♫ Description About Song ♫
Nakkale Maya Lyrics in Nepali by Rachana Rimal is Female Version Of Pukuli Maya by Meksam Khati, written and composed by Naresh Khati.
♫ Title : Nakkale Maya | नक्कले माया
♫ Genere : Love, Dedication, Romantic
♫ Voice : Rachana Rimal | रचना रिमाल
✍️ Lyrics : Naresh Khati Chhetri | नरेश खाती छेत्री
♫ Music : Naresh Khati Chhetri | नरेश खाती छेत्री
♫ Arrange : Bishal Niraula | बिशाल निरौला
♫ Mix Mastering : Shyamswet Rasaily | श्याम श्वेत रसाइली
♫ Studio : Prisma
♫ Recordist : Kiran Bk | किरण बिक
♫ Audio/Video : Gorakshya Music
CRBT : 0840094

x
ओ.. लै लै लै.. लै, ओ.. लै लै लै.. लै
कति साह्रै सम्झना आउनी, कति साह्रै माया लाउनी

मेरो नक्कले मायाको, ए मेरो नक्कले मायाको
नक्कले नक्कले मेरो नक्कले मायाको
ओ...
कति राम्रो मुसुक्क हाँस्दा, गालामा डिम्पल बसेको
बसेको ओइ बसेको

काँ बिर्सेको छु र तिम्ले, बाँधेर अङ्गालो कसेको
राती राती सपनी मा आउनी, कति साह्रै माया लाउनी
ए मेरो नक्कले मायाको
नक्कले नक्कले मेरो नक्कले मायाको
तिम्रो र मेरो जोडी त कसम, बबालै हुन्छ अरे नि
अरे नि ओइ अरे नि

तिमीले मलाई नछोडे सम्म, छोड्दिन म त मरे नि

नेपाली
ओ.. लै लै लै.. लै, ओ.. लै लै लै.. लैओ.. लै लै लै.. लै, ओ.. लै लै लै.. लै
कति साह्रै सम्झना आउनी, कति साह्रै माया लाउनी
कति साह्रै सम्झना आउनी, कति साह्रै माया लाउनी
मेरो नक्कले मायाको, ए मेरो नक्कले मायाको
नक्कले नक्कले मेरो नक्कले मायाको
ओ...
कति राम्रो मुसुक्क हाँस्दा, गालामा डिम्पल बसेको
बसेको ओइ बसेको
कति राम्रो मुसुक्क हाँस्दा, गालामा डिम्पल बसेको
काँ बिर्सेको छु र तिम्ले, बाँधेर अङ्गालो कसेको
राती राती सपनी मा आउनी, कति साह्रै माया लाउनी
ए मेरो नक्कले मायाको
नक्कले नक्कले मेरो नक्कले मायाको
तिम्रो र मेरो जोडी त कसम, बबालै हुन्छ अरे नि
अरे नि ओइ अरे नि
तिम्रो र मेरो जोडी त कसम, बबालै हुन्छ अरे नि
तिमीले मलाई नछोडे सम्म, छोड्दिन म त मरे नि
कति साह्रै सम्झना आउनी, कति साह्रै माया लाउनी
कति साह्रै सम्झना आउनी, कति साह्रै माया लाउनी
मेरो नक्कले मायाको, ए मेरो नक्कले मायाको
नक्कले नक्कले मेरो नक्कले मायाको
ओ...
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated