♫ Description About Song ♫
Timile Chumeka Hatharu Dhundina Lyrics in Nepali By Urgen Dong and Melina Rai. Written by Lamxma Rai composed by Urgen Dong .
♫ Title : Timile Chumeka Hatharu Dhundina | तिमीले चुमेका हातहरू धुँदिन
♫ Genere : Love, Dedication, Promise
♫ Voice : Urgen Dong, Melina Rai | उर्गेन दोङ्ग, मेलिना राई
✍️ Lyrics : Laxman Rai | लक्षमण राई
♫ Music : Urgen Dong | उर्गेन दोङ्ग
♫ Arrange : Urgen Dong | उर्गेन दोङ्ग
♫ Mix Mastering : Dipesh Pradhan | दिपेश प्रधान
♫ Studio : Biurn Studio
Timile Chumeka Hatharu Dhundina Lyrics in Nepali By Urgen Dong and Melina Rai. Written by Lamxma Rai composed by Urgen Dong .
♫ Title : Timile Chumeka Hatharu Dhundina | तिमीले चुमेका हातहरू धुँदिन
♫ Genere : Love, Dedication, Promise
♫ Voice : Urgen Dong, Melina Rai | उर्गेन दोङ्ग, मेलिना राई
✍️ Lyrics : Laxman Rai | लक्षमण राई
♫ Music : Urgen Dong | उर्गेन दोङ्ग
♫ Arrange : Urgen Dong | उर्गेन दोङ्ग
♫ Mix Mastering : Dipesh Pradhan | दिपेश प्रधान
♫ Studio : Biurn Studio

x
एउटै छाताले घाम पानी सहुँला
सङ्गै जिउँला तिमी सङ्गै मरुँला
तिमीले चुमेका हातहरू धुँदिन
तिम्रै भाछु दुख मा नि रुँदिन
तिमीले चुमेका हातहरू धुँदिन
तिम्रै भाछु दुख मा नि रुँदिन
एदा जम्बुलिङ् ला माया पिन्ना
ङाला बिबा ए नुन हिन्ना
ह्याङ्ला माया रि बैरि खासै
चु ल्हुई एदान पिन्ना
मैले भुल बस कराएँ तिमीले मन नदुखाऊ
रिसाएर नबोली मेरो मन नरुवाऊ
तिमी टाढा नहुनु प्रिय
म त तिमी बिना अधुरो थिएँ
तिमी टाढा नहुनु प्रिय
म त तिमी बिना अधुरो थिएँ
हम्.. हम्..
तिमीले चुमेका हातहरू धुँदिन
तिम्रै भाछु दुख मा नि रुँदिन
तिमीले चुमेका हातहरू धुँदिन
तिम्रै भाछु दुख मा नि रुँदिन
म त तिमी बिना जिउन सोच्नै सक्दिनँ
तिम्रो मेरो माया मा आगो लागे नि डढ्दैन
डढ्दैन माया
हाम्रो प्रेम कहानी युग युग सम्म नि मर्दैन
मर्दैन माया
हरेक पल खुसीको साथ काटौँला
जति बाँचिन्छ मन खोली हाँसौँला
तिमीले चुमेका हातहरू धुँदिन
तिम्रै भाछु दुख मा नि रुँदिन
तिमीले चुमेका हातहरू धुँदिन
तिम्रै भाछु दुख मा नि रुँदिन
म त तिमी बिना जिउन सोच्नै सक्दिनँ
नेपाली
एउटै छाताले घाम पानी सहुँलाएउटै छाताले घाम पानी सहुँला
सङ्गै जिउँला तिमी सङ्गै मरुँला
तिमीले चुमेका हातहरू धुँदिन
तिम्रै भाछु दुख मा नि रुँदिन
तिमीले चुमेका हातहरू धुँदिन
तिम्रै भाछु दुख मा नि रुँदिन
एदा जम्बुलिङ् ला माया पिन्ना
ङाला बिबा ए नुन हिन्ना
ह्याङ्ला माया रि बैरि खासै
चु ल्हुई एदान पिन्ना
मैले भुल बस कराएँ तिमीले मन नदुखाऊ
रिसाएर नबोली मेरो मन नरुवाऊ
तिमी टाढा नहुनु प्रिय
म त तिमी बिना अधुरो थिएँ
तिमी टाढा नहुनु प्रिय
म त तिमी बिना अधुरो थिएँ
हम्.. हम्..
तिमीले चुमेका हातहरू धुँदिन
तिम्रै भाछु दुख मा नि रुँदिन
तिमीले चुमेका हातहरू धुँदिन
तिम्रै भाछु दुख मा नि रुँदिन
म त तिमी बिना जिउन सोच्नै सक्दिनँ
तिम्रो मेरो माया मा आगो लागे नि डढ्दैन
डढ्दैन माया
हाम्रो प्रेम कहानी युग युग सम्म नि मर्दैन
मर्दैन माया
हरेक पल खुसीको साथ काटौँला
जति बाँचिन्छ मन खोली हाँसौँला
तिमीले चुमेका हातहरू धुँदिन
तिम्रै भाछु दुख मा नि रुँदिन
तिमीले चुमेका हातहरू धुँदिन
तिम्रै भाछु दुख मा नि रुँदिन
म त तिमी बिना जिउन सोच्नै सक्दिनँ
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated