♫ Description About Song ♫
Timi Bujhana Lyrics in Nepali by Ramesh Ay Rai written and composed by Urgen Dong.
♫ Title : Timi Bujhana | तिमी बुझन
♫ Genere : Love, Romantic, Request, Dedication
♫ Voice : Ramesh Ay Rai, Sanju Pakhreen | रमेश अय राई, सञ्जु पाख्रिन
✍️ Lyrics : Urgen Dong | उर्गेन दोङ्ग
♫ Music : Urgen Dong | उर्गेन दोङ्ग
♫ Arrange : Urgen Dong | उर्गेन दोङ्ग
♫ Mix Mastering : Dipesh Pradhan | दिपेष प्रधान
♫ Flute : Nagendra Rai | नागेन्द्र राई
♫ Sarangi : Manish Ghandharva | मनिष गन्दर्भ
Timi Bujhana Lyrics in Nepali by Ramesh Ay Rai written and composed by Urgen Dong.
♫ Title : Timi Bujhana | तिमी बुझन
♫ Genere : Love, Romantic, Request, Dedication
♫ Voice : Ramesh Ay Rai, Sanju Pakhreen | रमेश अय राई, सञ्जु पाख्रिन
✍️ Lyrics : Urgen Dong | उर्गेन दोङ्ग
♫ Music : Urgen Dong | उर्गेन दोङ्ग
♫ Arrange : Urgen Dong | उर्गेन दोङ्ग
♫ Mix Mastering : Dipesh Pradhan | दिपेष प्रधान
♫ Flute : Nagendra Rai | नागेन्द्र राई
♫ Sarangi : Manish Ghandharva | मनिष गन्दर्भ

x
विशाल होला आकाश तर, यो भन्दा मेरो माया
विशाल छ नि, गहिरै त हो नि
तिमी बुझ न मेरा मनका कुरा
नहान मेरो मुटुमा मा छुरा
नबुझे झैँ नगर
तिमी बुझ न मेरा मनका कुरा
नहान मेरो मुटुमा मा छुरा
नबुझे झैँ नगर न
मै मरी जाला तर, मेरो माया मर्दैन
तिम्रो पिडा मै लिइदिउँला, डराउनु पर्दैन
हो, मै मरी जाला तर, यो माया मर्दैन
तिम्रो पिडा मै लिइदिउँला, डराउनु पर्दैन
सुखै दिउँला भन्दिन म, तर रुन दिन्न तिमीलाई
मेरो भन्नु यही नै माया, पराई हुन दिन्न तिमीलाई
तिमी बुझ न मेरा मनका कुरा
नहान मेरो मुटुमा मा छुरा
नबुझे झैँ नगर
तिमी बुझ न मेरा मनका कुरा
नहान मेरो मुटुमा मा छुरा
नबुझे झैँ नगर न
बगेको खोला फर्किँदैन
समय ले कहिल्यै पर्खिँदैन
हे नगर दोमन, जाला है जोबन, ख्याल गर
नजाऊ पर, आऊ है वर, माया गर
तिमी सम्झी मलाई, आउनु है
चोखो माया लाउनु है...
नेपाली
सागर गहिरो होला तर, त्यो भन्दा मेरो मायाविशाल होला आकाश तर, यो भन्दा मेरो माया
विशाल छ नि, गहिरै त हो नि
तिमी बुझ न मेरा मनका कुरा
नहान मेरो मुटुमा मा छुरा
नबुझे झैँ नगर
तिमी बुझ न मेरा मनका कुरा
नहान मेरो मुटुमा मा छुरा
नबुझे झैँ नगर न
मै मरी जाला तर, मेरो माया मर्दैन
तिम्रो पिडा मै लिइदिउँला, डराउनु पर्दैन
हो, मै मरी जाला तर, यो माया मर्दैन
तिम्रो पिडा मै लिइदिउँला, डराउनु पर्दैन
सुखै दिउँला भन्दिन म, तर रुन दिन्न तिमीलाई
मेरो भन्नु यही नै माया, पराई हुन दिन्न तिमीलाई
तिमी बुझ न मेरा मनका कुरा
नहान मेरो मुटुमा मा छुरा
नबुझे झैँ नगर
तिमी बुझ न मेरा मनका कुरा
नहान मेरो मुटुमा मा छुरा
नबुझे झैँ नगर न
बगेको खोला फर्किँदैन
समय ले कहिल्यै पर्खिँदैन
हे नगर दोमन, जाला है जोबन, ख्याल गर
नजाऊ पर, आऊ है वर, माया गर
तिमी सम्झी मलाई, आउनु है
चोखो माया लाउनु है...
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated