♫ Description About Song ♫
Ram Ram Marauti Lyrics in Nepali by Kem Century and Asmita Adhikari. Written by Netra Aryal and composed by Khem Century.
♫ Title : Ram Ram Marauti | रम रम मरौटी
♫ Genere : Dohori, Lok, Love, QnA Type, Attraction
♫ Voice : Khem Century, Asmita Adhikari | खेम सेन्चुरी, अस्मिता अधिकारी
♫ Chorus Voice : Govinda Anek | गोविन्द अनेक
✍️ Lyrics : Netra Aryal | नेत्र अर्याल
♫ Music : Khem Century | खेम सेन्चुरी
♫ Arrange : Shyamswet Rasaily | श्याम श्वेत रसाईली
♫ Mix Mastering : Shyamswet Rasaily | श्याम श्वेत रसाईली
♫ Studio : Prisma Studio
♫ Recordist : Kiran, Kamal, Govinda
♫ Audio/Video : OBG Entertainment

x
ओए, पूर्व पश्चिम उत्तर दक्षिण घुमे चारै दिशा
तिम्रो अघि फिक्का लाग्यो मलाई मोनालिसा
रम रम मरौटी, हम् रम रम मरौटी
तिम्रो रुपै करौँती, तिम्रो रुपै करौँती
तिम्रो रुपै करौँती, तिम्रो रुपै करौँती
आ हा हा हा, रुपै करौँती, तिम्रो रुपै करौँती
मुना मदन राधा कृष्ण अनि मज्नु लैला
मुना मदन राधा कृष्ण अनि मज्नु लैला
फेल खाने थिए तिमी र म भेटेको भा पैला
रम रम मरौटी, ए रम रम मरौटी
तिम्रो रुपै करौँती, तिम्रो रुपै करौँती
तिम्रो रुपै करौँती, तिम्रो रुपै करौँती
हे हे हे, रुपै करौँती, तिम्रो रुपै करौँती
राता राता गाला तिम्रा पाउने थिएँ छुन
हे राता राता गाला तिम्रा पाउने थिएँ छुन
बन्न पाए मायालु को नुहाउने साबुन
रम रम मरौटी, हम् रम रम मरौटी
तिम्रो रुपै करौँती, तिम्रो रुपै करौँती
तिम्रो रुपै करौँती, तिम्रो रुपै करौँती
आ हा हा हा, रुपै करौँती, तिम्रो रुपै करौँती
साबुन बन्न नखोज भो छँदै छौ नि हिरा
साबुन बन्न नखोज भो छँदै छौ नि हिरा
यसै पनि पारेको छौ मुटु चिरा चिरा
रम रम मरौटी, ए रम रम मरौटी
तिम्रो रुपै करौँती, तिम्रो रुपै करौँती
तिम्रो रुपै करौँती, तिम्रो रुपै करौँती
हे हे हे, रुपै करौँती, तिम्रो रुपै करौँती
लोभी मनको जिम्मा लिन सकिँदैन सानी
लोभी मनको जिम्मा लिन सकिँदैन सानी
हे के छोड्ला र काकाकुल ले भेटेपछि पानी
रम रम मरौटी, हम् रम रम मरौटी
तिम्रो रुपै करौँती, तिम्रो रुपै करौँती
तिम्रो रुपै करौँती, तिम्रो रुपै करौँती
आ हा हा हा, रुपै करौँती, तिम्रो रुपै करौँती
नचलाऊ है घरी-घरी नजरै को पङ्खा
नचलाऊ है घरी-घरी नजरै को पङ्खा
यही मायाले जलाको रामायण को लङ्का
रम रम मरौटी, ए रम रम मरौटी
तिम्रो रुपै करौँती, तिम्रो रुपै करौँती
तिम्रो रुपै करौँती, तिम्रो रुपै करौँती
हे हे हे, रुपै करौँती, तिम्रो रुपै करौँती
दिउँसै तारा जिउँदै स्वर्ग देख्न मन लाएर
दिउँसै तारा जिउँदै स्वर्ग देख्न मन लाएर
बसेको छु सानु तिम्रो नजिकै आएर
रम रम मरौटी, हम् रम रम मरौटी
तिम्रो रुपै करौँती, तिम्रो रुपै करौँती
तिम्रो रुपै करौँती, तिम्रो रुपै करौँती
आ हा हा हा, रुपै करौँती, तिम्रो रुपै करौँती
त्यसै कहाँ पाइन्छ र पिरती के भिक
ओइ त्यसै कहाँ पाइन्छ र पिरती के भिक
रिसाएको मायालु लाई फकाउन सिक
रम रम मरौटी, ए रम रम मरौटी
तिम्रो रुपै करौँती, तिम्रो रुपै करौँती
तिम्रो रुपै करौँती, तिम्रो रुपै करौँती
हे हे हे, रुपै करौँती, तिम्रो रुपै करौँती
तिम्ले एक मैले एक जोडेसी दुई हुन्छ
तिम्ले एक मैले एक जोडेसी दुई हुन्छ
जति हिसाब गरे पनि नतिजा उही हुन्छ
रम रम मरौटी, हम् रम रम मरौटी
तिम्रो रुपै करौँती, तिम्रो रुपै करौँती
तिम्रो रुपै करौँती, तिम्रो रुपै करौँती
आ हा हा हा, रुपै करौँती, तिम्रो रुपै करौँती
अलि अलि ख्याल गर है पाप र पुण्य को
अलि अलि ख्याल गर है पाप र पुण्य को
बुझेनौ कि कान्छा तिम्ले महत्त्व शून्य को
रम रम मरौटी, ए रम रम मरौटी
तिम्रो रुपै करौँती, तिम्रो रुपै करौँती
तिम्रो रुपै करौँती, तिम्रो रुपै करौँती
हे हे हे, रुपै करौँती, तिम्रो रुपै करौँती
नेपाली
पूर्व पश्चिम उत्तर दक्षिण घुमे चारै दिशाओए, पूर्व पश्चिम उत्तर दक्षिण घुमे चारै दिशा

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated