♫ Description About Song ♫
Sunko Kachauri Lyrics in Nepali by Madan Krishna Shrestha and Milan Newar. Written and composed by Rajan Raj Shiwakoti.
♫ Title : Sunko Kachauri | सुनको कचौरी
♫ Genere : QnA Type, Love, Confeused
♫ Voice : Madan Krishna Shrestha, Milan Newar | मदन कृष्ण श्रेष्ठ, मिलन नेवार
✍️ Lyrics : Rajan Raj Shiwakoti | राजन राज शिवाकोटी
♫ Music : Rajan Raj Shiwakoti | राजन राज शिवाकोटी
♫ Arrange : Rajan Ishan | राजन ईशान
♫ Mix Mastering : Shyam Shet Rasaily | श्याम श्वेत रसाईली
♫ Recordist : Kiran, Kamal | किरण, कमल
Sunko Kachauri Lyrics in Nepali by Madan Krishna Shrestha and Milan Newar. Written and composed by Rajan Raj Shiwakoti.
♫ Title : Sunko Kachauri | सुनको कचौरी
♫ Genere : QnA Type, Love, Confeused
♫ Voice : Madan Krishna Shrestha, Milan Newar | मदन कृष्ण श्रेष्ठ, मिलन नेवार
✍️ Lyrics : Rajan Raj Shiwakoti | राजन राज शिवाकोटी
♫ Music : Rajan Raj Shiwakoti | राजन राज शिवाकोटी
♫ Arrange : Rajan Ishan | राजन ईशान
♫ Mix Mastering : Shyam Shet Rasaily | श्याम श्वेत रसाईली
♫ Recordist : Kiran, Kamal | किरण, कमल

x
मै माया जालमा परेको कल्ले बुझ्यो खै
सुनको कचौरीमा गाईको बिगौती
सुनको कचौरीमा गाईको बिगौती
मायाले दिएको खाऊँ कि नखाऊँ म
मायाले दिएको खाऊँ कि नखाऊँ म
उनको पछ्यौरी मा झिल-झिल सितारा
उनको पछ्यौरी मा झिल-झिल सितारा
मायाले दिएको लाऊँ कि नलाऊँ म
मायाले दिएको लाऊँ कि नलाऊँ म
कल्ले बुझ्यो खै हजुर कल्ले बुझ्यो खै
मै माया जालमा परेको कल्ले बुझ्यो खै
धान कुटि चामल मकै पिनी पिठो
दिलमाया को बोली अमृत भन्दा मिठो
सुनको कचौरीमा गाईको बिगौती
सुनको कचौरीमा गाईको बिगौती
मायाले दिएको खाऊँ कि नखाऊँ म
मायाले दिएको खाऊँ कि नखाऊँ म
चौतारी मा बर आफैँ बिचार गर
बैगुनी लाई यहाँ लाउँदिन म कर
उनको पछ्यौरी मा झिल-झिल सितारा
उनको पछ्यौरी मा झिल-झिल सितारा
मायाले दिएको लाऊँ कि नलाऊँ म
मायाले दिएको लाऊँ कि नलाऊँ म
कल्ले बुझ्यो खै हजुर कल्ले बुझ्यो खै
मै माया जालमा परेको कल्ले बुझ्यो खै
कालिन्चोक माई लाई त्रिशूल र भेटी
सरमै लाग्छ देख्दा मा केटी
सुनको कचौरीमा गाईको बिगौती
सुनको कचौरीमा गाईको बिगौती
मायाले दिएको खाऊँ कि नखाऊँ म
मायाले दिएको खाऊँ कि नखाऊँ म
काउलो को रुखमा मयुर को जोडी
सरमै लागे आऊ घुम्टो ओढी
उनको पछ्यौरी मा झिल-झिल सितारा
उनको पछ्यौरी मा झिल-झिल सितारा
मायाले दिएको लाऊँ कि नलाऊँ म
मायाले दिएको लाऊँ कि नलाऊँ म
कल्ले बुझ्यो खै हजुर कल्ले बुझ्यो खै
मै माया जालमा परेको कल्ले बुझ्यो खै
खोल्मे को कन्तुर कन्तुर मा ऐना
मन पर्या भए लेउ रुमाल बैना
सुनको कचौरीमा गाईको बिगौती
सुनको कचौरीमा गाईको बिगौती
मायाले दिएको खाऊँ कि नखाऊँ म
मायाले दिएको खाऊँ कि नखाऊँ म
आँखै को डिल मा पिङ खेल्छौ जहिले
माया गर्छु भन्न सकिन है मैले
उनको पछ्यौरी मा झिल-झिल सितारा
उनको पछ्यौरी मा झिल-झिल सितारा
मायाले दिएको लाऊँ कि नलाऊँ म
मायाले दिएको लाऊँ कि नलाऊँ म
कल्ले बुझ्यो खै हजुर कल्ले बुझ्यो खै
मै माया जालमा परेको कल्ले बुझ्यो खै
मृग ले मागन खायो कस्तूरी बास आयो
मै माया जालमा परेको कल्ले बुझ्यो खै
नेपाली
कल्ले बुझ्यो खै हजुर कल्ले बुझ्यो खैमै माया जालमा परेको कल्ले बुझ्यो खै
सुनको कचौरीमा गाईको बिगौती
सुनको कचौरीमा गाईको बिगौती
मायाले दिएको खाऊँ कि नखाऊँ म
मायाले दिएको खाऊँ कि नखाऊँ म
उनको पछ्यौरी मा झिल-झिल सितारा
उनको पछ्यौरी मा झिल-झिल सितारा
मायाले दिएको लाऊँ कि नलाऊँ म
मायाले दिएको लाऊँ कि नलाऊँ म
कल्ले बुझ्यो खै हजुर कल्ले बुझ्यो खै
मै माया जालमा परेको कल्ले बुझ्यो खै
धान कुटि चामल मकै पिनी पिठो
दिलमाया को बोली अमृत भन्दा मिठो
सुनको कचौरीमा गाईको बिगौती
सुनको कचौरीमा गाईको बिगौती
मायाले दिएको खाऊँ कि नखाऊँ म
मायाले दिएको खाऊँ कि नखाऊँ म
चौतारी मा बर आफैँ बिचार गर
बैगुनी लाई यहाँ लाउँदिन म कर
उनको पछ्यौरी मा झिल-झिल सितारा
उनको पछ्यौरी मा झिल-झिल सितारा
मायाले दिएको लाऊँ कि नलाऊँ म
मायाले दिएको लाऊँ कि नलाऊँ म
कल्ले बुझ्यो खै हजुर कल्ले बुझ्यो खै
मै माया जालमा परेको कल्ले बुझ्यो खै
कालिन्चोक माई लाई त्रिशूल र भेटी
सरमै लाग्छ देख्दा मा केटी
सुनको कचौरीमा गाईको बिगौती
सुनको कचौरीमा गाईको बिगौती
मायाले दिएको खाऊँ कि नखाऊँ म
मायाले दिएको खाऊँ कि नखाऊँ म
काउलो को रुखमा मयुर को जोडी
सरमै लागे आऊ घुम्टो ओढी
उनको पछ्यौरी मा झिल-झिल सितारा
उनको पछ्यौरी मा झिल-झिल सितारा
मायाले दिएको लाऊँ कि नलाऊँ म
मायाले दिएको लाऊँ कि नलाऊँ म
कल्ले बुझ्यो खै हजुर कल्ले बुझ्यो खै
मै माया जालमा परेको कल्ले बुझ्यो खै
खोल्मे को कन्तुर कन्तुर मा ऐना
मन पर्या भए लेउ रुमाल बैना
सुनको कचौरीमा गाईको बिगौती
सुनको कचौरीमा गाईको बिगौती
मायाले दिएको खाऊँ कि नखाऊँ म
मायाले दिएको खाऊँ कि नखाऊँ म
आँखै को डिल मा पिङ खेल्छौ जहिले
माया गर्छु भन्न सकिन है मैले
उनको पछ्यौरी मा झिल-झिल सितारा
उनको पछ्यौरी मा झिल-झिल सितारा
मायाले दिएको लाऊँ कि नलाऊँ म
मायाले दिएको लाऊँ कि नलाऊँ म
कल्ले बुझ्यो खै हजुर कल्ले बुझ्यो खै
मै माया जालमा परेको कल्ले बुझ्यो खै
मृग ले मागन खायो कस्तूरी बास आयो
मै माया जालमा परेको कल्ले बुझ्यो खै
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated