♫ Description About Song ♫
Jati Heru herirahu lagchha timilai Lyrics in Nepali Timro Angaloma Lyrics in nepali, Angalomai berirahun lagchha timilai lyrics by Anju Panta and Suraj Manandhar written by Gobinda Dahal
♫ Title : Timro Angaloma | तिम्रो अँगालो मा
♫ Genere : Love, Attraction, Wish, Romantic
♫ Voice : Suraj Manandhar, Anju Panta | सुरज मानन्धर, अन्जु पन्त
✍️ Lyrics : Gobinda Dahal | गोबिन्द दहाल
♫ Music : Chandan K. Shrestha | चन्दन कु. श्रेष्ठ
♫ Arrange : Phanindra Rai | फणिन्द्र राई
PRBT: 70147573
CRBT: 0735361
Smart: 10116417

x
जति हेरूँ हेरिरहूँ, लाग्छ तिमीलाई
अँगालो मै बेरिरहूँ, लाग्छ तिमीलाई
अँगालो मै बेरिरहूँ, लाग्छ तिमीलाई
जति हेरूँ हेरिरहूँ
गुराँस को लाली बोकी, तिमी मुस्कुरायौ
गुराँस को लाली बोकी, तिमी मुस्कुरायौ
बादलु को घुम्टो ओढी, तिमी के लजायौ
बादलु को घुम्टो ओढी, तिमी के लजायौ
पग्लिएर बगेँ म त, तिमी छेउ आई
अग्लिएर छोइरहूँ, लाग्छ तिमीलाई
अग्लिएर छोइरहूँ, लाग्छ तिमीलाई
जति हेरूँ हेरिरहूँ
मात्र तिम्रो दर्शन गरौँ, सधैँ बिहानीमा
मात्र तिम्रो दर्शन गरौँ, सधैँ बिहानीमा
टाँसेर त्यो लुकाई राखूँ, साँझ सिरानीमा
टाँसेर त्यो लुकाई राखूँ, साँझ सिरानीमा
मेरो हर्ष मेरो गर्व, मेरो यो कमाई
नजर ले घेरिरहूँ, लाग्छ तिमीलाई
नजर ले घेरिरहूँ, लाग्छ तिमीलाई
जति हेरूँ हेरिरहूँ, लाग्छ तिमीलाई
अँगालो मै बेरिरहूँ, लाग्छ तिमीलाई
अँगालो मै बेरिरहूँ..., लाग्छ तिमीलाई
नेपाली
जति हेरूँ हेरिरहूँ, लाग्छ तिमीलाईजति हेरूँ हेरिरहूँ, लाग्छ तिमीलाई
अँगालो मै बेरिरहूँ, लाग्छ तिमीलाई
अँगालो मै बेरिरहूँ, लाग्छ तिमीलाई
जति हेरूँ हेरिरहूँ
गुराँस को लाली बोकी, तिमी मुस्कुरायौ
गुराँस को लाली बोकी, तिमी मुस्कुरायौ
बादलु को घुम्टो ओढी, तिमी के लजायौ
बादलु को घुम्टो ओढी, तिमी के लजायौ
पग्लिएर बगेँ म त, तिमी छेउ आई
अग्लिएर छोइरहूँ, लाग्छ तिमीलाई
अग्लिएर छोइरहूँ, लाग्छ तिमीलाई
जति हेरूँ हेरिरहूँ
मात्र तिम्रो दर्शन गरौँ, सधैँ बिहानीमा
मात्र तिम्रो दर्शन गरौँ, सधैँ बिहानीमा
टाँसेर त्यो लुकाई राखूँ, साँझ सिरानीमा
टाँसेर त्यो लुकाई राखूँ, साँझ सिरानीमा
मेरो हर्ष मेरो गर्व, मेरो यो कमाई
नजर ले घेरिरहूँ, लाग्छ तिमीलाई
नजर ले घेरिरहूँ, लाग्छ तिमीलाई
जति हेरूँ हेरिरहूँ, लाग्छ तिमीलाई
अँगालो मै बेरिरहूँ, लाग्छ तिमीलाई
अँगालो मै बेरिरहूँ..., लाग्छ तिमीलाई
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated