♫ Description About Song ♫
Paisako buto lyrics in Nepali by Pashupati Sharma and Friends is a new Nepali Dashain Song written and composed by Pashupati Sharma himself. Singers for this song is as follow; Pashupati Sharma, Ramesh Raj Bhattarai, Khuman Adhikari, Sandeep Neupane, Devi Gharti, Samjhana Bhandari, Janaki Tarami Magar, Luvina Sharma.
♫ Title : Paisako Buto | पैसाको बुटो
♫ Genere : Lok, Dashain, Reality, Request, Wish, Confession
♫ Voice Male :Pashupati Sharma, Ramesh Raj Bhattarai, Khuman Adhikari, Sandeep Neupane | पशुपति शर्मा, रमेश राज भट्टराई, खुमन अधुिकारी, सन्दिप न्यौपाने
♫ Voice Female : Devi Gharti, Samjhana Bhandari, Janaki Tarami Magar, Luvina Sharma | देवी घर्ती मगर, सम्झना भण्डारी, जानकी तारमी थापा मगर, लुभिना शर्मा
✍️ Lyrics : Pashupati Sharma | पशुपति शर्मा
♫ Music : Pashupati Sharma | पशुपति शर्मा
♫ Arrange : Sunil Pariyar | सुनिल परियार
♫ Mix Mastering : Kumar Rana | कुमार राणा
♫ Studio : Maruni Digital

x
आएपछि दुई तोला को, सिक्री किनिदेऊ है
यसपालि त यो मनको, मर्का छिनिदेऊ है
आएपछि दुई तोला को, सिक्री किनिदेऊ है
लाहुरे पोइको श्रीमती हुँ, भन्दै हिनौलि नि
के को सिक्री किन्न पर्यो, हारै किनौली नि
राम्रै लाउनि हो, मिठै खानि हो
विदेश मा त पैसा को बुटो हुन्छ
टिप्न जानी हो, टिप्न जानी हो
विदेश मा त पैसा को बुटो हुन्छ
टिप्न जानी हो, टिप्न जानी हो
टिप्न जानी हो, टिप्न जानी हो
देख्ने लाई आहा छ, देख्ने लाई आहा छ
मनमा के छ भन्नि, आफैँलाई थाहा छ
मनमा के छ भन्नि, आफैँलाई थाहा छ
रामे श्यामे हर्के बिर्खे, सबले बाइक किन्नि
मलाई पनि किन्देऊ दाइले, कति पैदल हिन्नि
रामे श्यामे हर्के बिर्खे, सबले बाइक किन्नि
मलाई पनि किन्देऊ दाइले, कति पैदल हिन्नि
भाउजू लाई नि भनेको छु, हारै किने हुन्छ
के को बाइक किन्न पर्यो, कारै किने हुन्छ
राम्रै लाउनि हो, मिठै खानि हो
विदेश मा त पैसा को बुटो हुन्छ
टिप्न जानी हो, टिप्न जानी हो
विदेश मा त पैसा को बुटो हुन्छ
टिप्न जानी हो, टिप्न जानी हो
टिप्न जानी हो, टिप्न जानी हो
देख्ने लाई आहा छ, देख्ने लाई आहा छ
मनमा के छ भन्नि, आफैँलाई थाहा छ
मनमा के छ भन्नि, आफैँलाई थाहा छ
भन्छन् गाउँमा तेरो छोरो, टन्न पैसा खान्छ
दुइटा हातमा दुइटा बाला, किन्देलास् नि कान्छा
भन्छन् गाउँमा तेरो छोरो, टन्न पैसा खान्छ
दुइटा हातमा दुइटा बाला, किन्देलास् नि कान्छा
विदेश मा त पैसा दिन्छन्, नगरे नि काम
बाला माथि नौगेडी नि, किन्नि हो कि आमा
राम्रै लाउनि हो, मिठै खानि हो
विदेश मा त पैसा को बुटो हुन्छ
टिप्न जानी हो, टिप्न जानी हो
विदेश मा त पैसा को बुटो हुन्छ
टिप्न जानी हो, टिप्न जानी हो
टिप्न जानी हो, टिप्न जानी हो
देख्ने लाई आहा छ, देख्ने लाई आहा छ
मनमा के छ भन्नि, आफैँलाई थाहा छ
मनमा के छ भन्नि, आफैँलाई थाहा छ
यो गाउँघर मा झुकी झुकी, कति बस्नि हो र
एक करोड को घडेरी छ, किन्न पर्यो छोरा
यो गाउँघर मा झुकी झुकी, कति बस्नि हो र
एक करोड को घडेरी छ, किन्न पर्यो छोरा
गाम घर तिर हिने भयो, छाती ठोकी ठोकी
तिन चार करोड पर्नि एउटा, घरै किन्ने हो कि
राम्रै लाउनि हो, मिठै खानि हो
विदेश मा त पैसा को बुटो हुन्छ
टिप्न जानी हो, टिप्न जानी हो
विदेश मा त पैसा को बुटो हुन्छ
टिप्न जानी हो, टिप्न जानी हो
टिप्न जानी हो, टिप्न जानी हो
देख्ने लाई आहा छ, देख्ने लाई आहा छ
मनमा के छ भन्नि, आफैँलाई थाहा छ
मनमा के छ भन्नि, आफैँलाई थाहा छ
त्यत्रो विदेश गएर नि, फोन गर्दैनस् साले
आउँदा खेरि बोतल हाल्न, बिर्सेलास् नि काले
त्यत्रो विदेश गएर नि, फोन गर्दैनस् साले
आउँदा खेरि बोतल हाल्न, बिर्सेलास् नि काले
नेपाल आउनी थाह पाए सी, फोन गरेछौ धन्न
ब्ल्याक लेबल ब्ल्यु लेबल, हालुँला नि टन्न
राम्रै लाउनि हो, मिठै खानि हो
विदेश मा त पैसा को बुटो हुन्छ
टिप्न जानी हो, टिप्न जानी हो
विदेश मा त पैसा को बुटो हुन्छ
टिप्न जानी हो, टिप्न जानी हो
टिप्न जानी हो, टिप्न जानी हो
देख्ने लाई आहा छ, देख्ने लाई आहा छ
मनमा के छ भन्नि, आफैँलाई थाहा छ
मनमा के छ भन्नि, आफैँलाई थाहा छ
मोबाइल पनि थोत्रो भा छ, चलाउनै मन लाउन्न
यस्सो टिकटक बनाम भन्यो, राम्रै फोटो आउन्न
मोबाइल पनि थोत्रो भा छ, चलाउनै मन लाउन्न
यस्सो टिकटक बनाम भन्यो, राम्रै फोटो आउन्न
किन बस्न पर्यो बैनी, मुटु जलाइ जलाइ
आई फोन को थट्टिन म्याक्सै, ल्याइदिम्ला नि तँलाई
राम्रै लाउनि हो, मिठै खानि हो
विदेश मा त पैसा को बुटो हुन्छ
टिप्न जानी हो, टिप्न जानी हो
विदेश मा त पैसा को बुटो हुन्छ
टिप्न जानी हो, टिप्न जानी हो
टिप्न जानी हो, टिप्न जानी हो
देख्ने लाई आहा छ, देख्ने लाई आहा छ
मनमा के छ भन्नि, आफैँलाई थाहा छ
मनमा के छ भन्नि, आफैँलाई थाहा छ
ममी को नि मोबाइल बिग्र्यो, पढ्छु मन नलाई
अनलाइन कलाँस पढाइ हुन्छ, ल्यापटप चाहियो मलाई
ममी को नि मोबाइल बिग्र्यो, पढ्छु मन नलाई
अनलाइन कलाँस पढाइ हुन्छ, ल्यापटप चाहियो मलाई
तिमी हरूकै सपना त, छ यो आँखा भरि
जे जे किन्न मन लाग्या छ, किने हुन्छ छोरी
राम्रै लाउनि हो, मिठै खानि हो
विदेश मा त पैसा को बुटो हुन्छ
टिप्न जानी हो, टिप्न जानी हो
विदेश मा त पैसा को बुटो हुन्छ
टिप्न जानी हो, टिप्न जानी हो
टिप्न जानी हो, टिप्न जानी हो
देख्ने लाई आहा छ, देख्ने लाई आहा छ
मनमा के छ भन्नि, आफैँलाई थाहा छ
मनमा के छ भन्नि, आफैँलाई थाहा छ
नेपाली
यसपालि त यो मनको, मर्का छिनिदेऊ हैआएपछि दुई तोला को, सिक्री किनिदेऊ है

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated