♫ Description About Song ♫
Timlai Heri Aghaudanan Yi Aankha Ka Nani Lyrics in Nepali by Krishal Kandel And Melina Mainali written by Deepak Acharya Composed by Arjun Pokharel.
♫ Title : Yi Aankha Ka Nani | यि आँखा का नानी
♫ Genere : Love, Dedication, Romantic, Confession
♫ Voice : Krishal Kandel, Melina Mainali | कृशल कंडेल, मेलिना मैनाली
✍️ Lyrics : Deepak Acharya | दिपक आचार्य
♫ Music : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Arrange : Rhythm Kandel | रिदम कंडेल
♫ Mix Mastering : Sajan Shah | साजन शाह

x
ह ह....
हो.. तिम्रै कारण लाग्छ मेरो जीवन रङ्गिन छ
ढुकढुकी को आवाज मा पनि सङ्गीत छ
तिम्लाई हेरी अघाउँदैनन् यी आँखा का नानी
तिमी नै हौ प्राण मेरो तिमी जिन्दगानी
तिम्लाई हेरी अघाउँदैनन् यी आँखा का नानी
तिमी नै हौ प्राण मेरो तिमी जिन्दगानी
ग म प ग, रे ग रे सा, ग म प ग
ग म प ग, रे ग म ग, ध प ग रे ग रे सा ध प ग रे ग रे सा
तिमी हाँस सधैँ भरी फुल हाँसे झैँ
तिमी हाँस सधैँ भरी फुल हाँसे झैँ
तिम्रो खुसी मा म रमाई राखुँला
भँवरा ले भँवरा ले
फुल सङ्ग फुल सङ्ग
प्रीति गाँसे झैँ
जुनी भरी जुनी भरी
तिम्रै हो तिम्रै हो
समाइ राखुँला
तिम्लाई हेरी अघाउँदैनन् यी आँखा का नानी
तिमी नै हौ प्राण मेरो तिमी जिन्दगानी
तिमी बिना सिङ्गो संसार लाग्छ खाली खाली
ओ हो हो तिमी बिना सिङ्गो संसार लाग्छ खाली खाली
तिम्लाइ हेरेरै म बाँच्न चाहन्छु
जुनले जुनले
ज्योति सङ्ग ज्योति सङ्ग
प्रीति गाँसे झैँ
तिमी सङ्ग साँचो माया म गाँस्न चाहन्छु
तिम्लाई हेरी अघाउँदैनन् यी आँखा का नानी
तिमी नै हौ प्राण मेरो तिमी जिन्दगानी
तिम्रै कारण लाग्छ मेरो जीवन रङ्गिन छ
ढुकढुकी को आवाज मा पनि सङ्गीत छ
तिम्लाई हेरी अघाउँदैनन् यी आँखा का नानी
तिमी नै हौ प्राण मेरो तिमी जिन्दगानी
तिम्लाई हेरी अघाउँदैनन् यी आँखा का नानी
तिमी नै हौ प्राण मेरो तिमी जिन्दगानी
तिम्लाई हेरी अघाउँदैनन् यी आँखा का नानी
तिमी नै हौ प्राण मेरो तिमी जिन्दगानी
नेपाली
तिम्रै कारण लाग्छ मेरो जीवन रङ्गिन छह ह....

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated