♫ Description About Song ♫
Lyrics of Kei hunna bhet hudaima lyrics in nepali by Tika Prasain and Naresh Budhathoki.
♫ Title : Kei Hunna Bhet Hudaima | केहि हुन्न भेट हुँदैमा
♫ Genere : Love, QnA Type, Promise, Doubt
♫ Voice : Tika Prasain, Naresh Budhathoki | टिका प्रसाईँ, नरेष बुढाथोकी
✍️ Lyrics : Ek Narayan Bhandari | एन नारायण भण्डारी
♫ Music : Ashish Aviral | आषिश अविरल
♫ Studio : Raaga
♫ Recordist : Kushal Gautam | कुशल गौतम

x
कहाँ साध्ये लाग्छ र बोल्ने को नै मुख टाली
बोले नि हाँसे नि भन्छन् उसकै भई हाली
कहाँ साध्ये लाग्छ र बोल्ने को नै मुख टाली
च्याट गर्दा त ताई न तुई भेट्दा पो रमाइलो
टाढै छ घाम पनि धर्ती छ घमाइलो
केही हुन्न भेट हुँदैमा
अँ केही हुन्न नि भेट हुँदैमा
अरे तेहि हुन्न नि भेट हुँदैमा
त्यही नहोला नि भेट हुँदैमा
तँलाई मोरा.......,
म कुरा बुझ्दिन ? मलाई फसाउन खोज्या होला
आ हो आ हो आ हो ओ...
फल खान दियो भने हाँगा बिँगा भाँच्ने
हा.इ.. त्यति ले नि नपुगेर हेला जरै मास्ने
पानी खान पाइन्न भन्ने कुवा देखाएर
मैले तिर्खा मेटाउने हो कुन्नि के खाएर
नाना ना ना ना सोच्छन् नि शतुर ले हेर खेरा गइहाले
को बस्छ डराई लाली जोबन खेरा फाली
बोल्दा त केइ न केई भेट्दा पो रमाइलो
टाढै छ घाम पनि धर्ती छ घमाइलो
केही हुन्न भेट हुँदैमा
अँ केही हुन्न नि भेट हुँदैमा
केही हुन्न भेट हुँदैमा
त्यही नहोला नि भेट हुँदैमा
आ हो आ हो आ हो ओ...
लुकी छिपी भेटे पनि गर्छन् चियो चर्चो
हा.ई.. दोष पनि मलाई लाग्ला मेरै जोबन खर्चो
तिमी आफैँ बुझकी लाई धेर भन्ने किन
गुपचुप गुपचुप जाति रैछ माया लिन दिन
बोले नि हाँसे नि भन्छन् उसकै भई हाली
कहाँ साध्ये लाग्छ र बोल्ने को नै मुख टाली
च्याट गर्दा त ताई न तुई भेट्दा पो रमाइलो
टाढै छ घाम पनि धर्ती छ घमाइलो
केही हुन्न भेट हुँदैमा
अँ केही हुन्न नि भेट हुँदैमा
तेहि हुन्न नि भेट हुँदैमा
त्यही नहोला नि भेट हुँदैमा
केही हुन्न भेट हुँदैमा
अँ केही हुन्न नि भेट हुँदैमा
तेहि हुन्न नि भेट हुँदैमा
त्यही नहोला नि भेट हुँदैमा
नेपाली
बोले नि हाँसे नि भन्छन् उसकै भई हालीकहाँ साध्ये लाग्छ र बोल्ने को नै मुख टाली

♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated