♫ Description About Song ♫
Timi Jastai Ho Lyrics in Nepali by Apsara Ghimire Almoda Rana Uprety and Mr RJ written by Santosh Sunar composed by Mr RJ.
♫ Title : Timi Jastai Ho | तिमी जस्तै हो
♫ Genere : Love, Romantic, QnA Type, Confession
♫ Voice : Almoda Rana Uprety, Apsara Ghimire, Mr RJ | अल्मोदा राणा उप्रेती, अप्सरा घिमीरे, राजेन्द्र भाट
✍️ Lyrics : Santosh Sunar | सन्तोष सुनार
♫ Music : Rajendra Bhatt (MR.Rj) | राजेन्द्र भाट
♫ Arrange : Almoda Rana Uprety | अल्मोदा राणा उप्रेती
♫ Mix Mastering : Shyam Shwet Rasaily | श्याम श्वेत रसाइली

x
गालामा सुहाउने डिम्पल डिम्पल, डिम्पल
बर लाई चाहिने पिपल
गालामा सुहाउने डिम्पल
मलाई चाहिने सिम्पल तिमी जस्तै हो
हे, मलाई चाहिने सिम्पल तिमी जस्तै हो
बुढेसकाल को पेन्सन पेन्सन, पेन्सन
छैन क्यारे टेन्सन टेन्सन, टेन्सन
बुढेसकाल को पेन्सन
छैन क्यारे टेन्सन
मलाइ सुहाउने ह्यान्सम तिमी जस्तै हो
हे, मलाइ सुहाउने ह्यान्सम तिमी जस्तै हो
बाबु हेर
करेला को बोटमा नोट फल्दैन
लामो छ जीवन एक्लै चल्दैन
बिना तेल दियो बल्दैन
मर्द ले बोल्यो कि कहिल्यै छल्दैन
प्लिज मैले भनेको मान न तिमी
प्लिज मेरो एक मात्र तिमी हौ प्यार
किन ल्याङल्याङ ल्याङल्याङ गर्छौ यार
आँगनि को बिस्कुन त खायो क्यारे चरिले
आफ्नै थियो मन त कहिले चोरी छ यो मोरीले
हम, आँगनि को बिस्कुन त खायो क्यारे चरिले
आफ्नै थियो मन त कहिले चोरी छ यो मोरीले
अल्लारे को भर हुन्न अन्तै आँखा लाउँछौ कि
प्यास मेटाउने बैँस पोख्ने जोडी खोज्दै धाउँछौ कि
ढुक्क भई मेरो भर मान भर मान, भर मान
यो मन लाई आफ्नै घर ठान घर ठान, घर ठान
हे ढुक्क भई मेरो भर मान
यो मन लाई आफ्नै घर ठान
ज्यान लाई आफ्नै बर मान म तिम्रै लागि हो
यो ज्यान लाई आफ्नो बर मान म तिम्रै लागि हो
क्वारक्वार गर्ने भालेको शिर हेर ठुलै छ
किन कुन्नि मन त अचेल तिमी तिरै भुल्दै छ
हेर्दा चट्ट मनको सफा पाउँदैनौ कहिले नि
चोखो माया लाउँछौ भने खालि छु मै पनि
हे, हेर्दा चट्ट मनको सफा पाउँदैनौ कहिले नि
चोखो माया लाउँछौ भने खालि छु मै पनि
बन्छु तिम्रै दौँतरी हेर्छु घरबार अनि
तिम्रै बन्छु कसम आऊ लिएर नौमती
बुढेसकाल को पेन्सन
छेना क्यारे टेन्सन
बर लाई चाहिने पिपल
गालामा सुहाउने डिम्पल
मलाई चाहिने सिम्पल तिमी जस्तै हो
हे, मलाइ सुहाउने ह्यान्सम तिमी जस्तै हो
मलाई चाहिने सिम्पल तिमी जस्तै हो
हे, मलाइ सुहाउने ह्यान्सम तिमी जस्तै हो
मलाई चाहिने सिम्पल तिमी जस्तै हो
हे, मलाई चाहिने सिम्पल तिमी जस्तै हो
नेपाली
बर लाई चाहिने पिपल पिपलगालामा सुहाउने डिम्पल डिम्पल, डिम्पल

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated