♫ Description About Song ♫
Timro Mayale Lyrics in nepali by Pramod Kharel and Shrisha Pariyar, written by Bibek Shah and Kirti Bahadur Singh composed by Mahes Bikram Pandey and Kirti Bahadur Singh.
♫ Title : Timro mayale | तिम्रो मायाले
♫ Genere : Blame, Request, Love, Tragic
♫ Voice : Pramod Kharel, Shrisha Pariyar | प्रमोद खरेल, शिरिषा परियार
✍️ Lyrics : Bibek Shah, Kirti Bahadur Singh | बिवेक शाह, किर्ती बहादुर सिंह
♫ Music : Mahesh Bikram Pandey, Kirti Bahadur Shah | महेश बिक्रम पाण्डे, किर्ती बहादुर सिंह
♫ Rap : Raja (Puspa Shah) | राजा (पुष्प शाह)
♫ Arrange : Mahesh Bikram Pandey | महेश बिक्रम पाण्डे
♫ Mix Mastering : Mahesh Bikram Pandey | महेश बिक्रम पाण्डे
♫ Studio : Punam Recording Studio
♫ Audio/Video : KR Royal Production

x
तिम्रो मायाले मायाले, गर्नु गर्यो नि
तिम्रो मायाले मायाले, गर्नु गर्यो नि
मन टुट्यो मुटु फुट्यो, पिर पर्नु पर्यो नि

तिम्रो मायाले मायाले
अचम्म मा परिरा छु सम्झेर कुराहरू
कुरा सुन्दा तिम्ले भन्दा साथ दिन्थे दुस्मन बरु
मन दिएँ मुटु दिएँ त्यही मुटु मा छुरा रोप्यौ
चोट दियौ गनी गनी कसरी मन बसमा पर्यौ
मैले देख्ने सपना को, अधुरै छ सहर पनि
हो, मैले देख्ने सपना को, अधुरै छ सहर पनि
मैले सोच्ने बिपनी को, अपुरै छ रहर पनि
हो हो, मैले सोच्ने बिपनी को, अपुरै छ रहर पनि
तिम्रो मायाले मायाले
जीवन छैन हराभरा, भन्नेको छ कठै बरा
जीवन छैन हराभरा, भन्नेको छ कठै बरा
भयो बोझ बोकेको छौँ, जिन्दगी को अभिभारा
हो हो भयो बोझ बोकेको छौँ, जिन्दगी को अभिभारा
तिम्रो मायाले मायाले
मन्द मुस्कान छरी छरी, घायल परि भन्यौ सरी
हो, मन्द मुस्कान छरी छरी, घायल परि भन्यौ सरी
नआइदेऊ भो ए निगुनि, यी नयन को वरिपरि
हो हो नआइदेऊ भो ए निगुनि, यी नयन को वरिपरि
तिम्रो मायाले मायाले
गरेकै हो भुल्ने कोसिस, याद तिम्रै घरी घरी

गर्छु आभास रोकियो सास, क्यारी बाँच्नु पलपल मरी
हो हो, गर्छु आभास रोकियो सास, क्यारी बाँच्नु पलपल मरी
तिम्रो मायाले मायाले
माफी देऊ हो बैगुनी, गल्ती भए जानी जानी
हो, माफी देऊ हो बैगुनी, गल्ती भए जानी जानी
भो भो ज्ञानी म अज्ञानी, लाभ तिम्रो भो मेरो हानि
हो हो, भो भो ज्ञानी म अज्ञानी, लाभ तिम्रो भो मेरो हानि
तिम्रो मायाले मायाले
नेपाली
तिम्रो मायाले मायालेतिम्रो मायाले मायाले, गर्नु गर्यो नि

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated