जाँड, खानै लाग्यो कर
नखाम नखाम, नखाम नखाम
भन्दा भन्दै मायाको जाँड, खानै लाग्यो कर
तिमी पारि वारि म, कति बस्नु सम्झेर
अब त एक हुने हो
तिमी पारि वारि म, कति बस्नु सम्झेर
अब त एक हुने हो
सपनीमा मात्रै, तिम्लाई कति छुनु र
अब त पक्कै छुने हो
नजाम नजाम, नजाम नजाम
भन्दा भन्दै माया को गाउँ, जानै लाग्यो कर
नआम नआम, नआम नआम
भन्दा भन्दै माया को गाउँ, आउनै लाग्यो कर
नेपाली
बनको बाघले खानु पहिले, मनको बाघले खायोहटी कुटि ज्यान पनि, पिरले सुकायो

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated