♫ Description About Song ♫
Timi Phula Hau Sristi Ko Lyrics in Nepali by Melina Rai and Jwala Rai written by Rumani Kulung composed by Padam Rajan Magar.
♫ Title : Timi Phula Hau Sristiko | तिमी फुल हो सृष्टिको
♫ Genere : Love, Romantic, Wish, Confession
♫ Voice : Melina Rai, Jwala Rai | मेलिना राई, ज्वाला राई
✍️ Lyrics : Rumani Kulung | रुमानी कुलुङ्ग
♫ Music : Padam Rajan Magar | पदम राजन मगर
♫ Arrange : Padam Rajan Magar | पदम राजन मगर
♫ Mix Mastering : Mukarung Muskan | मुकारुङ्ग मुस्कान
♫ Studio : Sewa Recording Studio
♫ Flute : Nagendra Rai | नागेन्द्र राई
♫ Guitar : Sanjeeb Subba | सन्जिब सुब्बा
♫ Dholak Tabala Madal : Bhuban Gandharbha | भुवन गन्धर्व

x
हो, तिमी फुल हौ सृष्टिको, म सुवास लिइरहुँला
तिमी जुन हौ आँखाको, म शीतलता पिइरहुँला
तिमी जुन हौ आँखाको, म शीतलता पिइरहुँला
तिमी फुल हौ सृष्टिको.. हो..
थाहा छैन समयले, भोलि कहाँ कहाँ पुर्याउँछ
थाहा छैन समयले, भोलि कहाँ कहाँ पुर्याउँछ
समुन्द्र मै डुबाउँछ कि, किनारा लगाउँछ
समुन्द्र मै डुबाउँछ कि, किनारा लगाउँछ
हो...
तिमी धुन हौ गीतको, म सधैँ गाइरहुँला
तिमी जुन हौ आँखाको, म शीतलता पिइरहुँला
तिमी जुन हौ आँखाको, म शीतलता पिइरहुँला
तिमी फुल हौ सृष्टिको.. हो..
थाहा छैन नियति ले, कति सहाउँछ रुवाउँछ
थाहा छैन नियति ले, कति सहाउँछ रुवाउँछ
दोबाटो मै छुटाउँछ कि, सहारा जुटाउँछ
दोबाटो मै छुटाउँछ कि, सहारा जुटाउँछ
हो...
तिमी खुन हौ मुटुको, नशा नशा बगिरहुँला
तिमी जुन हौ आँखाको, म शीतलता पिइरहुँला
तिमी जुन हौ आँखाको, म शीतलता पिइरहुँला
तिमी फुल हौ सृष्टिको.. हो..
नेपाली
तिमी फुल हौ सृष्टिको, म सुवास लिइरहुँलाहो, तिमी फुल हौ सृष्टिको, म सुवास लिइरहुँला
तिमी जुन हौ आँखाको, म शीतलता पिइरहुँला
तिमी जुन हौ आँखाको, म शीतलता पिइरहुँला
तिमी फुल हौ सृष्टिको.. हो..
थाहा छैन समयले, भोलि कहाँ कहाँ पुर्याउँछ
थाहा छैन समयले, भोलि कहाँ कहाँ पुर्याउँछ
समुन्द्र मै डुबाउँछ कि, किनारा लगाउँछ
समुन्द्र मै डुबाउँछ कि, किनारा लगाउँछ
हो...
तिमी धुन हौ गीतको, म सधैँ गाइरहुँला
तिमी जुन हौ आँखाको, म शीतलता पिइरहुँला
तिमी जुन हौ आँखाको, म शीतलता पिइरहुँला
तिमी फुल हौ सृष्टिको.. हो..
थाहा छैन नियति ले, कति सहाउँछ रुवाउँछ
थाहा छैन नियति ले, कति सहाउँछ रुवाउँछ
दोबाटो मै छुटाउँछ कि, सहारा जुटाउँछ
दोबाटो मै छुटाउँछ कि, सहारा जुटाउँछ
हो...
तिमी खुन हौ मुटुको, नशा नशा बगिरहुँला
तिमी जुन हौ आँखाको, म शीतलता पिइरहुँला
तिमी जुन हौ आँखाको, म शीतलता पिइरहुँला
तिमी फुल हौ सृष्टिको.. हो..
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated