♫ Description About Song ♫
Timrai Huna Paun Lyrics in Nepali by Bindu Pariyar written and composed by Kamal Khatri.
♫ Title : Timrai Huna Paun | तिम्रै हुन् पाउँ
♫ Genere : Love, Wish, Romantic, Request
♫ Voice : Bindu Pariyar | बिन्दु परियार
✍️ Lyrics : Kamal Khatri | कमल खत्री
♫ Music : Kamal Khatri | कमल खत्री
♫ Arrange : Uday Raj Poudel | उदय राज पौडेल
♫ Mix Mastering : Shyamswet Rasaily | श्याम श्वेत रसाइली

x
यो जुनी मात्र होइन तिम्लाई, सबै जुनी तिम्रै हुन पाउँ
दुई कदम पाइला तिमी चाल
हात समाई हिँड्छु हर साल
तिम्रै तिम्रै हुन पाए
तिम्रै तिम्रै हुन पाए
तिम्रै तिम्रै हुन पाए
तिम्रै तिम्रै हुन पाए
जहाँ तिमी हुन्छौ मायालु, तिम्रै बन्छु सहारा
सिक्छु तिमी सङ्ग धेरै कुरा, तिमी मेरो प्रेरणा
दुई कदम पाइला तिमी चाल
हात समाई हिँड्छु हर साल
तिम्रै तिम्रै हुन पाए
तिम्रै तिम्रै हुन पाए
तिम्रै तिम्रै हुन पाए
तिम्रै तिम्रै हुन पाए
सुनसान मेरा यो जीवन मा, आयौ तिमी बहार बनेर
निराश निराश थियो जिन्दगी, आयौ तिमी खुसी लिएर
दुई कदम पाइला तिमी चाल
हात समाई हिँड्छु हर साल
तिम्रै तिम्रै हुन पाए
तिम्रै तिम्रै हुन पाए
तिम्रै तिम्रै हुन पाए
तिम्रै तिम्रै हुन पाए
नेपाली
सयौँ साल सयौँ साल, तिम्रै हुन सधैँ पाउँयो जुनी मात्र होइन तिम्लाई, सबै जुनी तिम्रै हुन पाउँ
दुई कदम पाइला तिमी चाल
हात समाई हिँड्छु हर साल
तिम्रै तिम्रै हुन पाए
तिम्रै तिम्रै हुन पाए
तिम्रै तिम्रै हुन पाए
तिम्रै तिम्रै हुन पाए
जहाँ तिमी हुन्छौ मायालु, तिम्रै बन्छु सहारा
सिक्छु तिमी सङ्ग धेरै कुरा, तिमी मेरो प्रेरणा
दुई कदम पाइला तिमी चाल
हात समाई हिँड्छु हर साल
तिम्रै तिम्रै हुन पाए
तिम्रै तिम्रै हुन पाए
तिम्रै तिम्रै हुन पाए
तिम्रै तिम्रै हुन पाए
सुनसान मेरा यो जीवन मा, आयौ तिमी बहार बनेर
निराश निराश थियो जिन्दगी, आयौ तिमी खुसी लिएर
दुई कदम पाइला तिमी चाल
हात समाई हिँड्छु हर साल
तिम्रै तिम्रै हुन पाए
तिम्रै तिम्रै हुन पाए
तिम्रै तिम्रै हुन पाए
तिम्रै तिम्रै हुन पाए
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated