♫ Description About Song ♫
Lyrics of Jhamke Sanjh in Nepali by Sunil Giri, vocal by Sunil Giri and Sunita Timalsina.
♫ Title : Jhamke Sanjh | झम्के साँझ
♫ Genere : Love, QnA Type, Request, Affection
♫ Voice : Sunil Giri, Sunita Timalsina | सुनिल गिरी, सुनिता तिमल्सिना
♫ Supporting Voice : Naresh Khati, Meksam Khati, Smriti Shahi & Team | नरेश खाती, मेकसम खाती, स्मृती शाही र टिम
✍️ Lyrics : Sunil Giri | शुनिल गिरी
♫ Music : Sunil Giri | शुनिल गिरी
♫ Arrange : Sunil Giri | शुनिल गिरी
♫ Production : Sunil Giri | शुनिल गिरी
♫ Mix Mastering : Shyamshwet Rasaily | श्याम श्वेत रसाईली
♫ Studio : Prism Studio
♫ Recordist : Kamal Thapa | कमल थापा
♫ Flute : Ratna BK | रत्न बिक
♫ Madal : Kharka Budha | खर्क बुढा
♫ Sarangi : Hemanta Kanchha Rasaily | हेमन्त कान्छा रसाईली

x
झम्के झम्के साँझैको बेला, किन माया गरेको अबेला
किन माया गरेको अबेला
कता राखेँ खै कुन्नि पछ्यौरी, खोज्दा खोज्दै भइहाल्यो अँधेरी

खोज्दा खोज्दै भइहाल्यो अँधेरी
हेर्दा हेर्दै साँझ बत्ती बालिसके गाउँमा है
मेरो जुन देखिएन सधैँ आउने ठाउँमा

जुठो लिप्ने मझेरी मा गाईको गोबरैले है
झट्ट हिँड्न डर लाग्छ दाइको स्वभावैले

बरको डाली हल्लिएछ चरी बासै बस्यो है
बल्ल मेरो आँगनिमा ध्रुव तारा खस्यो

तिम्ले देको पाउजु पनि देखाउनु छ आज है
छम्म छम्म नाच्ने हो नि नमानेरै लाज

मिठो मिठो वासना छ सेल रोटी पाक्यो है
कति राम्री देखिएकी झट्ट आँखा लाग्यो

बोली बचन चिनी जस्तै माया पिरो पिरो है
तिमी मेरो हजारमा थपिएको जिरो

तिमी सङ्ग टाँसिएर बस्न पाए हुनी है
यसो कुरा बुझे पनि हुन्थ्यो नि बैगुनी

भुईँमा चिसो लाग्ला माया नजिकै सर न है
मेरो छेउमा कोही छैन खालि ठाउँ भर न

लालटिन को उज्यालो मा नबस न माया है
सबै का ती लोभी नजर गर्छन् दायाँ बायाँ

कालो टिका लगाएर हिँडेकी घर बाट है
तिमी बाहेक नजर लाउने कसको छ र आँट

तल्लो बाटो कोही छैन घर सङ्गै जानी है
धेरै भयो तिर्खा लाको खाको छैन पानी

सुकी सक्यो खोला राजै हिउँदो को घामैले है
जरुवाको पानी नखाऊ भन्थिन नि आमैले

नेपाली
झम्के झम्के साँझैको बेला, किन माया गरेको अबेलाझम्के झम्के साँझैको बेला, किन माया गरेको अबेला

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated