♫ Description About Song ♫
Shanka Gardina Lyrics in Nepai by Bishal Rai written by DP Khanal composed by Dipak Sharma.
♫ Title : Shanka Gardina | शङ्का गर्दिन
♫ Genere : Love, Dedication, Confession, Promise
♫ Voice : Bishal Rai | बिशाल राई
✍️ Lyrics : DP Khanal | डिपी खनाल
♫ Music : Dipak Sharma | दिपक शर्मा
♫ Arrange : Rikesh Gurung | रिकेश गुरुङ्ग
♫ Mix Mastering : Rikesh Gurung | रिकेश गुरुङ्ग
♫ Studio : ARTMANDU
♫ Recordist : Sujan Bhattarai | सुजन भट्टराई

x
म नि तिम्लाई उस्तै साथ दिन्छु दिन रात
राम जी ले दिए जस्तै सिता जी को साथ
म नि तिम्लाई उस्तै साथ दिन्छु दिन रात
वनवासै जान्छु बरु
वनवासै जान्छु बरु लङ्का झर्दिन म
रावण ले हरे पनि शङ्का गर्दिन म, शङ्का गर्दिन म

हरपल हरदिन तिम्रै नामको माला जप्छु
सीमा रेखा नाघ्यौ भने मै खरानी घस्छु
हरपल हरदिन तिम्रै नामको माला जप्छु
सीमा रेखा नाघ्यौ भने मै खरानी घस्छु
जति गल्ती गरे पनि आम माफी दिन्छु
वाण चलाऊ पिरती को छाती थापी दिन्छु

धूपै बाली लय हाली भजन तिम्रै गाउँछु
बाल्कि राखी रथै हाँकी तिम्लाई लिन आउँछु
धूपै बाली लय हाली भजन तिम्रै गाउँछु
बाल्कि राखी रथै हाँकी तिम्लाई लिन आउँछु
वंश मेरो राजघराना तिमी कुल खानदान कि
मै राम बन्छु कलियुग को बन्देऊ न जानकी

नेपाली
राम जी ले दिए जस्तै सिता जी को साथम नि तिम्लाई उस्तै साथ दिन्छु दिन रात

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated