♫ Description About Song ♫
Maya Bikne Bhayechha Lyrics in Nepali by Shiva Pariyar written by Ganesh Adhikari and composed by Nabin Karki.
♫ Title : Maya Bikne Bhayechha | माया बिक्ने भएछ
♫ Genere :Love, Tragic, Wish, Confession
♫ Voice : Shiva Pariyar | शिव परियार
✍️ Lyrics : Mt Ganesh Adhikari | गणेष अधिकारी
♫ Music : Nabin karki | नबिन कार्की
♫ Arrange : Bishal Niroula | बिशाल निरौला
♫ Mix Mastering : Bishal Niroula | बिशाल निरौला
♫ Studio : Alankar Digital Recording Studio
♫ Recordist : Ranjan Rai | राजन राई

x
एउटा सङ्ग दुई दिन माया, नटिक्ने भएछ
बजारमा आज भोलि, माया बिक्ने भएछ
एउटा सङ्ग दुई दिन माया, नटिक्ने भएछ
मनले नचाहेको भए, उनले खुलेर भन्नु पर्यो
मायामा धोका दिनेलाई, कानुन बन्नु पर्यो
मायामा धोका दिनेलाई, कानुन बन्नु पर्यो
डायरी का सायरी मा, कति तिम्रो नाम कोर्नु
रेट्न लाई त पछि किन, मुटु पहिले चोर्नु
डायरी का सायरी मा, कति तिम्रो नाम कोर्नु
रेट्न लाई त पछि किन, मुटु पहिले चोर्नु
पैसाको भाउमा माया, जोखिन्छ रे सुन्छु
चाह पुरा नभई साइनो, रोकिन्छ रे सुन्छु
मनले नचाहेको भए, उनले खुलेर भन्नु पर्यो
मायामा धोका दिनेलाई, कानुन बन्नु पर्यो
मायामा धोका दिनेलाई, कानुन बन्नु पर्यो
घाउ देखेर हाँस्छन् यहाँ, दुख सेकेर बाँच्छन्
दुख को गीतमा पनि कम्मर, भाँचेर नाच्छन्
घाउ देखेर हाँस्छन् यहाँ, दुख सेकेर बाँच्छन्
दुख को गीतमा पनि कम्मर, भाँचेर नाच्छन्
नसोचेको मान्छे बाट, धोका पाइन्छ यहाँ
मायाको टुङ्गो लाउने, अदालत चाहिन्छ यहाँ
मनले नचाहेको भए, उनले खुलेर भन्नु पर्यो
मायामा धोका दिनेलाई, कानुन बन्नु पर्यो
मायामा धोका दिनेलाई, कानुन बन्नु पर्यो
नेपाली
बजारमा आज भोलि, माया बिक्ने भएछएउटा सङ्ग दुई दिन माया, नटिक्ने भएछ

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated