♫ Description About Song ♫
Timle Deko Galbandi Lyrics in Nepali by Rajan Raj Shiwakoti. Written by Binod Banjara and Rajan Raj Shiwakoti composed by Rajan Raj Shiwakoti.
♫ Title : Timle Deko Galbandi | तिम्ले देको गलबन्दी
♫ Genere : Confession, Love, Attraction
♫ Voice : Rajan Raj Shiwakoti | राजन राज शिवाकोटी
✍️ Lyrics : Binod Banjara, Rajan Raj Shiwakoti | बिनोद बन्जारा, राजन राज शिवाकोटी
♫ Music : Rajan Raj Shiwakoti | राजन राज शिवाकोटी
♫ Arrange : Rajan Ishan | राजन ईशान
♫ Mix Mastering : Shyamswet Rasaily | श्याम श्वेत रसाईली
♫ Recordist : Kiran, Kamal | किरण, कमल

x
हे, तिम्ले देको गलबन्दी को चट्ट फुर्के धागो
भेटूँ भेटूँ देखूँ देखूँ
भेटूँ भेटूँ देखूँ देखूँ लौ मोहनी लाग्यो लाग्यो
लौ मोहनी लाग्यो

लै लै लै लै लै लै लै लै लै लै लै
हो, हो हो हो, हो हो हो
हो, हो हो हो, हो हो हो
हो, हो हो हो, हो हो हो
हो, हो हो हो, हो, हो हो हो
तिम्रै मात्र रूप देख्छु फूलको डाली डाली हो...
तिम्रै याद आइरहन्छ यो मन मा खाली

सिरी सिरी बतास मा तिम्रै बोली सुन्छु हो...
त्यै बोलीमा लहरिँदै तिमी लाई छुन्छु

तिम्ले देको गलबन्दी को चट्ट फुर्के धागो

नेपाली
तिम्ले देको गलबन्दी को चट्ट फुर्के धागोहे, तिम्ले देको गलबन्दी को चट्ट फुर्के धागो
भेटूँ भेटूँ देखूँ देखूँ
भेटूँ भेटूँ देखूँ देखूँ लौ मोहनी लाग्यो लाग्यो
लौ मोहनी लाग्यो
हे, तिम्ले देको गलबन्दी को चट्ट फुर्के धागो
लै लै लै लै लै लै लै लै लै लै लै
हो, हो हो हो, हो हो हो
हो, हो हो हो, हो हो हो
हो, हो हो हो, हो हो हो
हो, हो हो हो, हो, हो हो हो
तिम्रै मात्र रूप देख्छु फूलको डाली डाली हो...
तिम्रै याद आइरहन्छ यो मन मा खाली
तिम्रै याद आइरहन्छ यो मन मा खाली
हे, तिम्ले देको गलबन्दी को चट्ट फुर्के धागो
सिरी सिरी बतास मा तिम्रै बोली सुन्छु हो...
त्यै बोलीमा लहरिँदै तिमी लाई छुन्छु
त्यै बोलीमा लहरिँदै तिमी लाई छुन्छु
हे, तिम्ले देको गलबन्दी को चट्ट फुर्के धागो
तिम्ले देको गलबन्दी को चट्ट फुर्के धागो
भेटूँ भेटूँ देखूँ देखूँ
भेटूँ भेटूँ देखूँ देखूँ लौ मोहनी लाग्यो लाग्यो
लौ मोहनी लाग्यो
हे, तिम्ले देको गलबन्दी को चट्ट फुर्के धागो
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated