♫ Description About Song ♫
Lyrics of K saaro by urgen dong and MR. RJ along with Eleena Chauhan. written and composed by Urgen Dong along with MR. RJ.
♫ Title : K Saaro | के सारो
♫ Genere : Promise, Love, Romantic, Request
♫ Voice : Urgen Dong, MR. RJ, Eleena Chauhan | उर्गेन दोङ्ग, मिस्टर आरजे, एलिना चौहान
✍️ Lyrics : Urgen Dong | उर्गेन दोङ्ग
♫ Music : Urgen Dong | उर्गेन दोङ्ग
♫ Arrange : Urgen Dong | उर्गेन दोङ्ग
♫ Rap Lyrics, Compose : MR. RJ | मिस्टर आरजे
♫ Mix Mastering : Dipesh Pradhan | दिपेश प्रधान
♫ Studio : Birun Studio
Lyrics of K saaro by urgen dong and MR. RJ along with Eleena Chauhan. written and composed by Urgen Dong along with MR. RJ.
♫ Title : K Saaro | के सारो
♫ Genere : Promise, Love, Romantic, Request
♫ Voice : Urgen Dong, MR. RJ, Eleena Chauhan | उर्गेन दोङ्ग, मिस्टर आरजे, एलिना चौहान
✍️ Lyrics : Urgen Dong | उर्गेन दोङ्ग
♫ Music : Urgen Dong | उर्गेन दोङ्ग
♫ Arrange : Urgen Dong | उर्गेन दोङ्ग
♫ Rap Lyrics, Compose : MR. RJ | मिस्टर आरजे
♫ Mix Mastering : Dipesh Pradhan | दिपेश प्रधान
♫ Studio : Birun Studio

x
के भाको आज तिमीलाई के भाको हो
तिम्रै लागी भनी हेर म आको
आज किन तिमि फेरी रिसाको
के सारो बोल्न नि के सारो
के सारो हौ...?
मिस्टर आरजे अन द माईक बेबी
छोडेर लास थाम्ने हो कि हात
सङ्गै काट्ने हो रात मान्ने हो कि बात
कुरो बुझ्ने कि हुन खोज्दै छु खास
कुरा लाइदिने फेरी को आयो पात
अला लाटि लाई नाई है बाठि त होई नाईँ
दूध का पेले अरूलाई भन्न छ जाहीँ
जहिले रिसाउँछे मै फकाउन पाई
मन फेरे कि काईँ चल ठिकै छ बाई
नाकै मा फुली लाइछौ कानै मा झुम्का
तमि मेरा भइदिए सुवा म त तम्रै भइदिउँला
ओ ङाला आङिला जामे
ङा ब्योन एला ए ङाला छामे
सेम रि तिला मुला पाङ्गो ले
तिल्दा बोमो खासि टिबा ए
के सारो बोल्न नि के सारो
त्यस्तो हैन के
लजाको अलि अलि म त लजाको
सही कुरो
तिमी नाचिदेऊ मै डम्फु बजाउँला
यो टुङ्ना को मिठो धुनमा गाइदिउँला
मेरो बाचा भो तिम्रै बन्ने छु
जे भन्छ्यौ खुरु खुरु मान्ने छु
नट आ जोक म्यान, मिस्टर आरजे हो
ट्र्स्ट मि बेबि, आएम पर्फेक्ट फ यु
तिमी नाचिदेऊ मै डम्फु बजाउँला
यो टुङ्ना को मिठो धुनमा गाइदिउँला
ए म त कसम खाइदिउँला
तिम्रै लागि गीत पनि गाइदिउँला
मिठो माया साँची दैव लाई भाकी नौ डाँडै काटौँला
तिमी बेहुली बन ल म चैँ बेहुला बनौला
घरजम गरेर हामी सङ्गै रमाउँला
तिमी बेहुली बन ल म चैँ बेहुला बनौला
घरजम गरेर हामी सङ्गै रमाउँला
म त बेहुली बन्छु ल तिमी बेहुला बन है
छाडि नजानु मलाई तिमी कुरा बुझ है
नेपाली
के सारो बोल्न नि के सारोके भाको आज तिमीलाई के भाको हो
तिम्रै लागी भनी हेर म आको
आज किन तिमि फेरी रिसाको
के सारो बोल्न नि के सारो
के सारो हौ...?
मिस्टर आरजे अन द माईक बेबी
छोडेर लास थाम्ने हो कि हात
सङ्गै काट्ने हो रात मान्ने हो कि बात
कुरो बुझ्ने कि हुन खोज्दै छु खास
कुरा लाइदिने फेरी को आयो पात
अला लाटि लाई नाई है बाठि त होई नाईँ
दूध का पेले अरूलाई भन्न छ जाहीँ
जहिले रिसाउँछे मै फकाउन पाई
मन फेरे कि काईँ चल ठिकै छ बाई
नाकै मा फुली लाइछौ कानै मा झुम्का
तमि मेरा भइदिए सुवा म त तम्रै भइदिउँला
ओ ङाला आङिला जामे
ङा ब्योन एला ए ङाला छामे
सेम रि तिला मुला पाङ्गो ले
तिल्दा बोमो खासि टिबा ए
के सारो बोल्न नि के सारो
त्यस्तो हैन के
लजाको अलि अलि म त लजाको
सही कुरो
तिमी नाचिदेऊ मै डम्फु बजाउँला
यो टुङ्ना को मिठो धुनमा गाइदिउँला
मेरो बाचा भो तिम्रै बन्ने छु
जे भन्छ्यौ खुरु खुरु मान्ने छु
नट आ जोक म्यान, मिस्टर आरजे हो
ट्र्स्ट मि बेबि, आएम पर्फेक्ट फ यु
तिमी नाचिदेऊ मै डम्फु बजाउँला
यो टुङ्ना को मिठो धुनमा गाइदिउँला
ए म त कसम खाइदिउँला
तिम्रै लागि गीत पनि गाइदिउँला
मिठो माया साँची दैव लाई भाकी नौ डाँडै काटौँला
तिमी बेहुली बन ल म चैँ बेहुला बनौला
घरजम गरेर हामी सङ्गै रमाउँला
तिमी बेहुली बन ल म चैँ बेहुला बनौला
घरजम गरेर हामी सङ्गै रमाउँला
म त बेहुली बन्छु ल तिमी बेहुला बन है
छाडि नजानु मलाई तिमी कुरा बुझ है
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated