♫ Description About Song ♫
Salko Patko Tapari Huni Lyrics in Nepali by Kulendra Bishwakarma and Bishnu Majhi, written by Nawaraj Panta composed by Basanta Thapa.
♫ Title : Saalko Paatko Tapari | सालको पातको टपरी
♫ Genere : Dohori, Lok, QnA Type, Confession, Love
♫ Voice : Kulendra Bishwakarma, Bishnu Majhi | कुलेन्द्र विश्वकर्मा, बिष्णु माझी
♫ Background Male Voice : Basanta Thapa, Ranjit Pariyar, Bikram Pariyar | बसन्त थापा, रान्जित परियार, बिक्रम परियार
♫ Background Female Voice : Juna Shreesh, Sandhya Budha | जुना शिरिष, सन्ध्या बुढा
✍️ Lyrics : Nawaraj Panta | नवराज पन्त
♫ Music : Basanta Thapa | बसन्त थापा
♫ Arrange : Aashis Aviral | आशिष अविरल
♫ Mix Mastering : HBN Kishmat | एचबिएन किस्मत
♫ Studio : Raaga Record
♫ Recordist : HBN Kishmat | एचबिएन किस्मत
♫ Audio/Video : Abhyas Digital Pvt. Ltd.
CRBT: NTC 0793074
PRBT: 70223710
SMART-TEL: 10118424

x
हा..होइ भाको एउटा जाले रुमाल फुल भरेको छैन
के लैजान्छौ सानु तिम्ले पिरतीमा बैना पिरतीमा बैना
ए हे बरै हे बरै
सालको पातको टपरी हुनी हे बरै नहुनि सल्लैको
तिम्रो माया कति छ कति हे बरै नलाऊ पछि हल्लैको
हा.. सालको पातको टपरी हुनी हे बरै नहुनि सल्लैको

मुटु कहाँ बैना मार्यौ मै सोझी लाई जलाइ
ह..होइ मुटु कहाँ बैना मार्यौ मै सोझीलाई जलाइ
कलेजीमा झुपडी देऊ रुमाल नदेऊ मलाई रुमाल नदेऊ मलाई

पानीको रिस गर्ने माछी कहाँ होला र सानु
हा..होइ पानीको रिस गर्ने माछी कहाँ होला र सानु
डालीको रिस फुलले गरे मैले त जानु मैले त के जानु

छेउमै छ नि लाली फुल प्याउली किन हेर्छौ
हा..होइ छेउमै छ नि लाली फुल प्याउली किन हेर्छौ
जुगै काट्ने आस छ मलाई मन किन फेर्छौ मन किन फेर्छौ

आउँदा जाँदा देउरालीमा फुल चढाउँछु मैले
हा..होइ आउँदा जाँदा देउरालीमा फुल चढाउँछु मैले
तिम्लाई सम्झी चढाको फुल ओइलिँदैन कहिले ओइलिँदैन कहिले

जोडी पन्छी देखे पनि घर मुनिको बोटमा
हा..होइ जोडी पन्छी देखे पनि घर मुनिको बोटमा
तारा खस्दा तिम्रै नाम आउँछ मेरो ओठमा आउँछ मेरो ओठमा

नेपाली
भाको एउटा जाले रुमाल फुल भरेको छैनहा..होइ भाको एउटा जाले रुमाल फुल भरेको छैन

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated