♫ Description About Song ♫
Mayale Mayale Lyrics in Nepali by Himal Sagar and Samikshya Adhikari. Written by Dipak Prasad Oli composed by Arjun Pokharel.
♫ Title : Mayale mayale | मायाले मायाले
♫ Genere : Love, Request, Confession, Dedication
♫ Voice : Himal Sagar, Samikshya Adhikari | हिमाल सागर, समिक्षा अधिकारी
✍️ Lyrics : Dipak Prasad Oli | दिपक प्रसाद ओली
♫ Music : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Background Music : Rhythm Kandel | रिदम कंडेल
♫ Arrange : Bisham Acharya | बिसम आचार्य
♫ Mix Mastering : Sajan Shah | साजन शाह
♫ Studio : A Plus Studio
♫ Recordist : Naresh BBC, Kushal Thapa | नरेश बिसी, कुशल थापा

x
सुन तिम्रै लागी धाएको म
हम्, तिमी भने बुझ्दिनौ कहिले नि
मनको पिडा मनमै भो जहिले नि
मायाले मायाले
है है मायाले मायाले
हम्, आफ्नै मान्छे नचिन्नि मायाले
ए म त चिन्छु हजुर लाई छायाले
अ, आफ्नै मान्छे नचिन्नि मायाले
ए म त चिन्छु हजुर लाई छायाले
हे म त चिन्छु माया लाई छायाले
कहिले छ र तर्केको म
सुन तिम्लाई भनी पर्खेको म
हम्, अन्तै नजर लाई हिँड्छौ जहिले नि
मेरो माया बुझ्दैनौ कहिले नि
मायाले मायाले
है है मायाले मायाले
आफ्नै मान्छे नचिन्नि मायाले
ए म त चिन्छु हजुर लाई छायाले
ह, आफ्नै मान्छे नचिन्नि मायाले
हे म त चिन्छु हजुर लाई छायाले
हे म त चिन्छु माया लाई छायाले
परदेश जानु अघि सम्झ कस्तो थियो दिन
तिमी बाट एकै पल नि म कहिल्यै छुट्थिन
हम्, सङ्गै जान्थ्यौँ हाट बजार सङ्गै मेलामा
एक अर्काले सम्झाउँथ्यौँ दुख को बेलामा
मायाले मायाले
है है मायाले मायाले
हम्, सबै कुरा बिर्सेछ मायाले
ए म त चिन्छु हजुर लाई छायाले
ह, आफ्नै मान्छे नचिन्नि मायाले
हे म त चिन्छु हजुर लाई छायाले
हे म त चिन्छु माया लाई छायाले
चिन्ने मान्छे आए भने, लुक्थ्यौँ छेल पारी
छुट्ने बेला मेरै काखमा, तिमी रुन्थ्यौ आँसु झारी
घर नगई जान्थ्यौँ हामी घुम्न कता कता
तिमी सङ्गै हिँड्थेँ तिम्ले लान्थ्यौ जता जता
मायाले मायाले
है है मायाले मायाले
सबै कुरा बिर्सेछ मायाले
ए म त चिन्छु हजुर लाई छायाले
अ, आफ्नै मान्छे नचिन्नि मायाले
ए म त चिन्छु हजुर लाई छायाले
हे म त चिन्छु माया लाई छायाले
नेपाली
टाढा बाट आएको मसुन तिम्रै लागी धाएको म

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated