♫ Description About Song ♫
Yo Maya Ho Lyrics in Nepali by Melina Rai and Nirmal Lama written and composed by DB Lama.
♫ Title : Yo Maya Ho | यो माया हो
♫ Genere : Confession, Love, Dedication
♫ Voice : Nirmal Lama, Melina Rai | निर्मल लामा, मेलिना राई
✍️ Lyrics : DB Lama | डिबि लामा
♫ Music : DB Lama | डिबि लामा
♫ Arrange : Sahash Shakya | सहास शाक्य
♫ Mix Mastering : Prakash Mishra | प्रकाश मिश्र
♫ BG Music : Debes Rai | देवेस राई
Yo Maya Ho Lyrics in Nepali by Melina Rai and Nirmal Lama written and composed by DB Lama.
♫ Title : Yo Maya Ho | यो माया हो
♫ Genere : Confession, Love, Dedication
♫ Voice : Nirmal Lama, Melina Rai | निर्मल लामा, मेलिना राई
✍️ Lyrics : DB Lama | डिबि लामा
♫ Music : DB Lama | डिबि लामा
♫ Arrange : Sahash Shakya | सहास शाक्य
♫ Mix Mastering : Prakash Mishra | प्रकाश मिश्र
♫ BG Music : Debes Rai | देवेस राई

x
सपनीमा पनि देख्छु तिमी नै
हरदम यो मनले सधैँ खोज्छ तिमी नै
यो माया हो, यो माया हो
यो माया हो, यो माया हो
मुटुमा केवल माया तिम्रै
आँखामा देख्छु छाया तिम्रै
तिमी छैनौ भने म हुन्छु पागल झैँ
यो माया हो, यो माया हो
यो माया हो, यो माया हो
तिमी हुँदाको पल लाग्छ कति प्यारो
साथमा तिमी नहुँदा एक पल पनि गाह्रो
हो....
हो, जिन्दगी नै बदलियो तिम्रो माया पाएर
औँसी को रातमा पनि आयो जुन बनेर
लाग्दछ हामीलाई भगवान् ले जुराएको
जुनमा देख्छु मुहार तिम्रै
फुलमा पनि सुवास तिम्रै
यो माया हो, यो माया हो
यो माया हो, यो माया हो
हो....
मनले मनलाई बुझेपछि दुई मुटु एक हुन्छ
एउटा को पिडा मा पनि आँखा आफैँ रुन्छ
हो....
तिमीलाई भेटेपछि खुसी बढ्छ अनायासै
जस्तै दुख परे पनि हुन्छु तिमी सङ्गै
लाग्दछ हाम्रो माया भाग्य मै लेखिएको
सयौँ जन्म सम्म पनि
आँधी हुरी आए पनि
यस्तै रहोस् हाम्रो मिलन सधैँ भरी
यो माया हो, यो माया हो
यो माया हो, यो माया हो
यो माया हो, यो माया हो
नेपाली
चाहाना तिम्रै कल्पना तिम्रैसपनीमा पनि देख्छु तिमी नै
हरदम यो मनले सधैँ खोज्छ तिमी नै
यो माया हो, यो माया हो
यो माया हो, यो माया हो
मुटुमा केवल माया तिम्रै
आँखामा देख्छु छाया तिम्रै
तिमी छैनौ भने म हुन्छु पागल झैँ
यो माया हो, यो माया हो
यो माया हो, यो माया हो
तिमी हुँदाको पल लाग्छ कति प्यारो
साथमा तिमी नहुँदा एक पल पनि गाह्रो
हो....
हो, जिन्दगी नै बदलियो तिम्रो माया पाएर
औँसी को रातमा पनि आयो जुन बनेर
लाग्दछ हामीलाई भगवान् ले जुराएको
जुनमा देख्छु मुहार तिम्रै
फुलमा पनि सुवास तिम्रै
यो माया हो, यो माया हो
यो माया हो, यो माया हो
हो....
मनले मनलाई बुझेपछि दुई मुटु एक हुन्छ
एउटा को पिडा मा पनि आँखा आफैँ रुन्छ
हो....
तिमीलाई भेटेपछि खुसी बढ्छ अनायासै
जस्तै दुख परे पनि हुन्छु तिमी सङ्गै
लाग्दछ हाम्रो माया भाग्य मै लेखिएको
सयौँ जन्म सम्म पनि
आँधी हुरी आए पनि
यस्तै रहोस् हाम्रो मिलन सधैँ भरी
यो माया हो, यो माया हो
यो माया हो, यो माया हो
यो माया हो, यो माया हो
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated