Sano Thimi Ma Lyrics in Nepali by Pramod Kharel and Melina Rai, written and composed by Prashant Poudel.
♫ Title : Sano Thimi | सानो ठिमी
♫ Genere :Lok, Love, Attraction, Confession, QnA Type
♫ Voice : Pramod Kharel, Melina Rai | प्रमोद खरेल, मेलिना मैनाली
✍️ Lyrics : Prashant Poudel | प्रशान्त पौडेल
♫ Music : Prashant Poudel | प्रशान्त पौडेल
♫ Arrange : Bishal Niroula | बिषाल निरौला
♫ Mix Mastering : HBN Kismat | एच बि एन किस्मत
♫ Studio : One DB
♫ Recordist : Bimal Chhinal | बिमल छिनाल
♫ Audio/Video : BB Creation
♫ Title : Sano Thimi | सानो ठिमी
♫ Genere :Lok, Love, Attraction, Confession, QnA Type
♫ Voice : Pramod Kharel, Melina Rai | प्रमोद खरेल, मेलिना मैनाली
✍️ Lyrics : Prashant Poudel | प्रशान्त पौडेल
♫ Music : Prashant Poudel | प्रशान्त पौडेल
♫ Arrange : Bishal Niroula | बिषाल निरौला
♫ Mix Mastering : HBN Kismat | एच बि एन किस्मत
♫ Studio : One DB
♫ Recordist : Bimal Chhinal | बिमल छिनाल
♫ Audio/Video : BB Creation

x
हो, मान्छे पनि सोझी सोझी सिम्पल देखिने
मुसुक्क हाँस्दा गालामा दामी डिम्पल देखिने
सानो ठिमी मा
खै किन दिल बसेको हो झ्याप्पै तिमी मा
खै किन दिल बसेको हो झ्याप्पै तिमी मा
झ्याप्पै तिमी मा
बादलु ले घाम छेकेसी छाया देखिन्न
हो, बादलु ले घाम छेकेसी छाया देखिन्न
रुपै हेर्ने नजरै ले माया देखिन्न
सानो ठिमी मा
खै किन दिल बसेको हो झ्याप्पै तिमी मा
खै किन दिल बसेको हो झ्याप्पै तिमी मा
हे, झ्याप्पै तिमी मा
तिमीलाई एउटा कुरा भन्न मिल्छ र
के म तिम्रो जीवन साथी बन्न मिल्छ र
आज भोलि को हुन्छ र साँचो माया बुन्ने
हँसाई हँसाई फसाई हाल्न खोज्दै छौ कि कुन्नि
शिरमा ढाका टोपी आहा अति मन पर्यो
मेरो बुट्टे चोली तिम्लाई कति मन पर्यो
सानो ठिमी मा
खै किन दिल बसेको हो झ्याप्पै तिमी मा
खै किन दिल बसेको हो झ्याप्पै तिमी मा
हो, झ्याप्पै तिमी मा
पहिलो भेटमै मायाले मन जित्यो है
थाहै नपाई आजको दिन बित्यो है
पहिलो भेटमै मायाले मन जित्यो है
थाहै नपाई आजको दिन बित्यो है
मेरो मुटु झिकेर दिन्छु तिम्रो हातैमा
के यो जीवन कटाउँछ्यौ र मेरो साथैमा
सपनी मा देखेकी थेँ बिहे गरेको
तिम्ले मेरो यो सिउँदो मा सिन्दूर भरेको
कालो कालो केशमा चट्ट कालो कालो रिबन
आऊ अब सङ्गै बिताऊँ बाँकी रको जीवन
सानो ठिमी मा
खै किन दिल बसेको हो झ्याप्पै तिमी मा
खै किन दिल बसेको हो झ्याप्पै तिमी मा
खै किन दिल बसेको हो झ्याप्पै तिमी मा
हे, झ्याप्पै तिमी मा
नेपाली
मान्छे पनि सोझी सोझी सिम्पल देखिनेहो, मान्छे पनि सोझी सोझी सिम्पल देखिने
मुसुक्क हाँस्दा गालामा दामी डिम्पल देखिने
सानो ठिमी मा
खै किन दिल बसेको हो झ्याप्पै तिमी मा
खै किन दिल बसेको हो झ्याप्पै तिमी मा
झ्याप्पै तिमी मा
बादलु ले घाम छेकेसी छाया देखिन्न
हो, बादलु ले घाम छेकेसी छाया देखिन्न
रुपै हेर्ने नजरै ले माया देखिन्न
सानो ठिमी मा
खै किन दिल बसेको हो झ्याप्पै तिमी मा
खै किन दिल बसेको हो झ्याप्पै तिमी मा
हे, झ्याप्पै तिमी मा
तिमीलाई एउटा कुरा भन्न मिल्छ र
के म तिम्रो जीवन साथी बन्न मिल्छ र
आज भोलि को हुन्छ र साँचो माया बुन्ने
हँसाई हँसाई फसाई हाल्न खोज्दै छौ कि कुन्नि
शिरमा ढाका टोपी आहा अति मन पर्यो
मेरो बुट्टे चोली तिम्लाई कति मन पर्यो
सानो ठिमी मा
खै किन दिल बसेको हो झ्याप्पै तिमी मा
खै किन दिल बसेको हो झ्याप्पै तिमी मा
हो, झ्याप्पै तिमी मा
पहिलो भेटमै मायाले मन जित्यो है
थाहै नपाई आजको दिन बित्यो है
पहिलो भेटमै मायाले मन जित्यो है
थाहै नपाई आजको दिन बित्यो है
मेरो मुटु झिकेर दिन्छु तिम्रो हातैमा
के यो जीवन कटाउँछ्यौ र मेरो साथैमा
सपनी मा देखेकी थेँ बिहे गरेको
तिम्ले मेरो यो सिउँदो मा सिन्दूर भरेको
कालो कालो केशमा चट्ट कालो कालो रिबन
आऊ अब सङ्गै बिताऊँ बाँकी रको जीवन
सानो ठिमी मा
खै किन दिल बसेको हो झ्याप्पै तिमी मा
खै किन दिल बसेको हो झ्याप्पै तिमी मा
खै किन दिल बसेको हो झ्याप्पै तिमी मा
हे, झ्याप्पै तिमी मा
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated