♫ Description About Song ♫
Timi Ra Ma Lyrics in Nepali by Bartika Eam Rai written composed and performed by Bartika herself.
♫ Title : Timi Ra Ma | तिमी र म
♫ Album : Bimbaakash | बिम्बाकाश
♫ Genere : Life, Realization, Dedication, Love
♫ Voice : Bartika Eam Rai | बर्तिका इएम राई
✍️ Lyrics : Bartika Eam Rai | बर्तिका इएम राई
♫ Music : Bartika Eam Rai | बर्तिका इएम राई
♫ Mix Mastering : Diwas Gurung | दिवस गुरुङ्ग
Timi Ra Ma Lyrics in Nepali by Bartika Eam Rai written composed and performed by Bartika herself.
♫ Title : Timi Ra Ma | तिमी र म
♫ Album : Bimbaakash | बिम्बाकाश
♫ Genere : Life, Realization, Dedication, Love
♫ Voice : Bartika Eam Rai | बर्तिका इएम राई
✍️ Lyrics : Bartika Eam Rai | बर्तिका इएम राई
♫ Music : Bartika Eam Rai | बर्तिका इएम राई
♫ Mix Mastering : Diwas Gurung | दिवस गुरुङ्ग

x
मेरो याद कति आयो होला
दसैँको वासनालाई बतासले बगाउँदा
मलाई कति सम्झ्यौ होला
सपनाबाट बिउँझिएर, आँखाभरि आँसु बोकी
निदरी सँग बिन्ती गर्यौ होला
आशाको झोला बोकी, सहर भरि जताततै
कति दिन पर्खिबस्यौ होला
यहाँ पनि चारैतिर शून्यता
आशाले निथ्रुक्कै भिजेको छ
गुम्सिएको रहरहरू साँचेर तिमी
अझै पनि हाँस्दै छौ अरे
निसास्सिएको सपना लुकाएर
अझै पनि तिमी बाँच्दै छौ अरे
रित्तिएको छ भावना भनेर
आफूसँगै झुटो बोल्छौ होला
चाहनाहरू बाँधेर, झुटो चित्र कोरेर
मनले मनलाई फकायौ अरे
यहाँ पनि समयको, कोलाहलमा
दुनियाँ सँगै रित्तिँदै छ
शिशिरमा हुरी चल्दा, आँगनी मा बसेर
मेरो याद कति आयो होला
दसैँको वासनालाई बतासले बगाउँदा,
मलाई कति सम्झ्यौ होला
सपनाबाट बिउँझिएर, आँखाभरि आँसु बोकी
निदरी सँग बिन्ती गर्यौ होला
नेपाली
शिशिरमा हुरी चल्दा, आँगनी मा बसेरमेरो याद कति आयो होला
दसैँको वासनालाई बतासले बगाउँदा
मलाई कति सम्झ्यौ होला
सपनाबाट बिउँझिएर, आँखाभरि आँसु बोकी
निदरी सँग बिन्ती गर्यौ होला
आशाको झोला बोकी, सहर भरि जताततै
कति दिन पर्खिबस्यौ होला
यहाँ पनि चारैतिर शून्यता
आशाले निथ्रुक्कै भिजेको छ
गुम्सिएको रहरहरू साँचेर तिमी
अझै पनि हाँस्दै छौ अरे
निसास्सिएको सपना लुकाएर
अझै पनि तिमी बाँच्दै छौ अरे
रित्तिएको छ भावना भनेर
आफूसँगै झुटो बोल्छौ होला
चाहनाहरू बाँधेर, झुटो चित्र कोरेर
मनले मनलाई फकायौ अरे
यहाँ पनि समयको, कोलाहलमा
दुनियाँ सँगै रित्तिँदै छ
शिशिरमा हुरी चल्दा, आँगनी मा बसेर
मेरो याद कति आयो होला
दसैँको वासनालाई बतासले बगाउँदा,
मलाई कति सम्झ्यौ होला
सपनाबाट बिउँझिएर, आँखाभरि आँसु बोकी
निदरी सँग बिन्ती गर्यौ होला
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated