♫ Description About Song ♫
Yo andheri ratama, Juna ra tara lyrics in Nepali by Urgen Dong and Sujita Yonjan, written bu Susan Blon composed by Urgen Dong.
♫ Title : Jun Ra Tara | जुन र तारा
♫ Genere : Request, Love, Romantic, Dedication
♫ Voice : Urgen Dong, Sujita Yonjan | उर्गेन दोङ्ग, सुजिता योञ्जन
✍️ Lyrics : Susan Blon | सुसन ब्लोन
♫ Music : Urgen Dong | उर्गेन दोङ्ग
♫ Arrange : Urgen Dong | उर्गेन दोङ्ग
♫ Mix Mastering : Dipesh Pradhan | दिपेश प्रधान
♫ Studio : Biurn Studio
Yo andheri ratama, Juna ra tara lyrics in Nepali by Urgen Dong and Sujita Yonjan, written bu Susan Blon composed by Urgen Dong.
♫ Title : Jun Ra Tara | जुन र तारा
♫ Genere : Request, Love, Romantic, Dedication
♫ Voice : Urgen Dong, Sujita Yonjan | उर्गेन दोङ्ग, सुजिता योञ्जन
✍️ Lyrics : Susan Blon | सुसन ब्लोन
♫ Music : Urgen Dong | उर्गेन दोङ्ग
♫ Arrange : Urgen Dong | उर्गेन दोङ्ग
♫ Mix Mastering : Dipesh Pradhan | दिपेश प्रधान
♫ Studio : Biurn Studio

x
म गीत तिमी सरगम, धुन बनी आउनु
तिम्रै माया छ यो मनमा
तिमी आयौ यो जीवनमा
तिम्रै माया छ यो मनमा
तिमी आयौ यो जीवनमा
जिउने आधार भेटेको छु
मनको प्यास मेटेको छु
जिउने आधार भेटेको छु
मनको प्यास मेटेको छु
यो अँधेरी रातमा, जुन बनी आउनु
जुन हैन तारा, भुलेर ती सारा
तिमीलाई नै रोज्दै छु म
जुन हैन तारा, भुलेर ती सारा
तिमीलाई नै रोज्दै छु म
कहाँ छौ भनी, यो ढुकढुकी ले
तिमीलाई नै खोज्दै छ
कोन्ज्यो ता साक्षी थान्बा
ए ङालान् तागाई बिसी
कोन्ज्यो ता साक्षी थान्बा
ए ङालान् तागाई बिसी
सयौँ जुनी एलान हिन्ना
सो आखाम एदेन फेसी
सजाएर मनको कुना
पार्ने छैन तिमीलाई रुन
सजाएर मनको कुना
पार्ने छैन तिमीलाई रुन
सक्दिनँ म तिमी सङ्ग छुट्टिएर
पराई को हुन
यो अँधेरी रातमा, जुन बनी आउनु
म गीत तिमी सरगम, धुन बनी आउनु
तिम्रै माया छ यो मनमा
तिमी आयौ यो जीवनमा
तिम्रै माया छ यो मनमा
तिमी आयौ यो जीवनमा
जिउने आधार भेटेको छु
मनको प्यास मेटेको छु
जिउने आधार भेटेको छु
मनको प्यास मेटेको छु
नेपाली
यो अँधेरी रातमा, जुन बनी आउनुम गीत तिमी सरगम, धुन बनी आउनु
तिम्रै माया छ यो मनमा
तिमी आयौ यो जीवनमा
तिम्रै माया छ यो मनमा
तिमी आयौ यो जीवनमा
जिउने आधार भेटेको छु
मनको प्यास मेटेको छु
जिउने आधार भेटेको छु
मनको प्यास मेटेको छु
यो अँधेरी रातमा, जुन बनी आउनु
जुन हैन तारा, भुलेर ती सारा
तिमीलाई नै रोज्दै छु म
जुन हैन तारा, भुलेर ती सारा
तिमीलाई नै रोज्दै छु म
कहाँ छौ भनी, यो ढुकढुकी ले
तिमीलाई नै खोज्दै छ
कोन्ज्यो ता साक्षी थान्बा
ए ङालान् तागाई बिसी
कोन्ज्यो ता साक्षी थान्बा
ए ङालान् तागाई बिसी
सयौँ जुनी एलान हिन्ना
सो आखाम एदेन फेसी
सजाएर मनको कुना
पार्ने छैन तिमीलाई रुन
सजाएर मनको कुना
पार्ने छैन तिमीलाई रुन
सक्दिनँ म तिमी सङ्ग छुट्टिएर
पराई को हुन
यो अँधेरी रातमा, जुन बनी आउनु
म गीत तिमी सरगम, धुन बनी आउनु
तिम्रै माया छ यो मनमा
तिमी आयौ यो जीवनमा
तिम्रै माया छ यो मनमा
तिमी आयौ यो जीवनमा
जिउने आधार भेटेको छु
मनको प्यास मेटेको छु
जिउने आधार भेटेको छु
मनको प्यास मेटेको छु
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated