♫ Description About Song ♫
Manda Manda Batasko Lyrics in Nepali By Pratap Das and Benisha Poudel, written by Puran Dhamala composed by Deepak Sharma.
♫ Title : Manda Manda | मन्द मन्द
♫ Genere : Love, Request, Romantic, Dedication
♫ Voice : Pratap Das, Benisha Poudel | प्रताप दास, बेनिषा पौडेल
✍️ Lyrics : Puran Dhamala | पुरन धमला
♫ Music : Dipak Sharma | दिपक शर्मा
♫ Arrange : Uday Raj Paudel | उदय राज पौडेल
♫ Mix Mastering : Ashok Maharjan | अशोक महर्जन
♫ Studio : FEEL
♫ Recordist : Kumar KC | कुमार केसी
Manda Manda Batasko Lyrics in Nepali By Pratap Das and Benisha Poudel, written by Puran Dhamala composed by Deepak Sharma.
♫ Title : Manda Manda | मन्द मन्द
♫ Genere : Love, Request, Romantic, Dedication
♫ Voice : Pratap Das, Benisha Poudel | प्रताप दास, बेनिषा पौडेल
✍️ Lyrics : Puran Dhamala | पुरन धमला
♫ Music : Dipak Sharma | दिपक शर्मा
♫ Arrange : Uday Raj Paudel | उदय राज पौडेल
♫ Mix Mastering : Ashok Maharjan | अशोक महर्जन
♫ Studio : FEEL
♫ Recordist : Kumar KC | कुमार केसी

x
मन्द मन्द बतास को सुसेली मा रमाउँला
दुनियाँ को आँखा छली हजुरलाई भेट्न आउँला
दुख पिर सबै भुली पिरती मा रमाउँला
हाँसी हाँसी तिमी सङ्ग जीवन बिताउँछु
नाची नाची हजुर सङ्गै जीवन रङ्गाउँछु
फुर्सद मिलाई कहिले कहीँ चौतारी मा भेट्न आउनु
मन्द मन्द बतास को सुसेली मा रमाउँला
दुनियाँ को आँखा छली हजुरलाई भेट्न आउँला
दुख पिर सबै भुली पिरती मा रमाउँला
मेरो हरेक सपनी मा आउँछ्यौ परि बनी
मुटु भरी राज गरी जान्छ्यौ भेट्ने बाचा गरी
मेरो पनि आँखामा हजुरकै छाया हुन्छ
सयौँ कोस टाढा हुँदा पनि माया हुन्छ
हाँसी हाँसी तिमी सङ्ग जीवन बिताउँछु
नाची नाची हजुर सङ्गै जीवन रङ्गाउँछु
तारा खस्दा हरेक चोटि तिम्रै नाम लिने गर्छु
तिमी बिना बाँच्नुपरे जिउँदै मर्छु
मेरो दिलको महाराजा हजुरलाई नै ठानेकी छु
मठ मन्दिरमा हजुरलाई नै मागेकी छु
प म प म प म प म, प म ग रे ग ध...
ध प ध प ध प ध प, म प ध नि सा...
आउने दुख सुख मिलीजुली काटौँला
चखेवा को जोडी जस्तै अमर माया गाँसौँला
हजुर बिना जीवन काट्ने कल्पना नि गर्दिनँ
दुख कष्ट सहनु परे पनि पछि पर्दिनँ
हाँसी हाँसी तिमी सङ्ग जीवन बिताउँछु
नाची नाची हजुर सङ्गै जीवन रङ्गाउँछु
बाधा अड्चन छिचोलेर आफ्नै संसार सजाउँला
माया गर्दै रमाउँदै सयौँ जुनी काटौँला
बाधा अड्चन छिचोलेर आफ्नै संसार सजाउँला
माया गर्दै रमाउँदै सयौँ जुनी काटौँला
माया गर्दै रमाउँदै सयौँ जुनी काटौँला
माया गर्दै रमाउँदै सयौँ जुनी काटौँला
नेपाली
फुर्सद मिलाई कहिले कहीँ चौतारी मा भेट्न आउनुमन्द मन्द बतास को सुसेली मा रमाउँला
दुनियाँ को आँखा छली हजुरलाई भेट्न आउँला
दुख पिर सबै भुली पिरती मा रमाउँला
हाँसी हाँसी तिमी सङ्ग जीवन बिताउँछु
नाची नाची हजुर सङ्गै जीवन रङ्गाउँछु
फुर्सद मिलाई कहिले कहीँ चौतारी मा भेट्न आउनु
मन्द मन्द बतास को सुसेली मा रमाउँला
दुनियाँ को आँखा छली हजुरलाई भेट्न आउँला
दुख पिर सबै भुली पिरती मा रमाउँला
मेरो हरेक सपनी मा आउँछ्यौ परि बनी
मुटु भरी राज गरी जान्छ्यौ भेट्ने बाचा गरी
मेरो पनि आँखामा हजुरकै छाया हुन्छ
सयौँ कोस टाढा हुँदा पनि माया हुन्छ
हाँसी हाँसी तिमी सङ्ग जीवन बिताउँछु
नाची नाची हजुर सङ्गै जीवन रङ्गाउँछु
तारा खस्दा हरेक चोटि तिम्रै नाम लिने गर्छु
तिमी बिना बाँच्नुपरे जिउँदै मर्छु
मेरो दिलको महाराजा हजुरलाई नै ठानेकी छु
मठ मन्दिरमा हजुरलाई नै मागेकी छु
प म प म प म प म, प म ग रे ग ध...
ध प ध प ध प ध प, म प ध नि सा...
आउने दुख सुख मिलीजुली काटौँला
चखेवा को जोडी जस्तै अमर माया गाँसौँला
हजुर बिना जीवन काट्ने कल्पना नि गर्दिनँ
दुख कष्ट सहनु परे पनि पछि पर्दिनँ
हाँसी हाँसी तिमी सङ्ग जीवन बिताउँछु
नाची नाची हजुर सङ्गै जीवन रङ्गाउँछु
बाधा अड्चन छिचोलेर आफ्नै संसार सजाउँला
माया गर्दै रमाउँदै सयौँ जुनी काटौँला
बाधा अड्चन छिचोलेर आफ्नै संसार सजाउँला
माया गर्दै रमाउँदै सयौँ जुनी काटौँला
माया गर्दै रमाउँदै सयौँ जुनी काटौँला
माया गर्दै रमाउँदै सयौँ जुनी काटौँला
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated