♫ Description About Song ♫
Manko Mayalai Lyrics in Nepali by Melina Rai and Naresh Jogi, written and composed by Naresh Jogi.
♫ Title : Manko Mayalai | मनको मायालाई
♫ Genere : Wish, Love, Doubt, Romantic
♫ Voice : Naresh Jogi, Melina Rai | नरेश जोगी, मेलिना राई
✍️ Lyrics : Naresh Jogi | नरेश जोगी
♫ Music : Naresh Jogi | नरेश जोगी
♫ Arrange : Shyamsweet Rasaily | श्याम श्वेत रसाईली
♫ Mix Mastering : Shyamsweet Rasaily | श्याम श्वेत रसाईली
♫ Studio : Prism Recording

x
तिम्रो माया सधैँ, सजाएर राख्छु मनभरि
देऊ न माया सापटी, हुन्न भने तिर्छु ब्याज पनि
तिम्रो माया सधैँ, सजाएर राख्छु मनभरि
मनको माया लाई
मनको माया लाई, बनाउनु छ आफ्नो जुनीभरि लाई

मिठो मिठो तिम्रो मायाको चाहना, बनाउँछौ कि तिमीले बहाना
माया गर्ने मन छ सधैँ, छोडी जाने डर छ
कलेजी को छेउ कुना, सजाई राख्ने मन छ

साथ दिए मेरै, नदिए त खेरै
मन्जुरी मिले घरमा, लिउँला सात फेरै
सङ्गै जिउने मन छ, बनी अब तिम्रै
तिम्ले गर्ने मायालाई हुन दिन्न खेरै
हम्.. साथ दिए मेरै, नदिए त खेरै
मन्जुरी मिले घरमा, लिउँला सात फेरै
हो.. सङ्गै जिउने मन छ, बनी अब तिम्रै

मुना मदन जस्तै, मिल्यो हाम्रो जोडी
मलाई छोडी नजानु है, बाचा बन्धन तोडी
मनको रानी तिमी, मनमा सधैँ राख्छु
छोडी जान्न कहिले, माया धेरै गर्छु
ह.. मुना मदन जस्तै, मिल्यो हाम्रो जोडी
मलाई छोडी नजानु है, बाचा बन्धन तोडी
हम्.. मनको रानी तिमी, मनमा सधैँ राख्छु

नेपाली
देऊ न माया सापटी, हुन्न भने तिर्छु ब्याज पनितिम्रो माया सधैँ, सजाएर राख्छु मनभरि

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated