♫ Description About Song ♫
Timrai boli Lyrics, Ke garayo Mayale Lyrics in Nelai by Pramod Kharel and Rachana Rimal, written and composed by Sangeet Gaire.
♫ Title : Timrai Boli | तिम्रै बोली
♫ Genere : Love, Dohori, Tragic, Wish
♫ Voice : Pramod Kharel, Rachana Rimal | प्रमोद खरेल, रचना रिमाल
✍️ Lyrics : Sangeet Gaire | सङ्गीत गैरे
♫ Music : Sangeet Gaire | सङ्गीत गैरे
♫ Arrange : Kamal Saurag | कमल सौराग
♫ Mix Mastering : HBN Kismat | एचबिएन किस्मत
♫ Studio : 1DB HD
♫ Recordist : Bimal Chhinal, Raju Sunam | बिमल छिनाल, राजु सुनम
Timrai boli Lyrics, Ke garayo Mayale Lyrics in Nelai by Pramod Kharel and Rachana Rimal, written and composed by Sangeet Gaire.
♫ Title : Timrai Boli | तिम्रै बोली
♫ Genere : Love, Dohori, Tragic, Wish
♫ Voice : Pramod Kharel, Rachana Rimal | प्रमोद खरेल, रचना रिमाल
✍️ Lyrics : Sangeet Gaire | सङ्गीत गैरे
♫ Music : Sangeet Gaire | सङ्गीत गैरे
♫ Arrange : Kamal Saurag | कमल सौराग
♫ Mix Mastering : HBN Kismat | एचबिएन किस्मत
♫ Studio : 1DB HD
♫ Recordist : Bimal Chhinal, Raju Sunam | बिमल छिनाल, राजु सुनम

x
गजल लेख्छु उठेर रातिमा
के गरायो मायाले
के गरायो मायाले
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
तिमी सङ्गै बोलेर बस्दा नि
थाहै हुन्न यी आँसु खस्दा नि
के गरायो मायाले
के गरायो मायाले
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
गह भर्छु ओठ खोली हाँस्न लाई
रातमा मर्छु दिन भरी बाँच्न लाई
के गरायो मायाले
के गरायो मायाले
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
माया भन्दा झन् धेरै चोट दिन्छ
तिम्रो यादले सास फेर्नै रोक्दिन्छ
के गरायो मायाले
के गरायो मायाले
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
तिम्लाई पाउने आसहरू रेट्दै छु
आफ्नो भाग्य आफैँले मेट्दै छु
के गरायो मायाले
के गरायो मायाले
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
जुन सङ्ग नि तिम्लाई नै माग्छु म
तिम्रै नाम लिएर थाक्छु म
के गरायो मायाले
के गरायो मायाले
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
तिम्रै यादले मुटुमा बिझाको
देख्छु सपना चिता मा निदाको
के गरायो मायाले
के गरायो मायाले
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
एउटै लाग्छ रात र दिनमा नि
एक्लै मान्छु सयौँ को भिडमा नि
के गरायो मायाले
के गरायो मायाले
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
नेपाली
तिम्रै फोटो टाँसेर रातिमागजल लेख्छु उठेर रातिमा
के गरायो मायाले
के गरायो मायाले
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
तिमी सङ्गै बोलेर बस्दा नि
थाहै हुन्न यी आँसु खस्दा नि
के गरायो मायाले
के गरायो मायाले
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
गह भर्छु ओठ खोली हाँस्न लाई
रातमा मर्छु दिन भरी बाँच्न लाई
के गरायो मायाले
के गरायो मायाले
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
माया भन्दा झन् धेरै चोट दिन्छ
तिम्रो यादले सास फेर्नै रोक्दिन्छ
के गरायो मायाले
के गरायो मायाले
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
तिम्लाई पाउने आसहरू रेट्दै छु
आफ्नो भाग्य आफैँले मेट्दै छु
के गरायो मायाले
के गरायो मायाले
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
जुन सङ्ग नि तिम्लाई नै माग्छु म
तिम्रै नाम लिएर थाक्छु म
के गरायो मायाले
के गरायो मायाले
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
तिम्रै यादले मुटुमा बिझाको
देख्छु सपना चिता मा निदाको
के गरायो मायाले
के गरायो मायाले
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
एउटै लाग्छ रात र दिनमा नि
एक्लै मान्छु सयौँ को भिडमा नि
के गरायो मायाले
के गरायो मायाले
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
तिम्रै बोली सुन्न मन लाग्छ
तिम्रै माया बुन्न मन लाग्छ
तिम्रै तस्बिर चुम्न मन लाग्छ
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated