♫ Description About Song ♫
Lyrics of Maga maga mitho basana by Rajan Raj Shiwakoti also written and composed by Rajan Raj himself and arranged by Sanjeeb Baraili.
♫ Title : Maga Maga Mitho Bashana | मग मग मिठो बासना
♫ Genere : Love, Dedication, Promise, Romantic
♫ Voice : Rajan Raj Shiwakoti | राजन राज शिवाकोटी
✍️ Lyrics : Rajan Raj Shiwakoti | राजन राज शिवाकोटी
♫ Music : Rajan Raj Shiwakoti | राजन राज शिवाकोटी
♫ Arrange : Sanjeev Baraili | सञ्जिव बराईली
♫ Mix Mastering : Shyamshwet Rasaily | श्याम श्वेत रसाईली
♫ Guitar : Sanjeev Baraili | सञ्जिव बराईली

x
चट्ट मिलेको तिनकुने चिउँडो बाटुलो मुहार नरम हात
मग मग मिठो बासना चल्यो सुनगाभा हो कि पारिजात

मलाइ माया गर्यौ भने मुटुमै दिउँला तिमीलाई बास

मुटुमै दिउँला तिमीलाई बास
मुटुमै दिउँला तिमीलाई बास मुटुमै दिउँला तिमीलाई बास
लुकि लुकि आउँँछौ मलाई चिहाउँछ्यौ झिलिमिलि पार्दै मध्य रात
उडि जाउँ उडि जाउँ लाग्छ मायालु पंख फिजाई तिम्रै साथ

टहटह जुनको शितल ज्योती दिलमा फिजाउने एउटै आस
तिमीलाई पाए पुग्छ मायालु चाहाना अर्को छैन खास

नेपाली
मग मग मिठो बासना चल्यो सुनगाभा हो कि पारिजातचट्ट मिलेको तिनकुने चिउँडो बाटुलो मुहार नरम हात
मग मग मिठो बासना चल्यो सुनगाभा हो कि पारिजात
चट्ट मिलेको तिनकुने चिउँडो बाटुलो मुहार नरम हात
मलाइ माया गर्यौ भने मुटुमै दिउँला तिमीलाई बास
मलाइ माया गर्यौ भने मुटुमै दिउँला तिमीलाई बास
मुटुमै दिउँला तिमीलाई बास
मुटुमै दिउँला तिमीलाई बास मुटुमै दिउँला तिमीलाई बास
लुकि लुकि आउँँछौ मलाई चिहाउँछ्यौ झिलिमिलि पार्दै मध्य रात
उडि जाउँ उडि जाउँ लाग्छ मायालु पंख फिजाई तिम्रै साथ
लुकि लुकि आउँँछौ मलाई चिहाउँछ्यौ झिलिमिलि पार्दै मध्य रात
उडि जाउँ उडि जाउँ लाग्छ मायालु पंख फिजाई तिम्रै साथ
मलाइ माया गर्यौ भने मुटुमै दिउँला तिमीलाई बास
मलाइ माया गर्यौ भने मुटुमै दिउँला तिमीलाई बास
मुटुमै दिउँला तिमीलाई बास
मुटुमै दिउँला तिमीलाई बास मुटुमै दिउँला तिमीलाई बास
टहटह जुनको शितल ज्योती दिलमा फिजाउने एउटै आस
तिमीलाई पाए पुग्छ मायालु चाहाना अर्को छैन खास
टहटह जुनको शितल ज्योती दिलमा फिजाउने एउटै आस
तिमीलाई पाए पुग्छ मायालु चाहाना अर्को छैन खास
मलाइ माया गर्यौ भने मुटुमै दिउँला तिमीलाई बास
मलाइ माया गर्यौ भने मुटुमै दिउँला तिमीलाई बास
मुटुमै दिउँला तिमीलाई बास
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated