♫ Description About Song ♫
Pat Bajaudai Bolako Lyrics in Nepali by Rajesh Payal Rai written by Liman Limbu composed by Anil Koyee Rai.
♫ Title : पात बजाउँदै बोलाको
♫ Genere : Love, Request, Romantic, QnA Type
♫ Voice : Rajesh Payal Rai | राजेश पायल राई
✍️ Lyrics : Liman Limbu | लिमन लिम्बु
♫ Music : Anil Koyee Rai | अनिल कोयि राई
♫ Arrange : Raju Karki | राजु कार्की
♫ Mix Mastering : Muskan Mukarung | मुस्कान मुकारुङ्ग
♫ Studio : Sewa
♫ Recordist : Padan Rajan Magar | पदन राजन मगर
Pat Bajaudai Bolako Lyrics in Nepali by Rajesh Payal Rai written by Liman Limbu composed by Anil Koyee Rai.
♫ Title : पात बजाउँदै बोलाको
♫ Genere : Love, Request, Romantic, QnA Type
♫ Voice : Rajesh Payal Rai | राजेश पायल राई
✍️ Lyrics : Liman Limbu | लिमन लिम्बु
♫ Music : Anil Koyee Rai | अनिल कोयि राई
♫ Arrange : Raju Karki | राजु कार्की
♫ Mix Mastering : Muskan Mukarung | मुस्कान मुकारुङ्ग
♫ Studio : Sewa
♫ Recordist : Padan Rajan Magar | पदन राजन मगर

x
पात बजाउँदै बोलाको नसुने झैँ गर्छ्यौ
लाजै ले हो कि माया नदेखे झैँ गर्छ्यौ
लाजै ले हो कि माया नदेखे झैँ गर्छ्यौ
पात बजाउँदै बोलाको नसुने झैँ गर्छ्यौ
रमाइलो मेलैमा हो भेट भाको बेलैमा
ख्याल ठट्टा गर न हो मेरै भर पर न
हो रमाइलो मेलैमा हो भेट भाको बेलैमा
ख्याल ठट्टा गर न हो मेरै भर पर न
निहुँ गर्दै वर आउन हो हितैको माया लाउन
निहुँ गर्दै वर आउन हो हितैको माया लाउन
पात बजाउँदै बोलाको नसुने झैँ गर्छ्यौ
लाजै ले हो कि माया नदेखे झैँ गर्छ्यौ
लाजै ले हो कि माया नदेखे झैँ गर्छ्यौ
जाऊँ हिँड आजै राती भाले है नबासी
नौ डाँडा पारि गाउँ मा रमाइलो ठाउँ मा
हो हो जाऊँ हिँड आजै राती भाले है नबासी
नौ डाँडा पारि गाउँ मा रमाइलो ठाउँ मा
लेक बेसी सङ्गै धाउन हो हितैको माया लाउन
लेक बेसी सङ्गै धाउन हो हितैको माया लाउन
पात बजाउँदै बोलाको नसुने झैँ गर्छ्यौ
लाजै ले हो कि माया नदेखे झैँ गर्छ्यौ
लाजै ले हो कि माया नदेखे झैँ गर्छ्यौ
पात बजाउँदै बोलाको नसुने झैँ गर्छ्यौ
नेपाली
पात बजाउँदै बोलाको नसुने झैँ गर्छ्यौपात बजाउँदै बोलाको नसुने झैँ गर्छ्यौ
लाजै ले हो कि माया नदेखे झैँ गर्छ्यौ
लाजै ले हो कि माया नदेखे झैँ गर्छ्यौ
पात बजाउँदै बोलाको नसुने झैँ गर्छ्यौ
रमाइलो मेलैमा हो भेट भाको बेलैमा
ख्याल ठट्टा गर न हो मेरै भर पर न
हो रमाइलो मेलैमा हो भेट भाको बेलैमा
ख्याल ठट्टा गर न हो मेरै भर पर न
निहुँ गर्दै वर आउन हो हितैको माया लाउन
निहुँ गर्दै वर आउन हो हितैको माया लाउन
पात बजाउँदै बोलाको नसुने झैँ गर्छ्यौ
लाजै ले हो कि माया नदेखे झैँ गर्छ्यौ
लाजै ले हो कि माया नदेखे झैँ गर्छ्यौ
जाऊँ हिँड आजै राती भाले है नबासी
नौ डाँडा पारि गाउँ मा रमाइलो ठाउँ मा
हो हो जाऊँ हिँड आजै राती भाले है नबासी
नौ डाँडा पारि गाउँ मा रमाइलो ठाउँ मा
लेक बेसी सङ्गै धाउन हो हितैको माया लाउन
लेक बेसी सङ्गै धाउन हो हितैको माया लाउन
पात बजाउँदै बोलाको नसुने झैँ गर्छ्यौ
लाजै ले हो कि माया नदेखे झैँ गर्छ्यौ
लाजै ले हो कि माया नदेखे झैँ गर्छ्यौ
पात बजाउँदै बोलाको नसुने झैँ गर्छ्यौ
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated