♫ Description About Song ♫
Herera Timilai Mero Din Dhalne Garchha Lyrics in Nepali by Shiva Pariyar and Anju Panta. written by Rabi Man Singh Basnyat composed by Tika Bomjan.
♫ Title : Herera Timilai | हेरेर तिमीलाई
♫ Genere : Love, Dedication, Confession
♫ Voice : Shiva Pariyar, Anju Panta | शिव परियार, अन्जु पन्त
✍️ Lyrics : Rabi Man Singh Basnyat | रवि मान सिंह बस्न्यात
♫ Music : Tika Bomjan | टिका बोमजन
♫ Arrange : Sahas Shakya | सहास शाक्य
♫ Mix Mastering : Prakash Mishra | प्रकश मिश्र
♫ Studio : Acoustic
♫ Recordist : Ajay Karki | अजय कार्की

x
हेरेर तिमीलाई मेरो रात ढल्ने गर्छ
हेरेर तिमीलाई मेरो दिन ढल्ने गर्छ
हेरेर तिमीलाई मेरो रात ढल्ने गर्छ
जल्ने हरू जल्दै गर्छन्
हाम्रो प्रेम को दियो बल्दै गर्छ
जल्ने हरू जल्दै गर्छन्
हाम्रो प्रेम को दियो बल्दै गर्छ
हाम्रो प्रेम को दियो बल्दै गर्छ
तिम्रै नाम जपी जपी, मनमा सन्तोष मिल्छ यहाँ
एक पल तिमीलाई नभेट्दा, मनमा चैन मिल्छ कहाँ
हरपल हर क्षण तिमीलाई, सपनी मा देख्छु म त
मेरो यो धड्कन भित्र, तिम्रै नाम लेख्छु म त
यही चिनो हो माया तिमीलाई
यही चिनो हो माया तिमीलाई
हेरेर तिमीलाई मेरो दिन ढल्ने गर्छ
हेरेर तिमीलाई मेरो रात ढल्ने गर्छ
हो हो हो...., ला..ल ला ला
आ हा हा हा...., ला.. ल ला
मनमा तिमी तनमा तिमी, मैले फेर्ने सासमा तिमी
मेरो जिउने आधार हौ, मेरो सारा संसार तिमी
तिम्रो खुसी भन्दा पर, बाँच्न परे मर्छु बरु
चोखो माया देऊ मलाई, चाहिँदैन केही अरू
यही चिनो हो माया तिमीलाई
यही चिनो हो माया तिमीलाई
हेरेर तिमीलाई मेरो दिन ढल्ने गर्छ
हेरेर तिमीलाई मेरो रात ढल्ने गर्छ
जल्ने हरू जल्दै गर्छन्
हाम्रो प्रेम को दियो बल्दै गर्छ
जल्ने हरू जल्दै गर्छन्
हाम्रो प्रेम को दियो बल्दै गर्छ
हाम्रो प्रेम को दियो बल्दै गर्छ
नेपाली
हेरेर तिमीलाई मेरो दिन ढल्ने गर्छहेरेर तिमीलाई मेरो रात ढल्ने गर्छ

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated